बाँके,माघ ६-बाँकेको बनकटवा गाविसलाई बालमैत्री गाविस बनाउन प्रतीबद्धता व्यक्त गरिएको छ । बुधबार सक्सेस फोरमले आयोजना र यूनिसेकको सहकार्यमा आयोजीत गाविस स्तरीय सरोकारवालाहरु बीच अभिमूखिकरण कार्यक्रमका वक्ताहरुले गविसलाई बालमैत्री बनाउन सबैले प्रयास गर्नुपर्ने बताएका हुन । सक्सेसन फेरमका महासचिव वामदेव पोखरेलले सञ्चालन गरेको कार्यक्रममा वनकटवा गाविस सचिव दिपक पौडेल,उढारपुर गाविस सचिव कृष्ण बहादुर रोकाण,यूनिसेफका स्रोत […]
समाचार
ग्याँस नपाएपछि एक्लै आन्दोलन गर्ने पक्राउ
बाँके,माघ ६-ग्याँस नपाएपछि आक्रोशित एक यूवाले एक्लै टायर बालेर आन्दोलन गर्न खोजेपछि प्रहरीले उहाँलाई उक्राउ गरेको छ । सरकारले खाना पकाउने एलपी ग्याँसको मुल्य घटाएपछि नेपालगंजमा बिगत १ साता देखि ग्याँसको कृतिम अभाव रहेको छ । ग्याँस नपाएपछि अक्रोशित भएका सितापुरका रमेशबाबु ददेलले धम्बोझी चोकमा टायर बालेर आन्दोलन गर्न खोजेपछि पक्राउ गरिएको छ । प्रहरीले […]
एक हप्ता भित्र निर्वाचनको मिति तोक्नु पर्ने माओवादी नेता श्रेष्ठको जोड
मधुपौडेल बाँके,माघ ५-मधेस केन्द्रित पार्टीहरुलाई समेटेर लैजानु पर्ने नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठले बताउनु भएको छ । पे्रस सेन्टर नेपाल बाकेले गरेको पत्रकार सम्मेलनमा श्रेष्ठल एक हप्ता भित्र निर्वाचनको मिति तोक्नु पर्नेमा जोड दिनुभयो । श्रेष्ठल नयाँ संरचना अनुसारको हुने र यसमा थारु तथा असन्तुष्ट दलहरु पनि आउनु कुरा मा आफुहरु विश्वास भएको बताउनुभयो […]
रोल्पामा दश नयाँ झोलुङ्गेपुल निर्माण सुरु
रोल्पा , माघ ५-रोल्पामा यस आवमा १० वटा नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको छ । एक करोड ८० लाख, ७० हजार विनियोजन गरी पुलको निर्माण कार्य सुरु गरिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ ।१० ओटै पुलजिल्ला विकास समितिमार्फत विकास सरोकार समाज ९डिकोस० रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण गर्न लागिएको जिल्ला प्राविधिक कार्यालय […]
एकै गाविसका पैँतिस जनामा ‘सिकल सेल’
बाँके,माघ ५ – बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ ।कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेले बताउनुभयो ।अधिकाशं थारु समुदायका मानिसमा देखिने उक्त […]
बगैंचाबाट ५० हजार मुल्यको बेवारिसे काठ बरामद
बाँके,माघ ५-सशस्त्र प्रहरीले बाँकेमा बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ । सशस्त्र पहरीले बाँकेको हिरमिनिया ७ लोहारनपुर्वा गाउँस्थित बगैंचाबाट ५० हजार मुल्य बराबराबरको काठ बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरको नेतृत्वमा खटिएको गस्ति टोलीले १० क्युफिट सालको गोलिया बरामद गरेको हो । चिरान […]
उमेर हदबन्दी मान्न कांग्रेसको, विद्यार्थि नेताहरुलाई निर्देशन
काठमण्डौ,माघ ४-नेपाली कांग्रेसको पदाधिकारी बैठकले २८ वर्षे उमेर हद स्वीकार गर्दै स्ववियु निर्वाचनमा होमिन पार्टीसम्वद्ध विद्यार्थी संगठन नेविसंघलाई निर्देशन दिएको छ । बैठकले स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी गराउन पार्टीको तर्फबाट पहल गर्ने निर्णय पनि गरेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गराउने घोषणा गरिसकेको छ । तर, उमेर हद स्वीकार गरेर […]
नेपालगन्जमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खाद्य मेलाको आयोजना गरिने
बाँके,माघ ४-मध्यपश्चिम क्षेत्रमा प्रचलनमा रहेको खाद्यान्नको संरक्षण र संर्बद्धन गर्नको लागि नेपालगन्जमा पहिलोपटक मध्यपश्चिमाञ्चल क्षेत्रीय खाद्य मेलाको आयोजना गरिने भएको छ । ‘परम्परागत स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौ असल पोषणको लागि खानेबानीमा सुधार गरौ’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आगामी माघको तेस्रो सातादेखि खाद्य मेलाको आयोजना गरिने भएको हो । क्षेत्रीय खाद्य प्रविधि तथा गुण […]
नेपालगन्ज उपमहानगरपालीले गर्यो ५ सय छाडा पशुचौपायको नियन्त्रण
बाँके,माघ ४-नेपालगन्ज उपमहानगरपालीकाले आज सुर्खेतरोडवाट करीव ५ सय छाडा पशुचौपाय नियन्त्रणमा लिएको छ । नगरपालीका र ट्राफिक प्रहरीको सहयोगमा ४–५ सयको संख्यामा रहेका पशुचौपायलाई नियन्त्रणमा लिएको हो । सडक अतिक्रमण खाली गराउने क्रममा पुस्पलाल चोकदेखी धम्वोझी चोकमा छाडा छोडिएका पशुहरुलाई नियन्त्रणमा लिएर कान्जिहाउसमा राखीएको नेपालगन्ज उपमहानगरपालीकाका निरीक्षण शाखा प्रमुख पवन कनोजीयाले जानकारी दिनुभयो । केहि […]
पछाडि पारीएका वर्गको पक्षमा रहने सांसद बलराम अधिकारी भनाई विभिन्न पार्टी परित्याग गरि १०७ जना नेकपा ऐमाले प्रवेश
अराज सिहं बेल्बासे कपिलवस्तु,माघ ४- कपिलवस्तुको शिवगढीमा आज एक कार्यक्रम विच विभिन्न पार्टी परित्याग गरि १०७ जना नेकपा ऐमाले प्रवेश गरेका छन । पदम सुनारको नेतृत्वमा आएको समुहलाई नेकपा ऐमाले क्षेत्र नं. १ का सांसद बलराम अधिकारीले अविर लगाई पार्टी प्रवेश गराउनु भएको हो । अधिकासं दलित समुदायको बसोबास भएको वानियाभार बस्तीमा आयोजित कार्यक्रमलाई सम्बोधन […]










