नेपालगन्ज,जेठ,१३- लोकतन्त्रको रक्षाका लागि प्रेसको भूमिका महत्वपुर्ण रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसको अवसरमा आइतबार नेपालगन्जमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताले मुलुकको हरेक परिवर्तनमा प्रेसले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै अहिले पनि प्रेसको भुमिका र आवश्यकता महत्वपुर्ण रहेकोमा जोड दिए । युनियन बाँकेका अध्यक्ष […]
समाचार
पकेट क्षेत्रमा कृषि सामाग्री हस्तान्तरण
नेपालगञ्ज, जेठ,१२- नेपालगञ्ज उपमहानगरपालिका वडा न– १८ पकेट क्षेत्र कृषकका लागि कृषि सामाग्री हस्तान्त्रण गरिएको छ । पाकेट विकास कार्यक्रम(प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत १० हेक्टर क्षेत्रफलका लागि कुर्मी धानबाली पकेट विकास सञ्चालक समितिलाई नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखाद्धारा कृषि सामाग्री हस्तान्तरण गर्नुका साथै सार्वजनिक कार्यक्रम गरिएको छ । आब ०७३,०७४ देखि सञ्चालित कार्यक्रम अन्र्तगत दोस्रो […]
ईट्टा उद्योगमा रहेका पशुलाई स्वास्थ्य राख्न प्ररामर्श सेवा प्रदान गरिँदै
नेपालगञ्ज,ज्येष्ठ,१०- नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–१३ मा पशु स्वास्थ्यका बारेमा प्ररामर्श सेवा प्रदान गरिएको छ । नेपालगञ्ज–१३, उदयपुरस्थित न्यू जनता इट्टा उद्योग र अमन ईट्टा उद्योगमा ढुवानी गर्न प्रयोग गरिँदै आइएको पशुको स्वास्थ्यका बारेमा बिहिबार एक दिने प्ररामर्श सेवा प्रदान गरिएको हो । दिगो अश्वो कल्याणका लागि मानव आचरण रूपान्तरण र कार्य पद्धति सुधार परियोजना अन्तर्गत […]
महिलालाई सेनेटरी प्याड बनाउने तालिम
नेपालगञ्ज,जेठ,१०- नेपालगञ्जमा बेरोजगार महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउन तथा वजारीकरण गर्न सीकाइएको छ । नेपालगन्ज उपमहानगरपालीकाको आयोजना, महिला उद्यमी संघ बाँकेको सहजीकरण र यूराशिया रेयुकाईको सहकार्यमामा नेपालगञ्जमा ५ दिने तालिम दिइएको हो । महिनावारीका समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन तथा विक्री वितरणको व्यवस्था गर्न २३ वडाकै महिला सहभागी हुने गरि ५० जनालाई तालिम […]
बर्दियाको बबईमा ट्रक दुर्घटनामा दुई जना घाइते
के-पी- घिमिरे/ बबई , जेष्ठ,१०- रुकुमको चौरजहारीबाट सुर्खेत हुदै नेपालगन्ज तर्फ जादै गरेको ट्रक बर्दिया जिल्लाको बबई नजिकै दुर्घटना हुदा दुईजना घाइते भएका छन् । नेपालगन्ज देखि सुर्खेत तिर जादै गरेको मोटर साईकललाई बचाउन खोज्दा ट्रक सडक देखि तल खसेको थियो । उक्त ट्रकका चालक राम बहादुर बोहरा र खलासी सुबास देवकोटा घाइते भएका थिए […]
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समिक्षा कार्यक्रम सम्पन्न
रोशन घर्ती/ घोराही,जेष्ठ,९- घोराहीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा स्वागत एंव समिक्षा कार्यक्रम सम्पन्न भएको छ । घोराही नगरका अध्यक्ष एंव केन्द्रिय सदस्य शरदकुमार शर्माको अध्यक्षता एवं प्राज्ञिकका राष्टिय महासचिव सुरेन्द्रप्रसाद भट्टको उपस्थितीमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बाल्दै घोराही नगरका अध्यक्ष एंव केन्द्रिय सदस्य शरदकुमार शर्माले घोराही नगरले विगत एकवर्षमा भदौ २३ […]
पूर्ण सरसफाई नगर बनाउन आवश्यक :उपप्रमुख थापा
नेपालगञ्ज,जेठ ९- नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले नेपालगञजलाई खुला दिसामुक्तसँगै पूर्ण सरसफाई नगर बनाउन रणनीतिक योजना तथ नीतीको आवयश्यक्ता औल्याउनु भएको छ । नेपालगञज उपमहानगरपालिकाद्धारा आज नेपालगञजमा आयोजित खुला दिसामुक्त नगर घोषणा तथा पूर्ण सरसफाईका लागि अभिमुखीकरण कार्यक्रमको सम्वोधन गर्दै उपप्रमुख थापामगरले सो कुरा बताउनु भएको हो । २३ वटा वडा रहेको उपमहानगरपालिकामा अब वडा […]
सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
काठमाडौं, जेठ,८- साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेती पक्राउ गरी आज सार्बजनिक गरिएको छ ।गृह मन्त्रालयको विशेष छानविन समितिले गोरेलाई पक्राउ गरेको हो । उनलाई आज विहान ५ बजेर ३४ मिनेटको समयमा काठमाडौंको गौरीघाटबाट प्रक्राउ गरिएको छनविन समितिले गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पक्राउ परेका गोरेलाई गृह मन्त्रालयमा […]
३५ अौं अन्तर्राष्ट्रिय एड्स दीप प्रज्वलन दिवस बांकेमा पनि मनाईयो
के-पी- घिमिरे/ नेपालगन्ज, जेठ,६- एच-अाई-भी- संक्रमित भएकाहरुप्रति हुने भेदभावको अन्त्य गर्दै र एच-आइ-भी- एड्सजन्य संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरुको सम्झनामा अाज बांकेको नेपालगन्जमा दीप प्रज्वलन गरी अन्तर्राष्ट्रिय एड्स स्मृति दीवस मनाईएको छ ।भेरी अन्चल अस्पतालका बरिस्ठ फिजिसियन तथा एचआइभी एड्स फोकल व्यक्ति डा- संकेत रिसालको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो । जसमा ए-एच-एफ- बांकेका संयाेजक […]
उपराष्ट्रपती कप चिल्ड्रेन्स खेलकुद प्ररियोगिता नेपालगन्जमा हुने
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,जेष्ठ,६- नेपालगन्जमा प्रदेश ५ स्तरीय प्रथम उपराष्ट्रपति कप चिल्ड्रेन्स खेलकूद प्रतियोगिता हुने भएको छ । १४ वर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गर्दै पहिलो पटक सरकारले देशव्यापी रुपमा उपराष्ट्रपति कप चिल्ड्रेन्स खेलकूद प्रतियोगिता आयोजना गर्न लागेको हो । मध्यपश्चिम खेलकूद विकास समितिको आयोजनामा भोलिदेखि नेपालगन्जको रंगशालामा प्रतियोगिता संचालन हुने अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो […]









