काठमाडौं,माघ,२९- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । ललितपुरको मानवभवनस्थित एक घरमा उनीहरुबीच गोप्य वार्ता सुरु भएको हो। एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रक्रियालाई निर्णायक मोडमा पुर्याउने गरी दुई अध्यक्षबीच छलफल सुरु भएको बताइएको छ । यसअघि आइतबार बस्ने भनिए पनि अध्यक्ष दाहाल व्यस्त रहेकाले […]
समाचार
कांग्रेस र माओवादीले समानुपातिकको सूची आज बुझाउँने
काठमाडौं,माघ,२९- निर्वाचन आयोगले दलहरुलाई प्रतिनिधीसभा सदस्यको समानुपातिक तर्फको नामावली बुझाउन दिएको समय आज सकिने भएपछि दलहरु बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलले बिहान सुचीको टुङगो लगाएर मध्यान्ह आयोगलाई बुझाउने तयारी गरेको नेताहरुले बताएका छन् । समानुपातिकतर्फ कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम र […]
आइसीसी डिभिजन–२ क्रिकेटमा नेपालद्वारा युएई चार विकेटले पराजित
काठमाडौं, माघ २८- नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटको तेस्रो खेलमा आइतबार नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ । वर्षाले ३४ ओभरमा झारिएको खेलमा नेपालले पाएको ११५ रनको सामान्य लक्ष्य ३१ बल बाँकी छँदै पुरा गरेको हो । यसअघि नेपालले टस जितेर कसिलो बलिङ्ग गरेको थियो । नेपाली बलरहरु हावी भएपछि युएई ३१ […]
नेपालगन्ज १० मा बालबालिकाहरुको स्थलगत अनुगमन
बाँके,माघ,२८- नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का विभिन्न टोलमा आज संयुक्त स्थलगत अनुगमन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, वडा कार्यालय, वडा स्तरीय बाल क्लब संजाल र बास नेपालगन्जको संयुक्त अनुगमन टोली स्थानियहरुको घरदैलोमा पुगेपछि उनीहरुले बालबालिकाको अवस्थाको बारेमा अवगत गराए । वडाका विभिन्न स्थानमा बालश्रमिक तथा परिवारहरुसँग बालश्रमिको अवस्थाको जानकारी लिदै उनीहरुलाई बिद्यालय पठाउने बिषयमा परामर्श […]
आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझायो
काठमाडौं, माघ,२८- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपतिसमक्ष बुझाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीन जनाबाहेक अरु ५६ जनाको नाम आयोगले राष्ट्रपति समक्ष पेश गरेको हो । राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसद्मा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले निर्वाचन परिणाम बुझाउन समस्या नभएको आयोगको भनाइ छ । तीन जना मनोनयनको […]
विश्व क्रिकेट लिगमा आज नेपाल र युएई भिड्ने
काठमाडौं,माघ,२८- आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ क्रिकेटमा आज नेपालले संयुक्त अरब ईमिरेट्स युएईको सामना गर्दैछ ।प्रतियोगितामा सुरुवाती दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा छ । प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो ।उता युएईले भने पहिलो खेलमा केन्यालाई २ […]
युएण्टो प्रदेश ३ को अध्यक्ष र महासचिवमा तामाङ र पोखरेल निर्वाचित
काठमाडौं,माघ,२७- एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) प्रदेश नम्बर ३ को अध्यक्षमा काभ्रेका दुर्गासिंह तामाङ निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा भएको संगठनको प्रदेशस्तरीय पहिलो सम्मेलनले तामाङको अध्यक्षमा ६१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा शंकर अधिकारी(धादिङ), महिला उपाध्यक्षमा गोमा बजगाई (ललितपुर) निर्वाचित हुनुभएको छ । त्यस्तै,उपाध्यक्षहरुमा मोहन गौतम (सिन्धुली), कृष्ण घिमिरे(सिन्धुपाल्चोक) र […]
ब्रेकिङ न्यूज : नेपाल प्रेस युनियनद्धारा महासंघ बाँकेको कार्यक्रम बहिष्कार गर्ने
बाँके,माघ,२७- नेपाल प्रेस युनियन बाँकेले नेपाल पत्रकार महासंघ बाँके शाखाले भोली ( आइतबार ) ‘स्थापना दिवस’ भनि गर्न लागिएको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । आधार प्रमाण विना काल्पनिक ढंगले माघ २८ लाई स्थापना दिवसका रुपमा मनाउने महासंघको गलत निर्णय सच्याउन गरेको युनियनको आग्रहलाई बेवास्ता गरिएकोले बहिष्कार गर्न युनियन बाध्य भएको छ । […]
नेपाल बित्तिय संस्था कर्मचारी संघ बाँकेको अध्यक्षमा रेग्मी
सुनिल रेग्मी नेपालगन्ज,२७- नेपाल बित्तिय संस्था कर्मचारी संघ बाँकेको अध्यक्षमा बासुदेव रेग्मी निवार्चित हुनुभएको छ ।काँग्रेस बाँकेका सभापति किरण कोईरालको प्रमुख आथित्यतामा आज नेपालगञ्जमा सम्पन्न संघको आठौं अबिधेशनबाट रेग्मीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको हो । संघको उपाध्यक्षमा कृषि विकास वैकका सुवास भट्ट, सचिवमा नेपाल राष्ट्र बैकका लेख बहादुर पाण्डे र कोषाध्यक्षमा […]
कर्तव्य पुरा नगर्ने शिक्षकलाई कार्बाही गर्ने शिक्षक संगठनको निर्णय
काठमाण्डौं,माघ,२७- नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले कर्तव्य पुरा नगर्ने शिक्षकलाई कार्बाही गर्ने भएको छ । कक्षाकोठामा नियमित उपस्थित नहुने, निरन्तर खराब नतिजा ल्याउने साथै दलको झोला बोकेर नेतागिरी गर्ने शिक्षकलाई कार्बाही गर्ने संगठनले निर्णय गरेको हो ।सवैभन्दा पहिले संगठनका सदस्यहरुबाट निर्णय कार्यान्वयनको शुरुवात गरिने साथै, पछि अन्यमा बिस्तार गर्दै जाने संगठनले […]









