चितवन,जेठ,१७- गृहमन्त्री रामबहादुर थापाले श्रम नगरी अकुत सम्पत्ति आर्जन गर्ने र सरकारको रकम दुरुपयोग गरेर भ्रष्टाचार गर्ने तस्कर तथा भ्रष्टाचारी नेपालको विकासमा बाधक भएको बताउनु भएको छ । चितवनको सौराहामा नेपाल फोटो पत्रकार महासंघको भेला उद्घाटन गर्दै गृहमन्त्री थापाले भ्रष्टाचार गर्नेहरुको स्टिङ अपरेसन गर्न पत्रकारलाई सुझाव दिनुभयो । लोकतन्त्र उल्टाउन केही व्यक्तिले अझै षड्यन्त्र गरिरहेको […]
समाचार
बर्दियामा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
के-पी- घिमिरे/ नेपालगन्ज, जेष्ठ,१७- बर्दिया जिल्लाको बासगढी नगरपालिका वार्ड नं २ उत्तर भकारी भन्ने ठाउमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । हिजो राति ७:३० बजे बासगढीबाट अाफनो पसल बन्द गरेर घर तिर अाउदै गर्दा उत्तर भकारी भन्ने ठाउँमा भे १ त ५००५ नं को टेक्टरमा भे ६ प- १४२४ नं को मोटरसाइकल […]
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा के-सी- निर्वाचित
के-पी-घिमिरे/ नेपालगन्ज, जेष्ठ ,१६- नेपाली कांग्रेसको भातृ संगठन नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको ५ अौं जिल्ला अधिवेशनको अाज सम्पन्न भएको चुनावमा टेक बहादुर के-सी- निर्वाचित हुनु भएको छ ।नेपाल स्वास्थ्यकर्मी कर्मी संघ बाँकेको हिजो जिल्ला अधिवेशन भएको थियो । हिजो पदाधिकारी चयन सर्व सम्मतले हुन नसके पछि अाज अध्यक्ष र उपाध्यक्षमा अाज चुनाव भएको हो । […]
बालबालिकाका लागि उदघोषण तथा भित्ते पत्रिका लेखन तालिम
नेपालगञ्ज,जेठ,१६- नगरका बालबालिकाका लागि उदघोषण तथा भित्ते पत्रिका लेखन तथा प्रकाशन तालिम सञ्चालन गरिएको छ । नगरस्तरिय बाल क्लव सञ्जालका सदस्यहरुका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ३ दिने तालिम सञ्चालन गरेको हो । तालिम उदघाटन समारोहमा बोल्दै नगर प्रमुख डा धवल शम्शेर राणाले उदघोषण, भित्ते पत्रिका तालिमले नेतृत्व विकासमा मद्यत पु¥याउने भन्दै बालबालिकाको विकासका लागि उपमहानगरपालिका […]
सरकारले विदेशबाट फर्किएका युवालाई बिनधितो १० लाख रूपैयाँ दिने
काठमाडौं,जेठ,१६- सरकारले विदेशबाट फर्किएका युवालाई १० लाखसम्म बिनाधितो ऋण प्रवाह गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउनका लागि बिनाधितो पाँच प्रतिशत ब्याजमा त्यो ऋण दिने अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार बजेट भाषणमार्फत घोषणा गर्नु भएको हो । यसअघि सरकारले युवा तथा स्वरोजगार कोषमार्फत व्यवसाय गर्नका लागि युवालाई बिना धितो दुई लाखसम्म ऋण दिने गरेको […]
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको जिल्ला अधिवेशन सम्पन्न
के-पी-घिमिरे/ नेपालगन्ज, जेष्ठ,१५- नेपाली कांग्रेसको भातृ संगठन नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको ५ अौं जिल्ला अधिवेशन अाज सम्पन्न भएको छ ।नेपाल स्वास्थ्यकर्मी कर्मी संघ बाँकेका सभापति सरोज शाहको सभापतित्व , नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोईरालाको प्रमुख अतिथि, नेपाल ट्रेड युनियन कांग्रेसका बाँकेका सभापति राम बहादुर मल्ल अतिथि, नेपाल ट्रेड युनियन कांग्रेस बांकेका सचिव तोजिन्द्र बहादुर […]
सरकारले ल्यायो १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट
काठमाडौं,जेठ,१५- सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । बजेटको आकार सही भएपछि दुई तिहाई बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएको छ र ‘इकोनोमिक डिपार्चर’ देखिएको छैन । तर, अर्थविद्हरु भने यो बजेट निकै रणनीतिक रहेको बताएका छन् । मंगलबार संसदमा अर्थमन्त्री युवराज खतिवडाले १३ खर्ब १५ अर्ब […]
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
के-पी-घिमिरे/ नेपालगन्ज, जेष्ठ,१५- बर्दिया जिल्लाको बासगढी नगर पालिका वार्ड न ७ बभनपुर भन्ने ठाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।गत जेष्ठ ७ गते बासगढी नगर पालिका वार्ड नं ७ बस्ने दशरथ यादवले अाफनी श्रीमती छोटकन्नी यादवलाई कुटपिट गरेका थिए । नीज छोटकन्नी यादवलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याईएको थियो । […]
बाँकेमा स्व- कृण्ण सेन ईच्छुकको १६ अौं स्मृति दिवस मनाईयो
के-पी- घिमिरे/ नेपालगन्ज, जेष्ठ,१३- सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट मारिएका पत्रकार स्व- कृण्ण सेन ईच्छुकको १६ अौं स्मृति दिवस अाज बाँकेमा पनि मनाईएको छ ।प्रेस सेन्टर बाँके र प्रेस चौतारी बाँकेको संयुक्त रुपमा स्व-कृण्ण सेन ईच्छुकको स्मृति दिवस मनाएका हुन् । देशमा तत्कालीन एकिकृत नेपाल कम्युनिस्ट पार्टी माअोवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकिकरण भए पश्चात् […]
नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको अधिवेशन सम्पन्न
फुकुओका,जापान,जेष्ठ,१३- नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको दोस्रो अधिवेशन सम्पन्न भएको छ । झण्डै एक वर्षअघि स्थापित यस संस्थाले अधिवेशनमार्फत एक वर्षे कार्यकालको समीक्षाका साथै नयाँ कार्यसमिति चयन गरेको हो।अधिवेशनबाट अध्यक्षमा पुनः अर्जुन थापा निर्विरोध चयन भएका छन् भने सल्लाहकारमा सन्तोष थापा चयन भएका छन् । प्रथम उपाध्यक्षमा ज्योति केसी, द्वितीय उपाध्यक्षमा दिलेन्द्र जोशी, एलसीआईएफसी कोआर्डिनेटर […]








