सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २७- ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु निर्वाचन आचारसंहिता बिपरित हुने भन्दै महिला तथा बालबालीका कार्यलयले अनुगमन गर्ने तयारी गरेको हो । एक नगरपालिका सहित आठ स्थानीय तह रहेको ओखलढुंगामा सबै तहमा अनुगमन टोली परिचालन गरिएको कार्यलयले जनाएको छ । मंसिर […]
समाचार
नेपाली कांग्रेसको नेपालगन्जमा क्षेत्रीय मिडिया सेन्टर स्थापना
डम्मर थापा मगर/ बाँके,कार्त्तीक,२७- प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी प्रचार–प्रसारका लागि नेपाली कांग्रेसले नेपालगन्जमा क्षेत्रीय मिडिया सेन्टर स्थापना गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले सोमबार क्षेत्रीय मिडिया सेन्टरको उद्घाटन गरे । क्षेत्रीय मिडिया सेन्टरको संयोजकमा शुक्रऋषि चौँलागाई तथा सह–संयोजकमा दामोदर भण्डारी र प्रभात […]
गन्तव्य खोज्दा खोज्दै समय सकियो
बाँके,कार्त्तीक,२७- गन्तव्य खोज्दा खोज्दै समय सकियो यस्तो लाग्यो जिन्दगीमा बिजय सकियो राहत बाड्ने प्रस्तावमा बैठक बस्यो उता पैले राहात सकियो पछि निर्णय सकियो सम्झिन पनी छोड्यौ तिमीले टाढा हुदै गयौ लाग्छ मलाई माया सकियो कि हृदय सकियो ढपक्क छोपिदियो बादलले सूर्यलाई पनि प्रकाश हरायो मानौ सूर्यको उदय सकियो नाम : प्रकाश बिलभ (सङ्गम) ठेगाना : कमल […]
प्रधानमन्त्री नेपालगन्ज आउदै
डम्मर थापा मगर/ बाँके, कार्त्तीक,२६- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावी माहोललाई तताउन नेपालगन्ज आउनु हुने भएको छ । यही कात्तिक २८ गते बिहान उनी नेपालगन्ज आउन लाग्नु भएको हो । सोही दिन बिहान १० बजे नेपालगन्ज आइपुग्ने प्रधानमन्त्री देउवाले लगत्तै यसक्षेत्रका सुरक्षा निकायका प्रमुखसँग चुनावी सुरक्षाका विषयमा छलफल ग्रनु हुने छ । […]
एयरगन सहित दुई जना पक्राउ
डम्मर थापा मगर/ बाँके, कार्त्तीक,२६- संघिय प्रहरी ईकाई कार्यालय नेपालगंजले १ थान एयरगन सहित दुई जनालाई पक्राउ गरेको छ । बांकेको राप्ति सोनारी गाँउपालिका वडा नं ६ ढलैया बस्ने २६ बर्षिय जय बहादुर ढाथोकी र नैनापुर गाउपालिका वडा नं. ५ बस्ने २५ बर्षिय गोपाल रोकाय लाई गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सुचनाको […]
ओखलढुंगामा घरेलु मदिरा बरामत
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २६- ओखलढुंगा प्रहरीले १७ सय लिटर घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ । सदरमुकामका विभिन्न बजार क्षेत्रबाट हिजो र आज विशेष अनुगमनका क्रममा बरामत गरेको मदिरा आज नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी,शसत्र प्रहरी लगाएतका सुरक्षा निकायले विशेष अनुगमन अभियान नै सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज […]
जेटीकप क्रिेकेटमा उज्यालो शिक्षा सदनको चौथौ जित , क्वाटर फाईनलमा प्रवेश
पवन मुडभरी/ कैलाली,कार्त्तीक,२६- कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आज भएका खेलमा उज्यालो शिक्षा सदन लम्की र कालीका मावि नौनिया विजयी भएका छन । आज भएको पहिलो खेलमा कैलाली पब्लिक सेकेण्डरी स्कुल मोतीपुरलाई २९ रनले पराजीत गर्दै उज्यालो शिक्षा सदन लम्की विजयी भएको हो । यो जित संगै लगातार चौथौ जित दर्ता […]
अपडेट : कैलालीको चुरे गाउपालिकामा भएको बस दुर्घट्नामा ३ महिलाको मृत्यु ३३ जना घाइते
गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,२६- वैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ आउदै गरेको पवनदुत यातायातको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउपालिका वडा नम्बर ३ धपेनीमा दुर्घट्नाग्रस्त हुदा ३ महिलाको ज्यान गएको छ भने अन्य ३३ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार उक्त दुर्घट्नाग्रस्त परी वैतडीको शिवनाथ गाउपालिका वडा […]
ब्रेकिङ न्यूज : कैलालीको सहजपुरमा बस दुर्घट्नाग्रस्त
गोपाल जंग थापा / टीकापुर, कात्तीक,२६- वैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ आउदै गरेको पवनदुत यातायातको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउपालिका वडा नम्बर ३ सहजपुर स्थित धबरेनीमा दुर्घट्नाग्रस्त हुदा अहिले सम्म २७ जना घाइतेको उद्धार गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट फल्टुडे कैलालीका प्रहरी हवल्दार वीर सिंह धामीले दिएको जानकारी अनुसार […]
नेपाल विद्यार्थि संघ सल्यान बाँकेको नया कार्य समीति गठन
डम्मर थापा मगर/ बाँके, कार्त्तीक, २५- गोविन्द केसीको अध्यक्षतामा आज नेपालगन्जमा नेपाल विद्यार्थि संघ सल्यान बाँकेको सम्पर्क समीतिको १७ सदस्यीय नया कार्य समीति गठन गरीएको छ । उपाध्यक्षमा द्धय तेजपाल केसी र अजीत रोकायलाई चयन गरीएको छ । त्यस्तै, सचिवमा मीना डांगी, सहसचिवमा कमल खत्रि, कोषाध्यक्षमा चेता खत्रिलाई चयन गरीएको छ । उक्त कार्यक्रममा आउदो […]









