स्थानीय बासिन्दाले बुझाए गाउँ पालिका प्रमुखलाई ज्ञापनपत्र

के-पी-घिमिरे/ बाँके,जेष्ठ,२२- बाँके जिल्लाको खजुरा गाउँपालिकाका स्थानीय बासिन्दाहरुले गाउँ पालिकाका प्रमुखलाई अाज ज्ञापनपत्र बुझाएका छन् ।गाउँ पालिकाले स्थानीय जनताहरुलाई पुराना बनेका घरहरुको नक्सा बनाई नक्सा पास गराउनु पर्ने र ४ रुपैया पर स्क्वायर फुट कर लगाउने निर्णयको विरोधमा ज्ञापनपत्र बुझाएको स्थानीय बासिन्दा शरद पाेखरेलले बताउनु भयो । खजुरा गाउँ पालिका भित्र बसोबास गर्ने जनताहरुलाई महंगो […]

ट्रम्प–किम शिखर वार्ता : सुरक्षाको जिम्मा गोर्खालीलाई

काठमाण्डौं,जेठ,२२- यसै महिनाका लागि तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ताको सुरक्षा नेपाली गर्ने भएका छन् । रोयटर्समा प्रकाशित समाचार अनुसार बहुप्रतिक्षित ट्रम्प–किम वार्तास्थलको सुरक्षा सिंगापुर प्रहरीमा रहेका गोर्खाली अर्थात नेपाली सुरक्षाकर्मीलाई जिम्मा दिइएको हो ।  वार्ताका क्रममा ट्रम्प र किमका आफ्नै व्यक्ति सुरक्षा टोली […]

आज विश्व वातावरण दिवस

  काठमाडौं,जेठ,२२- विश्व वातावरण दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार  सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ  ।वातावरण दिवसका अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् ।संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको […]

इन्धनको मूल्यवृद्धिले बजार महँगिने चिन्ता

काठमाडौं, जेठ,२१- पछिल्लोपटक इन्धनको निरन्तर मूल्यवृद्धिले बजार भाउ बढ्ने चिन्ता बढाएको छ ।नेपाल आयल निगमले २०७१ असोजदेखि इन्धनमा स्वचालित मूल्य संरचना अपनाउँदै आएको छ ।   यो प्रणालीअनुसार निगमले यो वर्ष लागेपछि डेढ महिनाको अवधिमामात्रै इन्धनको मूल्य चारपटक समायोजन गरिसकेको छ । तर, चारैपटक पेट्रोल, डिजेल, मट्टितेलको भाउ बढेको छ । गत वर्ष चैत अन्तिममा […]

नकारात्मक सोचले कसरी निम्त्याउँछ रोग ?

इन्द्र कार्की / महेन्द्रनगर,जेठ,२१       हाम्रो शरीर वाहिरवाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौ र लिन्छौ तर शरीर भित्र अनगिन्ती कोषहरु, नसाहरु, रगतनलीहरु, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरु छन भने टाउकोभित्र मष्तिस्क र यसका अनगिन्ती कोषहरु छन् । वैज्ञानिकहरु भन्छन शरीर एउटा शक्ति मात्र हो र यो […]

स्वास्थ्यकर्मी संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

के-पी- घिमिरे/ नेपालगन्ज,जेठ,२०- बाँके जिल्लामा रहेका स्थानीय स्वास्थ्यकर्मीहरुलाई ४ महिना देखि तलव भत्ता नखुवाएको भन्दै यहाँका संघ/संगठनहरुले प्रधानमन्त्री के-पी- शर्मा वलीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन् । स्थानीय नगरपालिका ,उप महानगर पालिका, गाउँ पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलव भत्ता , फिल्ड भत्ता , पोशाक भत्ता लगायतका भत्ता नखुवाउदा दैनिकी जिविकोपार्जन गर्न कठिनाइ […]

ट्रकको ठक्करले बालिका सिकिस्त घाइते

के-पी-घिमिरे/ नेपालगन्ज,जेठ,२०- बाँकेको कोहलपुर देखि नेपालगन्ज तर्फ अाउदै गरेको ट्रकले राझा एयरपोर्ट नजिकै ठक्कर दिदा एक बालिका सिकिस्त घाइते भएकी छिन् ।अाज बिहान करिव ९-४५ बजे तिर पैदल यात्री जिल्ला दाङ राजपुर गाउँ पालिका ७ बस्ने बर्ष ११ कि बिपना वलिलाई ना-५ ख- ८८९२ नम्बरको ट्रकले रोड काट्ने क्रममै ठक्कर दिएको थियो । निज घाइतेलाई […]

स्वास्थ्यकर्मी संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

के-पी- घिमिरे/ नेपालगन्ज,जेठ,२०- बाँके जिल्लामा रहेका स्थानीय स्वास्थ्यकर्मीहरुलाई ४ महिना देखि तलव भत्ता नखुवाएको भन्दै यहाँका संघ/संगठनहरुले प्रधानमन्त्री के-पी- शर्मा वलीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन् । स्थानीय नगरपालिका ,उप महानगर पालिका, गाउँ पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलव भत्ता , फिल्ड भत्ता , पोशाक भत्ता लगायतका भत्ता नखुवाउदा दैनिकी जिविकोपार्जन गर्न कठिनाइ […]

बाँकेमा मेलानले गर्यो रक्तदान : ४० जना द्वारा रक्तदान

के-पी- घिमिरे/ नेपालगन्ज , जेठ ,१९- गर्मी बढी रहेको बेलामा बाँके जिल्लामा बिरामीहरुको सङ्ख्या बढिरहेको र नेपाल रक्त सञ्चार बाँकेमा रगत अभाव भएको अवस्थामा बाँके मेलानले रक्तदान गरेको छ। बाँके मेलानका अध्यक्ष रमेश जि-सी-को अध्यक्षतामा, नेपाल चिकित्सक संघ भेरी कि सचिव तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशाला प्रमुख डा-प्रज्ञा गौतमको प्रमुख अतिथि, मेलानका […]