मधुपौडेल, बाँके,जेठ,२९- नेपाली काँग्रेसबाट बाकेको कोहलपुर मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराई मेयरमा विजय भएमा कोहलपुरका जनताहरुले झुप्रो घरमा बस्नु पर्ने बाध्यता हट्ने भएको छ । सो कुराको उदघोष नेपाली काँग्रेसबाट बाकेको कोहलपुर मेयर पदका उम्मेद्वार भट्टराईले बताउनुभएको छ । कोहलपुर ११ लोकनगरमा सोमबार सम्पन्न भएको चुनावि सभालाई सम्बोधन गर्दै उहाँले कोहलपुर नगरपालिका भित्रका सबै झुप्रो […]
समाचार
नेपालगंजको मुहार फेर्नलाई नै मेयरमा उठेको हुँ :डा. कनोडिया
मधुपौडेल, बाँके,जेठ,२९- यही आउदो असार १४ मा हुने नेपालगंज उपमहानगरपालिका मेयर तथा उपमेयर लगायत वडाहरुका उमेदवारहरुको जित सुनिश्चित भै सकेको र निर्वाचनबाट उक्त कुरालाई बैधानिकता दिन मात्र बाकी रहेको बताएका छन । नेपाली काँग्रेसका बाँके क्षेत्र न २ ले आयोजनामा भएको एक छलफल कार्यक्रममा उक्त कुराको बताइएको हो । कार्यक्रममा बोल्दै नेपालगंज उमहानगरपालिका मेयरका प्रत्यशी […]
दाङ देउखुरीको बगरमा हुर्किदै वन, समुदायमा आयआर्जन
नरेश खड्का, दाङ, जेठ ,२९ – देउखुरी गढवास्थित कक्रहवा खोलाको बगरमा अहिले हरियाली छ । खोलाको करिव ७८ हेक्टर क्षेत्रफलमा बगर अहिले सामुदायीक वनको रुपमा परिणत भएको छ । कक्रहवा खोलाले काटेर वर्षौंदेखि बगरका रुपमा रहेको ७८ हेक्टर जमिनमा अहिले रहर लाग्दा बिरुवाहरु हुर्किएर रुखमा परिणत भएका छन्, भने वन्यजन्तुको आश्रय स्थल बन्न पुगेको छ […]
कैदी बन्दीहरुलाई आज सामूहिक इफतार गराईने
आलम खाँन, नेपालगंज,जेष्ठ,२९- मुस्लीम समुदायकोे महत्वपुर्ण चाड रमजानको अवसर पारेर बाँके जिल्ला कारागारमा रहेका मुस्लिम कैदीहरुलाई वामी नेपालको सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले स्थानीय प्रशासन संग लिखित अनुमति लिएर मुस्लिम कैदीहरुलाई सामुहिक भोजन दान अर्थात इफतार आज सोमबार गराउन लागेको हुरीपपकि सचिव सुनिता चौधरीले बताउनु भयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय […]
NRNA क्युसु जापानको अध्यक्षमा लामाको उम्मेदवार घोषणा
फुकुओका जापान, जेठ,२९- गैर आबासिय नेपाली संघ (NRNA) जापान क्युसु क्षेत्रको आगामी दुई बर्षको कार्यकालको लागि हुन गैरहेको निर्वाचनको मिती नजिकिदै गर्दा क्युसु क्षेत्रको फुकुओकामा नीकै बहसको कुरा बनेको छ। क्युसु क्षेत्रमा (२०१७-१९) को सदस्य सख्या पनि सार्वजनिक भैसकेको छ जस्मा १५३९ जना सदस्य सन्ख्या रहेको छ। जापानमा बिगत ऐक दसक भन्दा बडि समय बिताइ […]
गाउँमै मतदान केन्द्र भएपछि स्थानिय खुसी
रमित बि.क. बाजुरा,जेष्ठ २८- हिमाली गाउँपालिका ३ गुम्बाका स्थानिय गाउँमै मतदान केन्द्र हुन भएपछि खुसी भएका छन् । मतदान केन्द्र टाढा भएकाले स्थानिय तह निर्वाचनमा सहभागी नहुने बताएका स्थानियले गाउँमै मतदान केन्द्र थपिएपछि भाग लिने भएका हुन् । निर्वाच आयोगले जेष्ठ २५ गते गुम्बामा मतदान स्थल थप गर्ने निर्ण गरी कार्यान्वयनका लागी पत्र पठाएको छ […]
राजपाद्धारा आम हड्ताल सहित आन्दोलन घोषणा
काठमाडौं,जेठ,२८- राष्ट्रिय जनता पार्टी राजपा नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।उम्मेद्वारहरूको मनोनय दर्ताका दिन असार २ गते राजपाले […]
दाङमा मतदानमा ५ प्रतिशत मत बदर
दाङ,जेठ,२८- जिल्ला निर्वाचन कार्यालय दाङले घोराहीमा शनिबार गरिएको नमुना मतदानमा ५ प्रतिशत मत बदर भएको जनाएको छ। घोराहीको बालमन्दिरमा गरेको नमुना मतदानमा १ सय ५१ जनाले भोट हालेका थिए। त्यसमध्ये ८ वटा मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए। नमुना मतपत्रमा दलहरुका चुनाव चिह्नभन्दा फरक चिह्नहरु हुँदा केही मतदाताहरु अलमलमा पर्दा […]
बाँकेमा यसकारण जिताउनु पर्छ यी दुई महिलालाई
बाँके,जेठ,२८- नेपाली कांग्रेस बाँकेले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी नेपालगञ्ज उपमहानगरपालिकाको उप मेयर पदमा उमा थापा मगरलाई उमेदवारी बनाएको छ । विद्यार्थी राजनिति देखी सक्रिय रहदै आएकी थापा विभिन्न समाजिक कार्यक्रममा पनि एकदमै सक्रिय रहेकी छन् । उपमेयरका उम्मेदावर थापा पत्रकार पनि हुनु हुन्छ, उहाँले लामो समय देखिनै पत्रकारिता गर्दै आउनु भएको छ । यस […]
दुई दिने खाद्य सुरक्षा सम्वन्धी तालीम कोहलपुरमा सम्पन्न
मधुपौडेल, बाँके,जेठ,२८- खाद्य सुरक्षा ,खाद्य अधिकार र पैरवी सम्वन्धि दुई दिने कार्यक्रम बाकेको कोहलपुरमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेको आयोजना तथा ईयु डिसिएको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । तालिममा खाद्य अधिकार कृषक महासंघका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि विकास कार्यलय सेवा केन्द्र कोहलपुरका प्रमुख सशिन्द्र […]










