मोटरसाईकल चोरीको आरोपमा चार युवा पक्राउ

सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र,२६- ओखलढुंगामा मोटरसाईकल चोरीको आरोपमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा खोटाङको हरमटार १ का २० वर्षीय संञ्जिब नेपाली,सर्लाहीको सितापुर १० का १८ बर्षिय हरेस कुश्वाहान,सुनसरीको रामधुनी १ का १८ बर्षिय रोबिस चौधरी र मोरङ्गको रतुवा गाउपालिका ४ का १८ बर्षिय प्रदिप बस्नेत रहेको प्रहरीले जनाए । उनिहरुलाई बा ४४ प […]

कमेरो खन्दा ढिस्कोले पुरीएर ओखलढुंगामा एक जनाको मृत्यु

सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र,२६- कमेरो खन्दा ढिस्कोले पुरीएर ओखलढुंगामा एक जनाको ज्यान गएको छ । घर पोत्न सेतो माटो कमरो ख्रन्ने क्रममा ढिस्कोले पुरीएर चम्पादेवी गाउँपालीका ५ की अन्दाजी २० वर्षकी कोपिला कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । कटुवाल संगै कमेरो खन्न गएका सोहि स्थानिकी मनमाया घिसिंग घाईते हुनुभएको छ । घिसिंगको स्थानिय मेडिकलमा उपचार […]

बागेश्वरी मन्दिरका पुजारीलाई नारियल फोड्ने मेसिन हस्तान्तरण

रन्जीता ढकाल थापा/ बाँके,भदौं,२६- PEAN Nepalgunj Unit ले बागेश्वरी मन्दिरका पुजारीलाई आज नारियल फोड्ने मेसिन हस्तान्तरण गरेको छ । मध्य तथा सुदुरपश्चिमको प्रमुख ब्यापारीक नाका नेपालगञ्ज स्थित पवित्र धार्मिक स्थल श्री बागेश्वरी मन्दिरमा दर्शनार्थीको सहजताका लागी “नारियल फोड्ने मेसिन” राख्ने निर्णय अनुसार उक्त मसिन हस्तान्तरण गरेको हो ।  बागेश्वरी मन्दिरमा संधैजसो श्रध्दालुहरूको भिड लाग्ने गरेको छ । बिशेष […]

किन रोईन शान्तीश्री

काठमान्डौँ,भदौ,२६- धौलागिरीमा जन्मीएका कलाकार तथा बहुप्रतिभाका धनि प्रकाश सपुतको नयाँ दशैं विशेष गीत चरर बरर धरर सार्वजनिक भए पछि चौतर्फि प्रशंसा पाएको छ ।मौलीक तथा समसामयीक विषय बस्तुलाई गीत मार्फत प्रस्तुत गरिएको कारणले पनि यो गीत लोकप्रिय बनेको हो ।चर्चित गायीका शान्ती श्री परियारले गीत हेरेर आफ्नो आँसु नथामिएको भन्दै गीत शेयर गरेकी छन । […]

धनगढीमा चलिरहेको भोट बराबरको बोट अभियान ३१ गते समापन हुँदै

केपि खनाल/ कैलाली,भदौ,२६- सुन्दर सुदूर पश्चिमलाई प्रकृतीजस्तै सफा सुग्गर अनि हराभरा तुल्याउने उदेश्य राखी धनगढी उपमहानगर पालिका क्षेत्र वरपर बृहतरुपमा बृक्षारोपण कार्य अधिबढ्दै । यसैगरी यस बृक्षारोपण कार्यक्रम धनगढीको खाली भएको ठाँउमा हजारौ बोट रोपेको जानकारी युवा नेत्रित्व गर्दै रहेका ने.बि.संघ जिल्ला सदस्य हरि ओझा ले बिहानी अनलाइन लाई जानकारी दिनुभयो । कुनै बेला स्थानीय […]

पोखराको सस्तो बजारमा राखिएको सिलिन्डर बम, सेनाद्वारा निस्क्रिय

पोखरा, भदौ,२६- पोखराको पृथ्वी चोकस्थित सस्तो बजारमा राखिएको सिलिन्डर बम नेपाली सेनाले निस्कृय पारेको छ । अज्ञात व्यक्तिले सिलिन्डर बम छाडेर गएपछि नेपाली सेनाको टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।  बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

राप्रपा प्रजातान्त्रिकबाट ३ मन्त्री र १ राज्यमन्त्रीले सपथ लिदै

काठमाडौं,भदौं,२६-  प्रधानमन्त्री देउवाले पाँचौ पटक विस्तार गरेको मन्त्रीमण्डलमा परेका मन्त्रीहरुले आज सपथ लिदैछन । मन्त्रीमण्डलमा राप्रपा प्रजातान्त्रिकवाट ३ मन्त्री तथा १ राज्यमन्त्री सहभागी भएपछि उनिहरको सपथ आज हुन लागेको हो । राप्रपावाट दीपक वोहोरा, विक्रम पाण्डे र शुनिल थापा मन्त्री वन्नुभएको छ भने रेशम लामा राज्यमन्त्री बन्नुभएको छ । मन्त्रीहरुले आज विहान ११ वजे राष्ट्रपति […]

हत्या आरोपमा ओखलढुंगामा तिन जना युवा पक्राउ

सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र २५- रहस्यमय घटनाका रुपमा लिइएको ओखलढुंगाको एक घटनाका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कटारी नगरपालीका उदयपुरका भएका ६२ वर्षिय रामबहादुर बुढाथोकीको हत्या आरोपमा सुनकोशी गाउँपालीका ५ मूलखर्कका १९ वर्षका धीरेन तामाङ, २१ वर्षिय रुपलाल तामाङ र १८ वर्षका दिपक तामाङलाई पक्राउ गरीएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन […]

लैगीक हिंसाका घटना सहमतीमा मिलाउन नहुने प्रमुख जिल्ला अधिकारी पन्तको भनाई

सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र २५- लैगीक हिंसाका घटना संम्झौता सहमतीमा मिलाउन नहुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभएको छ । ओखलढुंगामा आयोजीत लैगिंक हिंसा विरुद्धको सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्तले यस्तो बताउनुभएको हो । जिल्लामा अधिकांश लैगिंक हिंसाका घटनाहरु सम्झौतामा मिलाउने गरेको पाईएकाले यस प्रती सबैको ध्यान जान आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी […]

रोहिंग्या मुसलमानहरु माथि भई रहेको नरसंहारको बिरोधमा बाँकेमा प्रर्दशन

बाँके,भाद्र,२५- बाँकेको नेपालगंजमा आर्ईतबार ठूलो संख्यामा मानिसहरुले विरोध प्रदर्शन गरेका छान् । बर्मामा रोहिंग्या मुसलमानहरु माथि भई रहेको नरसंहार को विरोध मा बाँके का नागरिकहरुले प्रर्दशन गरेको हुन् । स्थानीय जामा मस्जिद र इस्लामी संघ भेरी जोनको नेतृत्वमा भएको विरोध प्रदर्शन बिपी चौक देखि सुरु भई जिल्ला प्रशासन कार्यालयमा पुगी सम्पन्न भएको थियो । कार्यक्रमलाई […]