सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२८- ओखलढुंगामा मानब अधिकारको बिश्वव्यापी आबधिक समिक्षा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । आज राष्ट्रीय मानव अधिकार आयोग र बालबालीका शान्ति क्षेत्र राष्ट्रीय अभियानको सहकार्यमा ओखलढुंगामा आयोजित मानव अधिकारको बिश्वब्यापी आवधिक समिक्षा सम्बन्धि छलफल भएको हो । कार्यक्रमा राष्ट्रीय मानव अधिकार आयोगका सदस्य प्रबक्ता मोहना अन्सारीले प्रशासनिक निकायहरु कमजोर भएको कारण मानव […]
समाचार
अछाममा एमाले र माओवादिका नेता र कार्यकर्ता सहित ७१ जना नेपाली कांग्रेसमा प्रवेश
सुशिल कुँवर/ अछाम,कार्तिक,२८- निर्वाचनको मिति नजिकिदै गर्दा चुनावमा बाम गठबन्धन गराएर निर्वाचन लडेका दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादीका ठुला नेता सांसद देखि कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश हुने क्रम देशभरी भैरहदा अछामको क्षेत्र नं. १ मा पर्ने चोरपाटगाउँपालिका वार्ड नं. ४ ( साविक पायल गा.बि.स ) का करिव ७१ जना नेता […]
साहु को रिन तिर्न न सकेपछी सर्जक दिपक कडेल पर्देसिए ?
बाग्लुङ जिल्ला बिहु मा जन्मनु भयका सर्जक दिपक कंडेल छोटो समय मा नै दर्शक स्रोता मन मुटुमा बस्न सफल हुनु भयको छ । हिरा मोति गित बाट सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल अहिले गित संगित मा निरन्तर कलम चलाइ रहनु भयको छ । दिपक कंडेल ले लेखेका आधा दर्जन भन्दा बडि गित बजार मा […]
खोटाङमा रुखको मुढोले लाग्दा एकजनाको मृत्यु
सिर्जना बर्देवा/ खोटाङ,कार्तिक २८- खोटाङमा रुखको मुढोले टाउकोमा लाग्दा उदयपुरका एक किशोरको ज्यान गएको छ । रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडामा जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले लाग्दा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षका दिपक राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । निर्माणाधिन कुलोमा मजदुरी गर्नका लागि बाबुआमासँगै […]
नेपाल सेमिफाइनलमा प्रवेश , भारत भने बाहिरियो
काठमाडौं, कात्तिक २८ – नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा भारत र मलेसियालाई हराउँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहबाट सबै खेल जितेर समूह विजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ ।समूहको अन्तिम खेलमा आज मलेसियामाथि शानदार ८ विकेटको जित हासिल गर्दै नेपाल […]
बबाल होला फेरीले ततायो बजार
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २८- यति बेला एक पछि अर्को गर्दै एकै दिनमा दर्जनौ गीतहरु बजारमा आईरहेका छन् । यसै क्रममा फरक किसीमको गीतको म्युजिक भिडियोले बजार तताईरहेको छ । लोक पप बिधामा समाबेश रहेको “बबाल होला फेरी ” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडीयो पनी हेर्नुहोस । सार्बजनिक भएको केही सययमा बबाल होला फेरीको म्युजिक […]
भिम केसी जलुकेमा पुगेर ग्रजिए काग्रेशले जनतालाइ प्रलोभन पार्नेकाम बन्द गरोस भन्दै
अराज सिहं बेल्बासे/ अर्घाखाँची ,कार्तिक, २८- ऐरावतिलाइ प्रर्यटकिय स्थल बनाउने पहल गर्ने अर्घाखाँची प्रदेशसभा २ का उमेदवार राम जि घिमिरेले बताउनु भएको छ आज जलुकेमा भएको चुनाव प्रचार प्रसार तथा घरदैलोमा बोल्दै उहाँले आफु यस क्षेत्रको पनि बिकास गर्नकोलागी उमेदवारी दिएको बताउनु भयो । आज शितगंगा नगरपालिकाको जलुकेमा भएको कार्यक्रममा बोल्दै नेता घिमिरेले जलुका बात […]
नेपालगञ्जमा विश्व मधुमेह दिवसको अवसरमा निशुल्क मधुमेह जाँच
डम्मर थापा मगर/ बाकें कीर्तिक, २७- नेपालगञ्जमा बिश्व मधुमेह दिवसको अवसरमा निशुल्क मधुमेह जाँच सेवा प्रदान गरियको छ ।निरोगधाम नेश्नल प्याथ ल्याब र जी के फर्माको सहकार्यमा उक्त सेवा प्रदान गरियको हो । बिश्व मधुमेह दिवसको अवसरमा कार्तिकको २४ गते देखि प्रदान गरियको उक्त सेवा भोली २८ गते सम्म मात्र रहनेछ ।नेपालगञ्ज औधोगीक क्षेत्र मुख्य […]
ओखलढुंगामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २७- जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले मतदाता स्वयंसेवकलाई गाउँगाउँमा पठाएको छ । आगामी मंसिर १० गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा बदर मत कम गर्ने उद्वेश्यले स्वयंसेवकलाई मतदाता शिक्षा दिन गाउँ पठाउको हो । जिल्लामा जम्मा १ सय ४१ मतदान केन्द्रमा, एक मतदान केन्द्र, एक निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिएको निर्वाचन अधिकारी […]
बाम गठ बन्धनको बृहत आमसभा बहादुर गंजमा सम्पन्न
अराज सिहं बेल्बासे/ कपिलवस्तु,कार्तिक,२७- बहादुरगंज यस क्षेत्रको ठुलो ब्यापारिक स्थान थियो पहाड बकाट नुन लिन आउने ठाउँ आज आउदा हिड्न सक्ने अबस्था छैन जिल्लाकै बिकसित ठाउँ बहादुरगजं आज बिलाएर गयो त्यसको कारण राम्रो प्रतिनिधी जान नसक्नु भएकोले हिजोको बिकशित बहादुरगजं फेरी हेर्नको लागी बाम उमेदवार लाइ भोट हाल्न कपिलबस्तु क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा उमेदवार […]









