इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,१६- मुटु मानव शरीरको एक महत्वपुर्ण अंग हो । मुटुका विभिन्न रोगहरु मध्ये अकस्मात हुने हृदयघात (हर्ट अट्याक) हालको जल्दोवल्दो मृत्युको कारण वनिरहेको छ । हृदयघात आकस्मिक अवस्थामा तत्काल उपचार नगरे ज्यान जाने खतरा हुन्छ । मुटुले दिमाग गिदी लगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरू आपूर्ति गर्छ । […]
समाचार
विवेकशिल साझा पाटीकी नेतृ रन्जु दर्शना नेपालगंजमा
डम्मर थापा मगर/ बाँके, मङ्सिर,१५- विवेकशिल साझा पाटीकी नेतृ रन्जु दर्शनाले दलरुका बिगतका प्रतिबद्धता अब जनताले खोज्ने बेला आएको बताउनु भएको छ ।पार्टिले आज नेपालगंजमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहांले बिगतमा आफुले बोलेका कुरा पुरा नगर्ने नेतृत्वलाई जिताउने संस्कार गतल भएको धारणा राख्नुभयो । उहांले भन्नुभयो ,अब तिनै दलरुलाई तपाई हामिले चाबि बोक्ने ठाउमा […]
पुर्व सभापती भुजेल नेकपा एमालेमा प्रबेश
ललित केसी/ अछाम,मंसिर,१५- नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पुर्व सभापती राधिका भुजेल नेकपा एमालेमा प्रबेश गरेकी छन । सुक्रबार नेकपा एमालेका उपाध्यक्ष भिम रावलले महिलानेत्री भुजेललाई एमालेमा फुलमाला र टिका लगाएर स्वागत गर्नुभयो । साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटमा सयुक्त बाम गठवन्धनको चुनवी सभामा भुजेल एमाले प्रबेश गरेकी हुन । […]
कैलालीको बर्दगोरिया र मोहन्यालको सीमानामा सुतली बम डिस्पोज
पवन मुडभरी/ बौनीया मंसिर, १५- कैलालिको बर्दगोरिया र मोहन्याल गाउपालिकाको सिमानामा नेपाल आर्मीको टोलीले सुतली बम डिस्पोज गराएको छ । आज विहान ७ बजे फल्लेबिसौन जाने बाटोमा स्थानिएले संकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । सो संकास्पद वस्तु सुतली बम भएको र नेपाल आर्मीको टोलीले करिव ४ घण्टापछि डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय बौनियाका […]
युवाहरुसँग होस हुन्न भन्नु गलत हो : रन्जु दर्शना
नेपालगन्ज, मंसिर,१५- बिबेकशील साझा पार्टीले आज बाँकेका दुई वटा निर्वाचन क्षेत्रमा चुनावी सभा सम्पन्न गरेको छ । क्षेत्र नम्वर २ को नेपालगन्ज त्रिभुवन चोक र ३ को खजुरामा चुनावीसभाको आयोजना गरिएको हो । दुबै सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रञ्जु दर्शनाले हालसम्म नेतृत्व तहमा पुगेका दलहरुले जनअपेक्षाअनुसार काम नगरेपछि आफुहरु राजनितीमा आउनुपरेको बताएकी छन […]
मैले देखेको मेरो केपि खनाल भाई
कैलाली,मंसिर,१५- संसारमा सुरुवात भनेर भन्दा गरेर आफैबाट गरौ भन्ने सोच राख्ने छोराछोरी कमै आमाले जन्माउन्छ्न ती मध्ये एक छोरा जन्माउने आमा मैले पाएको छु जसको छोरा हुन केपि खनाल भाइ ,उनको बारे कहाँबाट सुरुवात गरौ साच्चै आफैमा केहि गरौ भन्ने अपार प्रतिभा भएका ब्याक्तिहरु जिबनमा केहिमात्र देख्न पाएको छु । त्यहि एउटा अपार प्रतिभा भएको भाई […]
कञ्चनपुरका मतदान केन्द्रमा साढे २ हजार कर्मचारी परिचालन हुदै
इन्द्र कार्की / महेन्द्रनगर,१५,मंसिर अगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा २ हजार ५ सय ६० जना कर्मचारी परिचालन गरिने मुख्य निर्वाचन अधिकृत राजेन्द्र कुमार आचार्यले जानकारी दिए । आज (शुक्रवार) देखि कञ्चनपुरका मतदान केन्द्रमा कर्मचारीहरुको खटनपटन सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा ३ […]
आज सार्वजनिक बिदा : क्रिसमस डे को पनी बिदा दिने सरकारको निर्णय
काठमाडौं, मंसिर १५- सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिन (बाह्र रव्बिउल)को अवसरमा आज सार्वजनिक बिदा दिएको हो । त्यस्तै, मन्त्रालयले आगामी पुस १० गते डिसेम्बर २५ का दिन ‘क्रिसमस डे’मासमेत सार्वजनिक बिदा दिने भएको छ । सूचनानुसार हजरत मुहम्मद […]
आज विश्व एड्स दिवस : बाँकेमा महिला मैत्रीपुर्ण फुटबल हुने
बाँके,मंसिर,१५- विश्व एड्स दिवस आज नेपालमा पनी विभिन्न कार्यक्रम गरी मनाईदै छ । आज विश्व एड्सका दिन एचआईभी संक्रमणले गर्दा मुत्यु भएका ती सम्पुर्ण संक्रमीतहरुको आत्माको चिर शान्तीका लागी दिप प्रज्वलन पनी गरिन्छ । बिश्व एड्स दिवसको अवसर पारी बाँकेमा भने मैत्रीपुर्ण फुटबल हुन लागेको छ । जिल्ला एड्स समन्वय समिति बाँकेको आयोजना र नेपाल पत्रकार […]
बिबेकशीललाई न्यानो आथित्यता
नेपालगन्ज,मंसिर,१४- बिबेकशील साझा पार्टीका तर्फबाट बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभा उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार विनोद कर्णप्रती जनलहर बढ्न थालेको छ । आज विहीबार सल्याणी बगला, बसपार्क र फुलटेक्रामा चुनावी घरदैलो गरेका उनीहरुले त्यसक्षेत्रका नागरिकहरुबाट न्यायो आथित्यता पाएका छन् । ‘अधिकांश मतदाताहरुको भनाइ थियो पुराना पार्टीले मुलुकलाई परिवर्तन गर्न सकेनन् अव […]










