श्रीमजीवी पत्रकार ऐन सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम दाङमा हुने

नरेश खड्का, घोराही ,जेठ,२८- श्रीमजीवी पत्रकार ऐन सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम दाङमा हुने भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ दाङको संयोजकनमा यही जेठ ३१ गते घोराहीमा कार्यक्रम हुन लागि रहेको हो । प्रदेश नम्वर ५ मा हाल न्यूनतम पारिश्रमिकको अवस्था के छ ? के गर्दा श्रीमजीवी पत्रकार ऐन लागू हुनसक्छलगायतका […]

तुलसीपुरका व्यापारी श्रेष्ठको अवस्था अझै अज्ञात

नरेश खड्का, दाङ,जेठ,२८- शुक्रवार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठीत व्यापारी राज कुमार श्रेष्ठको अवस्था अझै सम्म पनि अज्ञात रहेको छ । श्रेष्ठको अवस्था अज्ञात भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले आज विहान आकस्मिक बैठक डाकेको थियो । बैठकले श्रेष्ठको सकुसल रिहाईका लागि सम्वन्धीत पक्ष संग अपिल समेत गरेको छ । संघका अध्यक्ष विमल रिजालले यथासक्य रिहाईका लागि अपिल एवं सुरक्षा […]

बच्चाको जिउमा आउने रातो-रातो दाग के हो ?

इन्द्र कार्की महेन्द्रनगर,जेठ,२८  के तपाईंले आफ्ना बच्चाको छालामा नयाँ रातो-नीलो रङको कुनै दाग वा समस्या देख्नु भएको छ ? सादय देख्नु भएको होला, किनकि संसारभरिकै बालबालिकामा देखिने यस्तो समस्या नेपालमा पनि प्रसस्त पाइन्छ। जन्मँदा कुनै समस्या नदेखिएको तर बच्चा बढ्दै जाँदा छालामा सानो थोप्लोजस्तो रातो रङको दाग देखिएको छ भने ध्यान दिनुपर्छ। त्यस्तो दाग या […]

करार कर्मचारीलाई पनि स्थायी सरह भत्ता

इन्द्र कार्की महेन्द्रनगर,जेठ,२८ करारमा कार्यरत कर्मचारीहरुले पनि सरकारी स्थायी कर्मचारी सरह चाडपर्व र पोशाक भत्ता पाउने भएका छन् । यसको अतिरिक्त उनीहरुले महिनामा एक दिन अतिरिक्त विदासमेत पाउनेछन् । जाँदाजाँदै प्रचण्ड नेतृत्वको सरकारले करार कर्मचारीहरुलाई पनि स्थायी सरह पोशाक, चाडपर्व भत्ता र महिनाको एक दिन विदा दिने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७४।०७५ वाट लागु […]

नेपाली कांग्रेस बाँकेले उम्मेदवारको टुंगो लगायो

 मधुपौडेल बाँके,जेठ,२८- नेपाली कांग्रेस बाँकेले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी उम्मेदवारको टुंगो लगाएको छ । सो पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा डाक्टर सुरेशकुमार कनोडिया, उपमेयरमा उमा थापामगर, कोहलपुर नगरपालिकाको मेयरमा भानुभक्त भट्टराई र सन्जुकुमारी थारु तथा राप्तीसोनारी गाउँपालिकाको प्रमुखमा लाहुराम थारु र उपप्रमुखमा धनीकुमारी खत्री, बैजनाथ गाउँपालिकामा देबबहादुर खत्री र भावना चौधरी, खजुरा गाउँपालिकामा […]

कांग्रेस परित्याग गरेका खड्का पार्टि प्रवेश गराउने अभियानमा

मधुपौडेल, बाँके,जेठ,२८- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनु भएका बाकेका युवा नेता अमर खड्का पार्टि परिवर्तन गरी माओवादी केन्द्रमा प्रवेश पछि माओवादी केन्द्रको जिल्लाभर संगठन विस्तारमा तिव्र लागेको पाइएको छ । नेपाली कांग्रेस बाकेका प्रवाभशालि युवा नेताका रुपमा लिइए खड्काको केन्द्र प्रवेशले कांग्रेसलाई केही नहुने वताइ रहेको वेलामा नेता खड्क र कृष्णा केसी नमुनाको नेतृत्वमा पार्टी […]

आयोगको चुनाव सामाग्रीमा महिलामाथि अपमान

काठमाडौ,जेठ, २८- निर्वाचन आयोगले मतदातालाई मतदानबारे सुसुचित गराउन छापेको मैथली भाषाको जानकारी पुस्तिकामा  महिलालाई ‘जनानी’ भनी अपमानित गरिएको छ । आयोगद्धारा मैथलीमा प्रकाशित निर्वाचनसम्बन्धी प्रश्न र त्यसको उत्तरपुस्तिकामा महिलाका लागि ‘जनानी’ शब्द प्रयोग गरिएको छ। मिथिला नाट्यकला परिषदका पुर्वअध्यक्ष सुनील मिश्रले ‘जनानी’ शब्द मधेसमा महिलालाई होच्याएर बोल्न प्रयोग हुने हुँदा यसले महिलाको अपमान गर्ने बताउनु […]

राजपा आन्दोलनको तयारीमा

काठमाडौ, जेठ, २८- राजपाको बुधबार बस्ने बैठकले सरकारले संशोधनविनै चुनावमा जाने निर्णय गरे असार १४ मै पर्ने गरी दुईदिन बन्द घोषणा गर्ने तयारी गरेको छ । सरकारले बुधबार अपरान्हसम्म यसअघि भएको भद्र सहमतिको पालना नगरेमा आन्दोलनको विकल्प नरहेको ठहर राजपाका नेताहरुले गरेका छन् ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खवर छ ।

राष्ट्रपति स्विजरल्याण्ड जाँदै

काठमाण्डौ,जेठ,२८- राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागेको वर्लड अफ वर्क समिट मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो । गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान वर्लड अफ वर्क समिट हुन लागेको हो । आजको […]

राप्रपाको चुनावी प्रचारप्रसार तिव्र

भानुभक्त बस्नेत घोराही,जेठ,२७- घोराही उपमहानगरपालिका ७ अस्परीमा राप्रपाको भेला सम्पन्न भएको छ । राप्रपाका घोराही उपमहानगरपालिका मेयर उम्मेद्धवार भोलानाथ योगीको अध्यक्षता तथा राप्रपा नेपालका केन्द्रिय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रममा मेयर पदका उम्मेद्धवार योगीले आफ्नो ठाँउको विकास,धर्म सस्कृतीको संरक्षण,भाइचाराको विकासआदिको लागी आफुलाई गाई चिन्हमा छाप लगाई अत्यधिक मतका साथ […]