अवैध मधिरा बनाउने प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट

रमित बि.क. बाजुरा ,जेष्ठ ,१०- दोस्रो चरणको स्थानिय निर्वाचन हुन अब २१ दिन मात्र बाँकी रहेको छ । स्थानिय तह निर्वाचनको क्रममा मतदान स्थलहरुको निर्वाचन पूर्व स्थलगत अनुगमनका तथा निरिक्षण गर्ने माथिल्लो क्षेत्रको कोल्टीमा पुग्नुभएको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने र प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीको नेतृत्वमा आज विहाना ८ बजे हिमाली गाउँपालिका वडा […]

त्यागी नेतृ नाथले लिईन उपाध्यक्षको उम्मेदवारी फिर्ता

रमित बि.क. बाजुरा जेष्ठ १०- लगनशिल र योग्य कुनै पनि कार्यकर्तालाई सरकारी पदमा जान स्वभाविक ईच्छा हुन्छ । आफनो त्याग,तपस्या र योगदानको फल चाख्न कार्यकर्ता बीच तीब्र प्रतिष्पर्धा हुन्छ । बाजुरामा पनि नेपाली काँग्रेसका कार्यकर्ता बीच स्थानिय तहको उम्मेदवार बन्न तीब्र प्रतिष्पर्धा भएको थियो । यद्येबी साविकको आर्टीचौर गाविस वडा नं. ६ हालको छेडेदह गाउँपालिका […]

प्रधानमन्त्रीको राजीनामा अझै अनिश्चित, सिंहदरबारबाटै दिन सक्ने

काठमाण्डाैं, जेठ,१०- प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए पछि आज विहान ११ बजेका लागि बोलाइएको संसद बैठक भोलि ४ बजेसम्मका लागि सूचना टाँसी सरेको छ । संसद सुचारु नभए पछि सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्री दाहालकोे तयारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री […]

राहत चामलका लागि सडक खन्दै सुत्केरी

बाजुरा,जेठ,१०- कपालमा सेतो फेटा, थकित अनुहार तैपनि मीठो हाँसो । बाजुरा स्वामीकार्तिक–३ वाईकी ३२ वर्षीया जौकला कठायत अहिले सुत्केरी छिन्। उनको साथमा छ, ३५ दिनको बच्चा । सुत्केरी हुँदा प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ र आराम पनि त्यति नै गर्नुपर्छ। तर, जौकलालाई भने ३५ दिनको बच्चा काखमा च्यापेर सडकमा काम गरिरहेको देखिन्छ। सुत्केरीको बेला सडकमा काम […]

अझै ६ लाख पाठ्यपुस्तक अभाव

काठमाडौं,जेठ,१०- शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ। विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभए पनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक […]

ईन्डियन आर्मिमा कार्यरत बोहोरा मनका धनि

सिर्जना बर्देवा, ओखलढुंगा,जेठ, ९- बाग्लुङ्ग रायडाडा चौरीमा जन्मीएका ईन्डियन आर्मि तथा कलाकार नरेश बोहोराको अभिनयमा “मनको धनि छु सानू धनको गरिब हुम्ला” बोलको म्यसजिक भिडियो सार्बजनिक भएको छ । सानै देखि संगीतमा रुचि राख्ने बोहोरा आज गिरें तिम्रो नजरमा नामक गितको म्युजिक भिडियो बाट मोडल क्षेत्रमा उदाएका हुन् । नरेश बोहोराको शब्द कमल घोसालिको लय […]

मरेको लास माथी फुल चडाईदिन आग्रह गर्दै बिरही

सिर्जना बर्देवा, ओखलढुंगा, जेठ,९- नेपाली लोक सागित बजारमा एक पछि अर्को गर्दै निरन्तर गित संगित बजारमा आईरहेका छन् । यसै क्रममा एउटा निकै दर्दानक गितको म्युजिक भिडियो लिएर आएका छन् कलाकार रामु बिरही ,सानै उमेर देखी गितसंगितमा रुचि राख्थे र आज एउटा असल कलाकार बनेका छन् । बाग्लुङ्गको देबीस्थान जस्तो बिकट ठाउमा जन्मीएका बिरही अहिले काठमान्डौलाई […]

बाजुरामा आगामी जेठ ३१ मा ९ तहका २ सय ६३ सिटका लागि निर्वाचन हुने

रमित बि.क., बाजुरा,जेष्ठ ९- बाजुराका ४ नगरपालिकाका ३८ वटा वडा र ५ गाउँपालिकाका २१ वटा वडा गरी जम्मा ६९ वडा रहेका छन् । मेयर उपमेर सहित १९८ सिट नगरपालिकामा र अध्यक्ष उपाध्यक्ष सहित १ सय ६५ गाउँपालीका गरी जम्मा २६३ सिटको निर्वाचन हुने जिल्ला निर्वाचन काार्यालय बाजुराका सूचना अधिकारी मानबहादुर थापाले जानकारी दिनुभएको छ । […]

कांग्रेसले स्थानीय तहमा भिड्ने उम्मेदवारको टुंगो लगायो,युवा नेतृत्वलाई उम्मेदवारी

रमित बि.क. बाजुरा,जेष्ठ ९- नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले यही जेठ ३१ गते हुने भनिएको स्थानीह तहको निर्वाचनका लागि आफ्ना उम्मेदवारको टुुंगो लगाएको छ । बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाको लागि मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षको अधिकांश पदको टुन्गो लागेको कांग्रेस श्रोतले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसारः बडिमालिका नगरपालिको मेयर पदको उम्मेदवारमा […]

जाँदाजाँदै दाहाल सरकारले गर्याे यस्ताे निर्णय

काठमाण्डाैं,जेठ, ९- सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो । बूढीगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको उर्जामन्त्री जनार्दन शर्माले जानकारी […]