नारायणगढ-मुग्लिन सडक आज रातीदेखी बन्द हुने

काठमाडौं,असार,२५- नारायणगढ-मुग्लिन सडक आजदेखि रातको समयमा बन्द हुने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा भरतपुरमा बसेको सर्वदलीय बैठकले निर्माणाधीन नारायणगढ्-मुग्लिन सडकखण्डमा आजवाट साँझ ६ बजेदेखि बिहान पाँच बजेसम्म सवारीसाधन चल्न नदिने निर्णय गरेको हो । सडक स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन […]

स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्दै

काठमाडौं,असार, २५- स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्नेभएको छ । व्यवस्थापिका संसद्मा अर्थ मन्त्रालयले पेस गरेजस्तै प्रमुख वा तोकिएका व्यक्तिले बजेट प्रस्तुत गर्नेछन् । वर्षभरि हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट हुनेछ । पहिलो र दोस्रो चरणको निर्वाचन भई मतगणना भइनसकेका ५ वटा स्थानीय […]

भिमदत्तमा एमालेको रोचक जित

इन्द्र कार्की महेन्द्रनगर,असार,२४- निकै चासो तथा रुचिका साथ हेरिएको प्रदेश नं. ०७ कै जेठो तथा ठुलो कञ्चनपुरको भिमदत्त नगरपालिका मेयरमा नेकपा एमाले का उम्मेदवार सुरेन्द्र विष्ट विजयी भएका छन् ।  भीमदत्त नगरपालिकाको मेयरमा एमालेले रोचक जित निकालेको हो । मतगणनाको पहिलो चरण देखि नै अग्रता लिएका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार संग कडा प्रतिस्पर्धा गर्दै […]

भेरी अञ्चल तालिम केन्द्रले दिएको तालीम सन्तोष जनक छ :गौतम

मधुपौडेल, बाँके,असार,२४- व्यवसायी तथा सिप मुलक तालिम केन्द्र भेरी अञ्चल बाँकेले आफुले दिएका तालिम प्रति पुर्ण सन्तुष्ट रहेको एक कार्यक्रममा बताएको छ । केन्दका भेरी अञ्चल बाँके प्रमुख जेन्टिल गौतमले नेपालगंज एफएमको शनिवारे विषेश कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा प्रमुख गौतमले कार्यलयले कुनै पनि सेवा सुविधा नदिई कुनै सहभागिताको लागि आव्हान […]

धनगढी उपमहानगरपालिकामा कांग्रेसका मेयर तथा उपमेयर बिजयी

के.पि खनाल क्षेत्र कैलाली,असार,२४ प्रदेश नं. ०७ को एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत सहित मेयरमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाए भने उपमेयरमा पनि कांग्रेसकी सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत […]

सुदुरपश्चिमेली समाज क्युशुको आयोजनामा भलिबल प्रतियोगिता हुने

 मिलन मगर , फुकुओका, जापान,असार,२३- सुदुरपश्चिमेली समाज क्युशु जापानको आयोजनामा जापानको फुकुओका शहरमा पहिलोपल्ट भलिबल प्रतियोगिता हुनेभएको छ। खेल फुकुओकामा पहिलोपल्ट हुने भएकोले नीकै रोमान्चक र प्रस्तिस्प्रर्धामा खेल  हुने आँकलन गरिएको छ । प्रतिस्प्रर्धी टिम धेरै भएपनि खेल कस्को राम्रो छ भन्ने बिषयमा फुकुओकाका खेलाडीहरुपनी अन्योलमा परेका छन् । फुकुओकामा अस्थायी वा स्थायी बसोबास गर्दै […]

काँचो चना खानुको फाइदा

इन्द्र कार्की महेनद्रनगर,असार,२३ शरिरलाई आवश्यक पर्ने विभिन्न तत्व पाइने खाद्य पदार्थहरुमा चना पनि एक प्रमुख हो । नियमित रुपमा चना खानाले शरिरमा आवश्यक पर्ने पोषक तत्वहरुको आपुर्तिमा सहजता आउछ । चनालाई भिजाएर काँचो तथा फ्राई गरेर समेत खान सकिन्छ । चनालाई काँचो रुपमा खाँदा सरसफाईमा विशेष ध्यान दिनुपर्छ । आउनुहोस् आज नियमित चना खानाले शरिरमा […]

महाकाली पुलमा सवारी आवागमनमा रोक

इन्द्र कार्की महेन्द्रनगर,असार,२३ सुदूर पश्चिम तथा प्रदेश नं. ०७ का तराई लगायत पहाडी जिल्लाहरुमा विगत तीन दिन देखि भईरहेको वर्षाका कारण महाकाली नदिमा पानीको सतह वढे पछि महेन्द्रनगर र भारतीय शहर वनवसा जोडने महाकालीको शारदा पुल मा अत्याआवश्यक सवारी साधन वाहेकका सवारी साधनहरु आवागमनमा आज विहानै देखि भारतीय पक्षले रोक लगाएको छ । जसले गर्दा […]

प्रदेश सभाको निर्वाचन असोज ३० मा गर्ने प्रस्ताव

काठमाडौं,असार, २२- निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन आगामी असोज ३० गते सोमबार गर्ने गरी निर्वाचनको मिति र कार्यक्रम नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ । साथै आयोगले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधिसभा सदस्य ऐन आयोगमा आउनुपर्ने दबाब पनि सरकारलाई दिएको छ । निर्वाचन आयोगमा बिहीबार साँझ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारी र […]

समर नाइट २०१७ फुकुओकामा भब्यताका साथ हुने

मिलन मगर , फुकुओका,असार,२३- जापानको फुकुओका शहरमा  नेप्लिज ब्रदर्सको आयोजनामा जुलाई १५ तारिक को दिन ‘द स्याडोज’ ब्याण्डको लाईभ कन्सर्ट भब्यताका साथ आयोजना हुने भएको छ ।सोही कार्यक्रममा द स्याडोज सगै नेपालका बहुचर्चित र्यापर गिरिस खतिवडाको पनि लाईभ प्रस्तुती हुनेछ। कार्यक्रम फुकुओकाको ताकामीया एकी अघी रहेको आमी खासु हलमा हुनेछ ।कार्यक्रम बेलुका ५ बजे बाट […]