राप्ती शिक्षा नवआगन्तुकलाई स्वागत,स्वागत सँगै विद्यार्थीको कला प्रस्तुत

तीर्थराज चौधरी/ घोराही,पुस,७- घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पसमा बिएड दोस्रो र तेस्रो वर्षमा अध्ययनरत्त विद्यार्थीले प्रथम वर्षका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन् । क्याम्पसमा आज एक कार्यक्रमको आयोजना गरि नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो । बिएड दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थी करुणा बस्नेतको अध्यक्षता तथा क्याम्पस प्रमुख हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता एंव नेपाल पत्रकार […]

प्रधानमन्त्रीले बोलाएको पाँच दलको बैठक निष्कर्षविहीन

काठमाडौं,पुस,७- निर्वाचन सम्पन्न पछि राजनीतीक गतीरोध अन्त्यको लागी राष्ट्रियसभा र सरकार गठनलगायतका विषयमा सहमति खोज्न बसेको प्रमुख पाँच दलको बैठक बिना निश्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा  सरकारले राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश परित गर्नको लागि सहयोग मागेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिनिधिसभाले पूर्णता पाउनका लागि राष्ट्रियसभा गठन निर्वाचन अध्यादेश […]

खोटाङ्गका सबै स्थानीय तह सडक सञ्जालमा जोडियो

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,७- खोटाङ्ग जिल्लाका दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएका हुन् । गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षदेखि सबै स्थानीय तहमा सेवा सञ्चालन गरिएको यातायात व्यवसायी […]

राँगादिपमा पुनर्निर्माणको काम ६० प्रतिशत सकियो

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,६- ओखलढुंगाको मोलुङ गाँउपालिका ८ राँगादिपमा पुनर्निर्माणको काम लगभग ६० प्रतिशत सकिएको छ । २०७२ सालको भुकम्पले राँगादिपका ३ सय ३० घरहरु क्षेतिग्रस्त भएकामा सबैले पुननिर्माणका लागी अनुदान सम्झौता गरेका थिए । जस मध्ये अहिलेसम्म १ सय ३ घरले दोस्रो किस्ता र ३६ घरले सम्पुर्ण किस्ताको रकम पनि लिई सकेका छन । साथै […]

खिजीदेम्बा गाउँपालिकामा प्राविधिक नहुँदा भुकम्प प्रभावीतहरु लिन समस्या

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,६- ओखलढुगांको खिजीदेम्बा गाउँपालिकामा रहेको भुकम्प प्रभावित परिवारले प्राविधिक अभावका कारण अनुदान रकम लिनबाट पछाडी परेका छन् । गाउँपालिकाका प्रमुख वेदबहादुर रोक्काले निजी घर पुननिमार्णको काम अघि बढेपनि प्राविधिक पर्याप्त नभएपछि अनुदान प्राप्त गर्नका लागि सिफारीसको काम हुन नसकेको बताउनुभयो । भुकम्प प्रभावित परिवार घर निमार्णको काम सम्पन्न गरेपनि तेस्रो किस्ताको अनुदान पाउन […]

ओखलढुंगाको ठुलाछापमा बाल सञ्जाल गठन

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,६- सिद्घिचरण नगरपालिको ठुलाछापमा सृजनशिल समाज नेपालको सहजिकरणमा आज एक कार्यक्रम गरि बाल सञ्जाल गठन गरिएको छ । वडा अध्यक्ष कुष्ण बहादुर कार्कीको अध्यक्षता १७ सदस्य बाल संजाल गठन गरिएको हो । बाल सञ्जालको अध्यक्षमा रबिना कट्वाल, सचिव मदन भट्टराई र अन्य सदस्यहरु छनोट गरिएको छ । कार्यक्रमलाई संवोधन गर्नुहुदैँ वडा अध्यक्ष कार्कीले […]

कास्की पोखरा समाज क्युश्युले शुभकामना कार्यक्रमको आयोजना गर्ने

फुकुओका जापान,पुस,६- फ़ुकुओकमा गठित कास्की पोखरा समाज क्युश्युले अंग्रेजी नया वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।फुकुओकामा रहेका सम्पूर्ण नेपालीहरु बीच शुभकामना आदान प्रदान गर्ने उद्देश्यले मनकामना रेस्टुरेन्ट तकमियामा उक्त कार्यक्रम हुने भएको छ।कास्की पोखरा समाजले योजना गरेको उक्त कार्यक्रममा कास्की पोखराको मात्र नभई क्युश्युमा गठित विभिन्न सामाजिक ,राजनैतिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति हुने आयोजकले […]

ओखलढुङ्गाका निर्मित ३३ केभी प्रसारण सबस्टेशन १३ वर्षपछि निर्माण पुरा

सिर्जना बर्देवा/ ओखलढुंगा पौष,५- ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ११ मा निर्मित सबस्टेशन निर्माण पुरा भएको छ । निर्माण परुा भएसगै आईतबारदेखि परिक्षणका लागि ३३ केभी चार्ज शुरु गरिएको हो । ठेक्का लागेको १३ वर्षपछि बुईपा– ओखलढुंगा ३३ केभी प्रसारण लाईनको सबस्टेशन निर्माण सम्पन्न भएको छ । केही दिन परिक्षणकै रुपमा चार्ज गरिने बुईपा ओखलढुंगाा ३३ केभी […]

सागर आले ३१ डिसेम्बरमा फुकुओका आउदै : कार्यक्रमको तयारी अन्तीम चरणमा

जापान,पुस,५- नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानले यहि डिसेम्बर ३१ तारिक अर्थात नयाँ वर्षमा फुकुओकामा गर्न लागेको लाईभ कर्न्सट (live concert ) कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको छ ।  कार्यक्रमलाई सभ्य, भब्य र मनोरञ्जनात्मक बनाउनको निम्ती नेपालबाट छोटो समयमा नै राष्ट्रिय कलाकारहरु सरह ख्याती कमाउन सफल बहुप्रतीभाशाली कलाकार सागर आले मगर सहित चर्चीत डान्सर मिरा दर्लामी मगर र फुकुओकाको […]

सबै प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर छः सिंह

काठमाडौं, पुस,५- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर रहेको बताउनु भएको छ ।उहाँले कांग्रेसलाई अफ्ठ्यारो बनाउने बहानामा एमालेले राष्ट्रपतिलाई अध्यादेश रोक्न लगाएको बताउनुभयो । ‘कांग्रेस सत्ताका लागि लोभ गरेको छैन । सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन् । यो सबै गलत हो’, उहाँले भन्नुभयो ‘राष्ट्रिय सभाको अध्यादेश निर्वाचन […]