एनआरन जापान क्युस्युद्धारा धुर्मुससुन्तली फाउन्डेसन लाई आर्थिक सहयोग

मिलन मगर/ काठमाण्डौं,जेठ,२९- एनआरन जापानको क्युस्युले  धुर्मुससुन्तली फाउन्डेसन लाई आर्थिक सहयोग गरेको छ ।धुर्मुस सुन्तली फाउन्डेसनलाई एनआरन क्युस्युका अध्यक्ष लक्ष्मण बानिया आफै नेपाल आइ धुर्मुससुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई रकम हस्तान्तरण गर्नुभएको एनआरएन क्युस्युका प्रबक्ता ज्योति केसिले जानकारी दिनुभयो । बानिया ब्यक्तिगत रुपमा पनि निकै सहयोगी रहेका र संस्थालाई पनि कार्यकालको छोटो समयमा धेरै प्रगति […]

डोनाल्ड ट्रम्प र किम जोंग बिच आज ऐतिहासिक भेटवार्ता हुँदै

सिंगापुर,जेठ,२९- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच आज सिंगापुरमा एक ऐतिहासिक भेट हुँदैछ । दुबै देशका नेता अर्थात् अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोंग उन भेटघाटका लागि सिंगापुर पुगिसकेका छन् ।  अमेरिकाले भेटघाट अपध उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने शर्त राखेको थियो । तर […]

‘चाचाजी’को नागरिक अभिनन्दन आज : सहभागीहुन सबैलाई आब्हान

नेपालगन्ज, जेठ,२९- प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को आज नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा ८९ वर्षिय ‘चाचाजी’को नागरिक अभिनन्दन गर्न लागेको हो । प्रेस युनियनले सोमबार पत्रकार सम्मेलन गरेर नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले […]

लोकतन्त्रमाथी प्रहार गर्दै वर्तमान सरकार

दिपा आले/ काठमाण्डौं,जेठ,२९- नयाँ सरकार बनेको चार महिना नपुग्दै पाँच पटक मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने काम यति बेला भइरहेको छ । शासन र सत्ताको दुरुपयोग गर्दै जनतामाथि अधिनायकवाद लाद्न थालेको व्यवहार देखिदैँछ । किन कि यतिबेला गरिब जनताका छोराछोरी आफ्नो अध्ययन छाडेर भोको पेट चर्को घामको बेवास्ता गर्दै आफूमाथि राज्यले गरेको अन्याय […]

स्टाइलिस बनेर रूस पुग्यो ब्राजिलियन टोली

काठमाण्डौं,२८- बिहिबार देखि हुने २१औं संस्करणको फिफा विश्वकपका लागि अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेको छ। अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट आइतबार राति सोची पुग्दा सबै जना सुटेडबुटेड थिए। टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए। सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका […]

प्रथम मेयर कप खेल भेरिगङ्गाको रामघाटमा सम्पन्न

ज्ञानु सङ्गम खड्का/ सुर्खेत,जेष्ठ,२८- भेरिगङ्गा नगरपालिका सुर्खेत र नगर खेलकुद बिकाश समिति सुर्खेतको संयुक्त्त आयोजनामा सन्चालित प्रथम मेयर कप २०७५ का अन्य खेलहरुको समापन आईतबार भेरीगङ्गा ११ रामघाटमा गरिएको थियो। समापन भएका खेलहरु ब्याडमिन्टनमा वडा न १२ प्रथम, वडा न ६, द्वीतिय भएका थिए। त्यस्तै फुटबलमा वडा न.१३ प्रथम’ , वडा न.८ द्वीतिय भएको थियो […]

विद्यार्थी परिषद् आन्दोलनमा

काठमाण्डौं,जेठ,२७- असाधारण मूल्य बृद्धिको विषयलाई लिएर प्राज्ञिक विद्यार्थी परिषद, नेपालले रचनात्मक आन्दोलन गरेको छ । सरकारले कर सहित पेट्रोलिय पदार्थमा गरेको असाधारण मूल्य बृद्धिको कारणले बजारमा दैनिक उपभोग्य बस्तुहरूमा मूल्य बृद्धि भएको छ, नेपाल आयल निगमको मूल्य स्तरीकरण कोष परिचालन लगायत बजारमा सरकारको न्यून अनुगमन भएका कारणले विद्यार्थी परिषद् नेपालले अन्दोलनात्मक कार्यक्रम गरेको छ । […]

अग्नी नियन्त्रण तथा उद्धार तालिम समापन

नेपालगञ्ज,जेठ,२७- आधारभुत अग्नी नियन्त्रण तथा उद्धार तालिम आज सकिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा उपमहानगरपालिका स्तरिय स्वयं सेवकहरुका लागि सञ्चालित १० दिने तालिम आज एक समारोहबीच समापन गरिएको छ । प्रत्येक वडाबाट समेत गरेर ५० जनाको सहभागिता रहेको तालिम समापन समारोहमा बोल्दै उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले अग्नी […]

अमेरिकी राष्ट्रपतिसँग वार्ताका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा

  सिंगापुर, जेठ २७- उत्तर कोरियाका नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक वार्ताका लागि किम सिंगापुर पुगेका हुन् । किम र ट्रम्पबीच आउँदो मंगलबार सिंगापुरको एक टापुमा वार्ता हुँदैछ ।दुई नेताबीचको पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो । सिंगापुरको विदेश मन्त्रालयले उत्तर कोरियाली नेता किम सिंगापुर आइपुगेको जनाएको […]

प्रथम मेयर कप २०७५ भेरिगंगा सुर्खेतमा सुरु

ज्ञानु सङ्गम खड्का/ सुर्खेत,जेष्ठ,२५- नगर खेलकुद बिकाश समिति सुर्खेतको आयोजनामा आज देखि प्रथम मेयर कप २०७५ भेरिगङ्गा नगरपालिका सुर्खेतमा सुरु भएको छ । उद्घाटनको पहिलो दिन आज भएको खेलमा भलिबल तर्फ वडा न ३ ले १ लाई हराएको छ।त्यस्तै वडा न.१० ले ११ लाई, वडा न. ७ ले ५ लाई र वडा न.९ ले १३ […]