सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,८- खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सडकपेटीमा राखेका सामान नियन्त्रणमा लिएको छ । नगरको स्वच्छताका लागि पुस ५ गतेदेखि सरसफाई सप्ताह थालेको नगरपालिकाले दिक्तेलबजारका सडकपेटीमा राखिएका एक ट्याक्टर सामान नियन्त्रणमा लिएको हो । नगरपालिकाको आग्रह बेवास्ता गर्दै सडक पेटीबाट बिक्रीका सामान नहटाउने व्यवसायीको सामान प्रहरीको सहयोगमा पहिलोपल्ट उठाइएको मेयर दिपनारायण रिजालले बताउनुभयो । सडक […]
समाचार
सुनकोशी नदिमा राखिएको बेलिब्रिज आईतबार देखी संचालन गरिने
सिर्जना बर्देवा/ ओखलढुंगा पौष ८- खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीको नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज आईतबार देखी सञ्चालन गरिने भएको छ । वर्षाका कारण बर्षमा ५ महिना संचालन हुने बेलिब्रिज सञ्चालन गरिने भएको हो । खोटाङ्गको खोटेहाङ्ग गाउपालिका स्थित लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउपालिका रौतागडी ३ फोक्सिङटारमा मंसिरको पहिलो हप्ता बाट सुरु गरिएको उक्त […]
बर्दगोरियामा बृहत माघि मेला २०७४ हुने
पवन मुडभरी/ बौनियाँ,पुस,८- कैलालीको बर्दगोरिया गाउपालिका -२ बर्दगोरियामा बर्दगोरिया धार्मिक संरक्षण मञ्चको आयोजनामा यही पुस २७ गते देखि माघ २ गते सम्म बृहत माघि मेला २०७४ हुने भएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक चौधरीको अध्यक्षतामा शुक्रबार बसेको बैठकबाट जगराम चौधरीको सयोजकत्वमा १६ सदसीय मेला समिति गठन गरेको छ । जसको उपसयोजकमा खडक […]
नेपालको कुटनीतिक सम्बन्ध अब राष्ट्रसंघका ८० प्रतिसत मुलुकसँग
काठमाण्डौं,पौष,८- संयुक्त राष्ट्रसंघका ८० प्रतिसत सदस्य राष्ट्रसँग नेपालले आफ्नो कुटनीतिक सम्बन्ध बिस्तार गर्न सफल भएको छ। पछिल्लो पटक शनिवबार (८ पुष २०७४ तदनुसार २२ डिसेम्बर २०७४) पश्चिमी युरोपको लिच्टेन्स्टाइनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेसँगै राष्ट्रसंघका सदस्यमध्ये नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या ८० प्रतिसत पुगेको हो। र, यो प्रतिसतसँगै नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको […]
विराटनगर वारियर्सको इपीएल क्रिकेटमा लगातार चौथो जित, भैरहवा पराजित
काठमाडौं, पुस,८- एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा बिराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई ३४ रनले पराजित गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्का नेतृत्वको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४९ रनको योगफल तयार ग¥यो । बिराटनगरका लागी हङकङ राष्ट्रिय टोलीका खेलाडी […]
बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा फेला
डम्मर थापा मगर/ बाँके, पुस ७- बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा फेला परेको छ । बर्दियास्थित असारेगौँडी उपभोक्ता समिति धौनिया प्रसेनीघाट नजिक एउँटा गैँडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । पहिलो पटक रेडियो कलर जडान गरिएको गैँडा बुढो भएर प्राकृतिक रुपमा मरेको हुन सक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रिबिनोल दाहालले बताउनुभयो । […]
प्रदेश नम्बर ५ को राजधानी बाँकेमा हुनुपर्ने भन्दै कोहलपुरमा सरोकार निकायको आज सर्वपक्षीय छलफल
डम्मर थापा मगर/ बाँके, पुस, ७- प्रदेश नम्बर ५ को राजधानी बाँकेमा हुनुपर्ने भन्दै कोहलपुरमा सरोकार निकायले आज सर्वपक्षीय छलफल गरेका छन् । कोहलपुर नगरपालिका, नगर विकास समितिका पदाधिकारी, विभिन्न पार्टीका प्रतिनिधी र व्यापारीहरुले राजधानीका लागि बाँके जिल्ला पुर्वाधार र भौगोलिक रुपमा उपयुक्त भएको निचोड निकालेका छन् । छलफलबाट अवको एक सातामा बाँकेलाई प्रदेशको राजधानी […]
प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको मृत्यु
कालिकोट,पुस,७- कालीकोटमा म्यादी प्रहरीको तलबमा अनियमितता भएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीलाई दमन गर्न प्रहरीले चलाएको गोलीबाट एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। मृत्यु हुने म्यादी प्रहरी कालिकोट जिल्ला रासकोट नगरपालिका २ का विवेक ऐरी हुन्। जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरीले फायरिङ खोलेको थियो। ऐरी गोली लागेर जिप्रकाको गेटमै ढलेका थिए। रासनमा […]
प्रदेशसभातर्फ समानुपातिकको सिट बाँडफाँट
काठमाडौं, पुस, ७- निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको मतपरिणाम र दलहरुले पाएको सिट संख्या सार्वजनिक गरेको छ । आज बसेको निर्वाचन आयोगको बैठकले सिट संख्या बाँडफाँटको अन्तिम टुंगो लगाएको हो । ‘सेन्टलक’ विधिअनुसार प्रदेशसभाका २२० समानुपातिक सिटमध्ये नेकपा एमालेले सबैभन्दा बढी ७५ सिट पाएको छ भने नेपाली कांग्रेसले ७२ सिट पाएको छ । यस्तै, माओवादी केन्द्रले ३५, संघीय […]
ओखलढुंगा बाट निर्बाचनमा खटिएका म्यादि प्रहरीलाई बिदाइ
सिर्जना बर्देवा/ ओखलढुंगा, पौष, ७- प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले आज एक कार्यक्रमको अयोजना गरि उनिहरुलाई बिदाई गरेको हो । जिल्लामा निर्वाचार लक्षित ५ सय ३७ म्यादी प्रहरी छनोट भएका थिए । उनिहरुलाई निर्वाचन सफल गर्न महत्वपुर्ण भुमिका खेलेकोमा धन्यवाद दिदै प्रमाण […]








