शिव पुन दाङ,असोज,२ चलचित्र निर्देशक ऋषिराज आचार्यले यो वर्षको जन्म दिन अघिल्लो वर्षको भन्दा फरक तरिकाले मनाएका छन् । अघिल्ला वर्षमा साथीभाइ अनि आफ्नो परिवार संग रमाइलो गरेर मनाउदै आएका आचार्यले यो वर्ष भने सामाजिक काम गरेर आफ्नो जन्म दिन मनाएका छन् । आचार्यले यो वर्षको जन्म दिन काठमाडौंको सांखुमा रहेको बन्दी सहायता अनाथालय नेपालका […]
समाचार
गरीब बोलको गित सार्वजनिक
रोशन घर्ति दाङ,असोज,१ नेपालीको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा गरीब बोलको गित सार्वजनिक भएको छ । दशैँ अहिले भडकिलो तरिकाले मनाउने गर्दा त्यसले एउटा समाजमा भएको गरीव परिवारको बारेमा चित्रण गरीएको गित सार्वजनिक गरीएको छ । यद्यपी उक्त गितले सर्वत्र बजारमा चर्चा बटुलिरहेको छ । उक्त गित समुन्द्र राज पौडेलको स्वर रहेको छ […]
प्रदेश नम्बर २ को निर्बाचनको तयारी पुरा
काठमाडौं, असोज १- निर्वाचन आयोगले प्रदेश नम्बर २ मा भोली(सोमबार) हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको आयोगले जनाएको छ । प्रदेश नम्बर २ का सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र धनुषा गरी आठ जिल्ला छन् ।सबै जिल्लामा गरी १३६ स्थानीय […]
सुत्ने ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ ?
इन्द्र कार्की / महेन्द्रनगर, ३१ भाद्र सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा बेडमा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो। टियर्नोले एउटै तन्ना बेडसिट लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा […]
गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्र
काठमाडौं, ३१ भदौ इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्काल कुनै जिम्मेवारी नदिन संसदको सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ। पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई […]
सीमा नाका बन्द
रौतहट ,३१ भदौ स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै गएराति १२ बजेदेखि निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन हुने समय भन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको हो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने […]
तडकभडक गर्नेको उम्मेद्वारी रद्द हुने प्रमुख निर्वाचन आयुक्तको चेतावनी
काठमाडौं,२९ भदौ २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारको उम्मेद्वारी नै रद्द गर्ने चेतावनी प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेद्धवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेद्धवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन्।‘चुनावमा उम्मेद्धवारहरुले […]
कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाईं
जनकपुरधाम,२९ भदौ कांग्रेस नेता विमलेन्द्र निधि डेरा जमाएरै बसेका छन्, गृहनगरमा । उनलाई साथ दिँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बुधबार भोट माग्न पुगे । निधिजस्तै सक्रिय छन्, राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि । जनकपुरका लथालिंग अवस्थाका भित्री सडकमा महतोको ‘साइकल सवारी’ यतिबेला चर्चामा छ, मतदातामाझ । […]
दसैंको अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौं, भदौ २७- सरकार र यातायात व्यवसायीबीच सहमति भएसँगै आज देखि खुलेको दसैंको अग्रिम टिकट बुकिङ गर्न पुग्ने सर्वसाधारणको निकै ठूलो घुइँचो लागेको छ । हिन्दूको महान् पर्व वडादसैं सुरु भएसँगै राजधानीबाट ठूलो संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । त्यसैका लागि सरकारले बसको अग्रिम टिकट बुकिङको व्यवस्था मिलाएको हो । काठमाडौको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, कलंकी, […]
नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन
बाँके,भदौ,२६- नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन गरिएको छ । यहि २०७४ साल पौष १५ सम्म पुर्ण खोप वार्ड घोषणा गर्ने उद्देश्यले आज नेपालगंज १६ मा खोप समन्वय समिती गठन गरिएको हो । वार्ड आध्यक्ष हनिफ जोलहाको अध्यक्षतामा समिती गठन गरिएको छ । ११ सदस्यीय समन्वय समितिमा वार्ड पदाधिकारी ५ जना र […]









