फिर्ता पठाइए लेखा अधिकृत

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज ,जेष्ठ,६- महालेखा नियन्त्रकको कार्यालय काठमाडौँवाट नेपालगन्ज उपमहानगरपालिकामा खटाइएका एक जना लेखा अधिकृतलाई नगर प्रमुखले फिर्ता पठाउनु भएको छ । महालेखा नियन्त्रकको कार्यालयवाट खटाइएका लेखा अधिकृत रामबहादुर केसीलाई नगर प्रमुख डाक्टर धवलशम्शेर राणाले हाजिर गराउन नसकिने व्यहोराको पत्र थमाएर फिर्ता पठाउनु भएको हो । उपमहानगरपालिकामा लेखा अधिकृत सहित ५ जना लेखापाल कार्यरत […]

आईपीएलमा दिल्ली विजयी : सन्दीपले लिए तीन विकेट

काठमाडौं,जेष्ठ,६- आईपीएल क्रिकेटमा नेपाली दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।  आइतबार साँझ सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नुअघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । मुम्बईको ब्याटिङ ध्वस्त बनाउने […]

भेरी साहित्य समाज केन्द्रद्वारा काव्य विमोचन तथा वहु भाषिक कविता वाचन कार्यक्रम सम्पन्न

के-पी- घिमिरे/ नेपालगन्ज, जेष्ठ,६- भेरी साहित्य समाज केन्द्र बांके र नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको संयुक्त अायोजनामा अाज नेपालगन्जमा साहित्यिक कार्यक्रम तथा काव्य विमोचन गरिएको छ । भेरी साहित्यिक समाज केन्द्र बांकेका अध्यक्ष हरी तिमिल्सिनाको अध्यक्षतामा, नेपाली विभाग त्रिभुवन विश्व विद्यालय काठमाडौंका डा- अमर गिरीको प्रमुख अतिथि , साहित्यकार शनत रेग्मी अतिथि , खगेन्र्द गिरी कोपिला […]

मेयर कप फुटबलको अाज समापन तथा पुरस्कार वितरण

के- पी-घिमिरे/ बांके, जेष्ठ,६- नेपालगन्ज उप महानगर पालिकाकाे अायोजनामा अायोजित मेयर कप फुटबलको शनीबार अन्तिम दिन पुरस्कार तथा टर्फि वितरण कार्यक्रम गरी समापन गरिएको छ ।नेपालगन्जको प्रहरी गुल्मको खेल मैदानमा बैशाख २४ गते देखि सुरु भएको मेयर कप फुटबलमा अाज सिनियर र जुनियर फुटबलमा प्रथम र द्वितीय हुने विद्यालयका खेलाडीहरुलाइ नगद पुरस्कार र टर्फि वितरण […]

अपांङ्गलाई हक दिलाउन अपांङ्गले नै गरे साईकल यात्रा

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,६- अपाङ्गता भएका व्यक्तिहरुका लागि हकहित र अधिकार स्थापित गराउन अाफै अपाङ्ग भएका व्यक्ति स्वयंले नै ४४२ किलो मिटर दुरीको साईकल यात्रा गरिरहेका छन् । कैलालीको लम्कीबाट जेष्ठ २ गते साईकल यात्रामा निस्केका एउटामात्र खुट्टाले साईकल चलाएर यमलाल रसाइली हिजो कोहलपुर अाईपुग्नु भएको हो । उहाको भनाई अनुसार शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले हेर्ने […]

नेपाल कम्युनिस्ट पार्टीद्वारा बांकेमा दिप प्रज्वलन

के-पी-घिमिरे/  नेपालगन्ज, जेष्ठ,४- नेपाल कम्युनिस्ट पार्टीले अाज बांकेमा दिप प्रज्वलन लगायत विविध कार्यक्रम गरी खुसियाली मनाएको छ ।एकिकृत नेपाल कम्युनिष्ट पार्टी माअोवादी केन्द्र र ने-क-पा- एमाले एकिकरण भएर नेपाल कम्युनिस्ट पार्टी भएको खुसियालीमा अाज बांके जिल्ला नेपालगन्जको पार्टी कार्यलयमा दिप प्रज्वलन, सांस्कृतिक र साहित्यिक कार्यक्रम गरिएको छ । अाज साझ ५:३० बजे पहिलेको एमाले पार्टी […]

मान्छे मार्ने’ चालकको लाइसेन्स खारेज हुने

कोहलपुर,जेठ,४- मोटर साइलकलाई ठक्कर दिने एकजना चालकको सवारी चालक अनुमति पत्र खारेज हुने भएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालयमा पहल गर्ने भएको छ । बुधबार साँझ कोहलपुर नेपालगन्ज सडकखण्डको रामनगर भन्ने ठाउँमा एउटा हायसले ठक्कर दिँदा मोटर साइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो । मोटर साइकल चालक ऋषी शर्मा चापागाइँ कोहलपुर […]

एमाले–माओवादीले गरे पार्टी एकता

काठमाडौँ,जेष्ठ,३- नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी बनेको छ । राष्ट्रिय सभागृहभित्र र बाहिर दुवै पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मीको ठूलो समुह उपस्थितमा पार्टी एकीकरणको घोषणा गरिएको हो । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले बिहीबार बिहानदेखि आन्तरिक र आपसी बैठक तथा बाँकी प्रक्रिया […]

भावुक चिठ्ठी लेख्दै कोरियामा कार्यरत एक कम्पनीका नेपालीहरुले बाजुराका अनाथलाई ४० हजारको सहयोग गरे

काठमाडौ,जेष्ठ,२- पछिल्लो समय नेपालमा केही गर्छु भन्ने को कमि छैन तर गर्छु भन्नू र गर्नुमा फरक साबित गर्न खोज्दै छ्न् एक १८ वर्षीय नेपालका कान्छा सामाजिक अभियन्ता भनेर चिनिने के.पि खनाल । के पि खनाल कै पौष,माघको जाडोयामको कार्यले आज देशका ठुला देखि साना सम्मका सबै नागरिक सफाइ अभियानमा जुटेकाछ्न् । सरसफाइ मनले गर्नुपर्ने र […]

मुख्यमन्त्री लालबाबुको राजीनामा माग

काठमाडौँ,जेष्ठ,२- नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।  पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले […]