दाङ,असार,२० नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य शुवास डिसी तुलसीपुर उपमहानगर पालिका वडानं ११को वडासदस्य पदमा निर्वाचित भएकाहुन । नेपाल प्रेस युनियनका केन्द्रिय पार्सद , पत्रकार महासंघ दाङका सदस्य एवंसञ्चारकर्मी शुवास डिसी नेपाली काँग्रेस पाटिको तर्फवाट तुलसीपुर उपमहानगर पालिका वडानं ११मा उम्मेद्धारी दिनुभएको थियो । लामो समय मिडियामा संलग्न मृदुभाषि एवं नेपाल विद्यार्थी संघमा क्रियाशिल […]
समाचार
लमहीको मेयरमा एमाले, उपमेयरमा कांग्रेस बिजयी
नरेश खड्का, दाङ,असार,२०- दाङको लमही नगरपालिकाको मेयर पदमा नेकपा एमालेका कुलबहादुर केसी निर्वाचित भएका छन । केसीले ५ हजार १ सय ५२ मत ल्याएर मेयर पदमा निर्वाचित हुनुभएको छ भने उप मेयरमा नेपाली कांग्रेसका देविका बेल्बासेले ५ हजार १५ मत ल्याएर निर्वाचित भएका छन । मेयर प्रत्यासी नेपाली कांग्रेसका जोगराज चौधरीलाई ९५ मतले पछि पार्दै […]
औलो अर्थात मलेरिया
इन्द्र कार्की महेन्द्रनगर,असार,२० परिचय वर्षातको समयमा विभिन्न किटजन्य, पानीजन्य लगायतका विभिन्न प्रकारका रोगहरुमा बढोत्तरी हुन्छ । खास गरी वर्षातको समयमा देखिने किटजन्य रोगहरुवाट केहि सावधानी अपनाएमा धेरै हद सम्म सुरक्षित हुन सकिन्छ । किटजन्य रोगहरु मध्येको एक औलो (मलेरिया) एक सरुवा रोग हो । यो रोग संक्रमित लामखुट्टेको टोकाइ बाट एक मान्छे वाट अर्को मान्छेमा […]
रात दिन नभनी नलागेको भए सायद हल्ला हुदैन थियो ।
विवेन, काठमाण्डौं,असार,२०- असार ३० गते प्रदर्शन मा आउन लागेको नेपालि चलचित्र सायद २ को पब्लिसिटी मा यति बेला चलचित्र का निर्माता तथा कलाकार सुनिल रावल रात दिन नभनी लागिपरेका छन् । कहिले पुर्व त कहिले पश्चिम हुदै फैलिएको सायद २ को चर्चा अझै बढाउन का लागि चलचित्र को अफ़िसिएल फेसबुक पेज मा हरेक दिन प्रश्न […]
बाँकेमा काँग्रेस प्रथम एमाले दोश्रो स्थानमा सिमीत
बाँके,असार,२०- नेपालगञ्जको वडास्तरमा काँग्रेसले सबै भन्दा बडी स्थान जित हात पारेको छ । काँग्रेसले ८, एमालेले ६, माओवादीले ४, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा विजयी प्राप्त गरेको छ । काँगे्रसबाट वडा २ मा सुनिल सिंह हमाल, वडा न १० विन्दुभुषण बस्नेत, वडा ११मा उज्वलसिंह राठौर, वडा १२ मा वुद्धिसागर सुवेदी, वडा न १३ मा विरेन्द्र […]
७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गर्ने : प्रधानमन्त्री देउवाको भनाई
कैलाली,असार १९- प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन सके विकास र समृद्धि हासिल हुने बताउनु भएको छ । आज यहाँ आयोजित प्रदेश नं ७ (सुदूरपश्चिम)को सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सुदूरपश्चिम विकास परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले ७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गरिने […]
राज बहादुर सानेले बनाउने भए चलचित्र ‘वीराङ्गना’
दाङ,असार,१९- आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘वीराङ्गना’निर्माण हुने औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । पूर्व माननी उप प्रधान मन्त्री तथा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझिको प्रमूख अतिथ्यतामा सम्पन्न शुभ मूर्हत कार्यक्रममा पुराना कलाकारदेखी नयाँ अनुहार सम्मको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथी रायमाझिले नेपालीहरुको विरता आफुले नजिकबाट नियालेको भन्दै […]
२४८ स्थानीय तहको मतपरिणाम सार्वजनिक
काठमाडौं, असार,१९- स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।अहिलेसम्म २४८ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १०५ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ९७ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी भएको छ । यस्तै, संघीय समाजवादी फोरमले […]
दाङमा तेस्रो भएपछि एमालेमा मच्चियो खैलाबैला (हेर्नुस सुचि )
नरेश खड्का, दाङ,असार,१९- जितको संघारमा रहेको एमाले दाङमा दोस्रोबाट तेस्रो पार्टी बनेको छ । अहिले सम्म गणना भएका दाङका सय मध्य ६९ वडाको फाईनल मत परिणाम सार्वजनिक गर्दा एमाले दोस्रोबाट तेस्रो स्थानमा झरेको छ । पुरै वडा गन्दा को पहिलो बन्ने हो ? त्यो त अन्तिम मत परिणाम सार्वजनिक संगै थाहा होला । तर, अहिले […]
ग्यासमा प्रतिसिलिन्डिर २५ रुपैयाँ घट्यो
काठमाडौं, असार १८- सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।नेपाल आयल निगमले आइतबार ग्यास, डिजल र मट्टितेलको भाउ सामान्य घटाएको हो । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ ।यसैगरी, पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ घटाएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर ४ रुपैयाँ घटाएको निगमले […]










