पार्टी एकता कुनै पनी हालतमा हुन्छ : श्रेष्ठ

गोरखा, पुस १०- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेसँग कुनैपनि हालतमा पार्टी एकता हुने प्रस्ट पार्नु भएको छ । पार्टी एकता गर्ने संकल्पअनुसार नै वाम गठबन्धनले जनतामा गएर मत मागेको र निर्वाचनबाट जनादेश प्राप्त भएकाले एकतामा दायाँबायाँ नहुने उहाँले  बताउनुभयो । प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनपछि पहिलोपटक गोरखा आएका नेता श्रेष्ठले सोमबार सदरमुकाममा आयोजित पत्रकार […]

कांग्रेसमा सुधारको खाँचो छ : नेता सिंह

काठमाडौं, पुस,१०- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसमा सुधारको खाँचो रहेको बताउनुभयो ।नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर–१० ले सोमबार राजधानीमा आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताउनुभयो । ‘कांग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीमा सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन्, […]

महालक्ष्मी म्युजिक प्रा.लिको उत्कृष्ट म्युजिक भिडियो “लाउदै छ रे मेला” बजारमा

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१०- पछिल्लो समय महालक्ष्मी म्युजिक प्रा.लीको प्रस्तुतिमा म्युजिक भिडियोहरु बजारमा आईरहेका छन् । यसै क्रममा लाउदै छ रे मेला बोलको म्युजिक भिडियो सार्बजनिक गरेको छ । चर्चित सर्जक ऋषि खड्काको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा नव गायक आर सि सापकोटा र चर्चित गायीका मेलिना राईको स्वर रहेको छ । (भिडीयो हेर्नका […]

आज नेपाल लगायत विश्वभर ख्रीष्टमस दिवस मनाईंदै

काठमाडौं, पुस,१०- क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा विश्वभर ख्रीष्टमस दिवस मनाइँदैछ । आज नेपालका चर्चमा पनी प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस मनाईेको हो । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु-स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्मदिनको […]

भारतको रुपैडिहा बजारमा एक नेपाली युवाको शवं फेला

डम्मर थापा मगर/ बाँके, पुस ९- भारतको रुपैडिहा बजारमा एक नेपाली युवाको शवं फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकादेखि करिव डेढ किलोमिटर भारतीय भुमिमा नेपाली युवा मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार भारतको रुपैडिहामा रहेको पेट्रोलपम्प नजिकै वेवारिसे अवस्थामा युवाको शवं आज दिउँसो फेला परेको हो […]

गाभरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

डम्मर थापा मगर/ बाँके, पुस ९- पुर्वपश्चिम राजमार्गको राप्तीसोनारी १ गाभरमा ट्रकको ठक्करबाट एक पै्रदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ४ ख १६४५ नम्बरको ट्रकको ठक्करबाट गएराती ८ बजे मानबहादुर डाङ्गीको मृत्यु भएको हो । राजमार्गमा हिडिरहेका डाङ्गीलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमा उनको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको […]

राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो नेविसंघ

काठमाडौं,पुस,९- नेपाली कांग्रेससम्बद्ध नेवि संघले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ । नेवि संघले आज काठमाण्डौंको प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए । राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको […]

फोक्सिङटारमा अस्थायी बेलिब्रिज संचालन

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,९- खोटाङ र पूर्वी शहर जोड्ने सुनकोशीको फोक्सिङटारमा अस्थायी बेलिब्रिज आईतबार देखी संचालन गरिएको छ । खोटाङको दिप्रुङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटार जोड्न फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज जडान गरिएको हो । आर्थिक वर्ष २०५१ र ०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा […]

दाङ राजधानी बनाएर फेरि विजय हुन्छु : महरा

 घोराही,पुस,९- नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने बताउनुभएको छ । दाङ क्षेत्रनम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आज बिहान मतदाता भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो । भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको […]

ट्रक दुर्घटना हुदा एकको मृत्यु, एक घाईते

पवन मुडभरी, बौनिया,पुस,८- कैलालीको बर्दगोरिया गाउपालिका ४ निमुवाबोझि चौक नजिक ट्रक रोड बाट तल पल्टिदा ट्रक चालकको मृत्यु भएको छ भने सह चालक घाईते भएका छन । आज विहान करीब सवा ४ बजे दाङबाट धनगढी तर्फ गईरहेको सिमेन्ट बोकेको ना ६ ख १९९० नं.को ट्रक रोड बाट तल पल्टिदा ट्रक चालक दाङ निवासी ४० वर्षिय […]