इन्द्र कार्की महेन्द्रनगर,असार,२३ सुदूर पश्चिम तथा प्रदेश नं. ०७ का तराई लगायत पहाडी जिल्लाहरुमा विगत तीन दिन देखि भईरहेको वर्षाका कारण महाकाली नदिमा पानीको सतह वढे पछि महेन्द्रनगर र भारतीय शहर वनवसा जोडने महाकालीको शारदा पुल मा अत्याआवश्यक सवारी साधन वाहेकका सवारी साधनहरु आवागमनमा आज विहानै देखि भारतीय पक्षले रोक लगाएको छ । जसले गर्दा […]
समाचार
प्रदेश सभाको निर्वाचन असोज ३० मा गर्ने प्रस्ताव
काठमाडौं,असार, २२- निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन आगामी असोज ३० गते सोमबार गर्ने गरी निर्वाचनको मिति र कार्यक्रम नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ । साथै आयोगले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधिसभा सदस्य ऐन आयोगमा आउनुपर्ने दबाब पनि सरकारलाई दिएको छ । निर्वाचन आयोगमा बिहीबार साँझ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारी र […]
समर नाइट २०१७ फुकुओकामा भब्यताका साथ हुने
मिलन मगर , फुकुओका,असार,२३- जापानको फुकुओका शहरमा नेप्लिज ब्रदर्सको आयोजनामा जुलाई १५ तारिक को दिन ‘द स्याडोज’ ब्याण्डको लाईभ कन्सर्ट भब्यताका साथ आयोजना हुने भएको छ ।सोही कार्यक्रममा द स्याडोज सगै नेपालका बहुचर्चित र्यापर गिरिस खतिवडाको पनि लाईभ प्रस्तुती हुनेछ। कार्यक्रम फुकुओकाको ताकामीया एकी अघी रहेको आमी खासु हलमा हुनेछ ।कार्यक्रम बेलुका ५ बजे बाट […]
मोडल आशा खड्काले “छुरा रोप” भने पछि (भिडियो सहित)
सुवास संकल्प, ईटहरी,असार २२- नेपालि लोक गीतको क्षेत्रमा एउटा राम्रो चर्चा कमाउन सफल म्युजिक कम्पनि हो प्रियशी म्युजिक प्रालि । बिगतमा निकै चर्चित गीत तथा भिडियोहरु बजारमा ल्याईसकेको यस कम्पनीले फेरी पनि एक अर्को म्युजिक भिडियो सार्बजनिक गरेको छ । चर्चित लोक गायिका पूर्णकला बिशी र कमल साइलोको आवाज रहेको “रोप छुरा” बोलको गीत सार्बजनिक […]
चलचित्र धनपतिको चर्चा चल्दै
विवेन, काठमाण्डौं,असार,२२- पशुपति प्रसाद ,टलक जंग भर्सेज टुल्के जस्ता फिल्म बाट दर्शक को मन मा ठुलै घर बनाउन पुगेका निकै चर्चित कलाकार खगेन्द्र लामिछानेको अर्को चलचित्र यति बेला प्रदर्शन को तयारीमा छ । चलचित्र हो धनपति नाम नै नेपालि समाज को यथार्थ वादी एउटा सामान्य भन्दा पनि सामान्य परिवारमा जन्मेको हुर्केको मान्छेको नाम बाट […]
काँग्रेस भित्रको कलहले मन्त्रीमण्डल विस्तारमा ढिलाई
काठमाण्डाैं,असार,२२- सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले काँग्रेस भित्रको कलहले मन्त्रीमण्डल विस्तारमा ढिलाई भईरहेको खुलासा गर्नु भएको छ । प्रवक्ता भुसालले काँग्रेस भित्रको गुट, उपगुटले मन्त्रीमण्डल विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्यामा पारेको स्पष्ट पार्नु भयो । उहाँले मन्त्रीमण्डल विस्तार हुन अझै हप्ता÷दश दिन लाग्न सक्ने पनि उल्लेख गर्नु भयो । आज भक्तपुरमा […]
असार महिना मै ल्याए चर्चित मोडल शर्माले “यानीमाया”
सिर्जना बर्देवा, ओखलढुङगा,असार,२२- पछिल्लो समयमा मोड्लिगं क्षेत्रमा जम्दै गरेका मोडल शन्देस शर्माको अभिनयमा पन्चेबाजा “यानीमाया” सार्बजनिक भएको छ । असारको महिनालाई पनि धेरैको लगनगाठो कसिने महिनाको रुपमा लिन सकिन्छ । त्यसैलाई लक्षित गरि भर्खरै मात्र यस पन्चेबाजाको गित सार्बजनिक गरिएको हो । बिवाहलाई समेटेर तयार भएको यस गितको शव्द सिर्जना चर्चित सर्जक एकनारायण भण्डारीको रहेको […]
चर्चित गायक धामीले दाईकी सालीलाई घरवाली बनाउदै
सिर्जना बर्देवा, ओखलढुङगा,असार, २२- पछिल्लो समयका चर्चित गायक सज्जन धामीले दाईकी सालीलाई यसपाली घरवाली बनाउदै छन् । चर्चित गायक धामीले लोक पप गित मार्फत घरवाली बनाउने कुरा खुलाएका छन् । लोक गितमा स्वर दिदै आएका गायक धामीले पछिल्लो समय “काली मेरी दाईकी साली” बोलको लोक पप गित सार्बजनिक गरेका छन् । अछाममा जन्मीएका गायक धामी […]
१० परिवार विस्थापित,गाउँमा खानेपानीको अभाव
रमित बि.क., बाजुरा,असार,२२- बडिमालिका नगरपालिका–५ मनाका १० परिवार पहिरोका कारण विस्थापित बनेका छन् । घर नजिकै पहिरो बग्न थालेपछि बस्ती पहिरोको जोखिममा पुगेको छ । भने १० परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् । विस्थापित हुनेमा मनाका मन्धीरे साउँद, धर्म साउँद, निरु साउँद, नन्दा साउँद, कृष्ण साउँद, अंगे बडुवाल, आइते साउँद, मने साउँद, प्रसादे साउँद, […]
तिपाडा मार्तडी सडकखण्ड अवरोध पछि सञ्चालनमा
रमित बि.क., बाजुरा,असार,२२- तिपाडा मार्तडी सडक खण्ड अवरोध पछि आजबाट सञ्चालनमा आएको छ । हिजो बेलुकाको अविरल बर्षाले अवरोध भएको तिपाडा मार्तडी सडकखण्ड आज पहिरो पन्छ्याईएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले बताउनुभएको छ । बाटो अबरोध भएपछि यात्रुहरुलाई केही सास्ती भोग्नु परेको थियो । आज विहान नेपाल प्रहरी […]









