फुलमा खोजे बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,असार,२०- मेकअप आर्टिस्ट तथा निर्देशक मेघराज बस्नेतद्धारा निर्देशित दिलकुमारी श्रेष्ठको फुलमा खोजे बोलको गित सार्वजनिक भएको छ । राप्ती अञ्चल सल्यानको गर्पामा जन्मिनुभएका मेघराज बस्नेत लामो समयबाट सघर्ष पछि यो गितको निर्देशन गरेको बताउनुभएको छ । आधुनिक गित फुलमा खोजे बोलको गितमा दिलकुमारी श्रेष्ठ र नुराज सुनुवारको स्वर अमृत फुयालको शब्द सुमन राईको […]

जुलुस मनाउने क्रममा बसको छतबाट खसेर घाईते

दाङ,असार,२० देउखुरीको लमही नगरपालिका १ नर्तीमा विजय जुलुस मनाउने क्रममा बसको छतबाट खसेर एक बालक घाइते भएका छन् । पश्चिमबाट पुर्व तर्फ गइरहेको ना ५ ख ६१३ नम्बरको बसबाट खसेर राप्ती गाउँपालिका २ लालमटियाका १४ वर्षिय बालक विक्रम आचार्य गम्भीर घाइते भएका छन् । घाइते आचार्यको बुटवलमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको […]

पत्रकार डिसी वडा सदस्यमा निर्वाचित

दाङ,असार,२० नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य शुवास डिसी तुलसीपुर उपमहानगर पालिका वडानं ११को वडासदस्य पदमा निर्वाचित भएकाहुन । नेपाल प्रेस युनियनका केन्द्रिय पार्सद , पत्रकार महासंघ दाङका सदस्य एवंसञ्चारकर्मी शुवास डिसी नेपाली काँग्रेस पाटिको तर्फवाट तुलसीपुर उपमहानगर पालिका वडानं ११मा उम्मेद्धारी दिनुभएको थियो । लामो समय मिडियामा संलग्न मृदुभाषि एवं नेपाल विद्यार्थी संघमा क्रियाशिल […]

लमहीको मेयरमा एमाले, उपमेयरमा कांग्रेस बिजयी

नरेश खड्का, दाङ,असार,२०- दाङको लमही नगरपालिकाको मेयर पदमा नेकपा एमालेका कुलबहादुर केसी निर्वाचित भएका छन । केसीले ५ हजार १ सय ५२ मत ल्याएर मेयर पदमा निर्वाचित हुनुभएको छ भने उप मेयरमा नेपाली कांग्रेसका देविका बेल्बासेले ५ हजार १५ मत ल्याएर निर्वाचित भएका छन । मेयर प्रत्यासी नेपाली कांग्रेसका जोगराज चौधरीलाई ९५ मतले पछि पार्दै […]

औलो अर्थात मलेरिया

इन्द्र कार्की महेन्द्रनगर,असार,२० परिचय वर्षातको समयमा विभिन्न किटजन्य, पानीजन्य लगायतका विभिन्न प्रकारका रोगहरुमा बढोत्तरी हुन्छ । खास गरी वर्षातको समयमा देखिने किटजन्य रोगहरुवाट केहि सावधानी अपनाएमा धेरै हद सम्म सुरक्षित हुन सकिन्छ । किटजन्य रोगहरु मध्येको एक औलो (मलेरिया) एक सरुवा रोग हो । यो रोग संक्रमित लामखुट्टेको टोकाइ बाट एक मान्छे वाट अर्को मान्छेमा […]

रात दिन नभनी नलागेको भए सायद हल्ला हुदैन थियो ।

विवेन, काठमाण्डौं,असार,२०- असार ३० गते प्रदर्शन मा आउन लागेको नेपालि चलचित्र सायद २ को पब्लिसिटी मा यति बेला चलचित्र का निर्माता तथा कलाकार सुनिल रावल रात दिन नभनी लागिपरेका छन् । कहिले पुर्व त कहिले पश्चिम हुदै फैलिएको सायद २ को चर्चा अझै बढाउन का लागि चलचित्र को अफ़िसिएल फेसबुक पेज मा हरेक दिन प्रश्न […]

बाँकेमा काँग्रेस प्रथम एमाले दोश्रो स्थानमा सिमीत

बाँके,असार,२०- नेपालगञ्जको वडास्तरमा काँग्रेसले सबै भन्दा बडी स्थान जित हात पारेको छ । काँग्रेसले ८, एमालेले ६, माओवादीले ४, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा विजयी प्राप्त गरेको छ । काँगे्रसबाट वडा २ मा सुनिल सिंह हमाल, वडा न १० विन्दुभुषण बस्नेत, वडा ११मा उज्वलसिंह राठौर, वडा १२ मा वुद्धिसागर सुवेदी, वडा न १३ मा विरेन्द्र […]

७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गर्ने : प्रधानमन्त्री देउवाको भनाई

कैलाली,असार १९- प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन सके विकास र समृद्धि हासिल हुने बताउनु भएको छ । आज यहाँ आयोजित प्रदेश नं ७ (सुदूरपश्चिम)को सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सुदूरपश्चिम विकास परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले ७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गरिने […]

राज बहादुर सानेले बनाउने भए चलचित्र ‘वीराङ्गना’

दाङ,असार,१९- आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘वीराङ्गना’निर्माण हुने औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । पूर्व माननी उप प्रधान मन्त्री तथा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझिको प्रमूख अतिथ्यतामा सम्पन्न शुभ मूर्हत कार्यक्रममा पुराना कलाकारदेखी नयाँ अनुहार सम्मको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथी रायमाझिले नेपालीहरुको विरता आफुले नजिकबाट नियालेको भन्दै […]

२४८ स्थानीय तहको मतपरिणाम सार्वजनिक

काठमाडौं, असार,१९- स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।अहिलेसम्म २४८ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १०५ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ९७ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी भएको छ । यस्तै, संघीय समाजवादी फोरमले […]