कैलाली,चैत,२२-नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ । यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि […]
समाज
कोरोनाबाट जापानमा ६५ जनाको मृत्यु,२४ सय ३४ जना संक्रमित
जापान,चैत्र,१६-विश्वभर फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण जापानमा आईतबार सम्म ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ। एकै दिनमा नयाँ २०८ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २४ सय ३४ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १ हजार ७ जना उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो तथ्यांक अनुसार टोकियोमा […]
‘लकडाउन’को समयमा मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने
काठमाडौं,चैत,१२-विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ । हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी […]
सीमानाकामा अलपत्र नेपालीलाई अन्तीम पटक प्रवेश गर्न दिने सरकारको निर्णय
कमाण्डौं,चैत्र,११-सरकारले नेपाल–भारत नाकामा रोकिएका नेपालीहरुलाई अन्तिम पटक स्वदेश प्रवेश गर्न दिने निर्णय गरेको छ।कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समन्वय समितिको बैठकले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्ने गरी अन्तिम पटक प्रवेश गर्न दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सूचना तथ सञ्चारमन्त्री डा. युवराज खतिवडाले त्यसका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय आग्रह […]
नेपालमा कोरोनाभाइरसको परीक्षण विश्वसनीय छ : डब्लूएचओ
काठमाडौं,चैत,११-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोनाभाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको जनाएको छ । डब्लूएचओले नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डा. जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो । डब्लूएचओले केही सुधारको सिफारिससहित डा. जोनाथनले तयार पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई […]
नेपालभर अत्यावश्यक बाहेक सबै सेवा बन्द
काठमाडौं,चैत्र,९-विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आज(आइबार)बाट बन्द गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो ।सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित सेवा प्रदान गर्नेछन् । बन्द […]
अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाइँदै
काठमाडौं,चैत्र,८-शनिबार(आज) २१ मार्च अर्थात अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ।जातिय विभेद अन्त्यका लागि काम गर्ने विभिन्न संघसंस्थाले कार्यक्रम गरी यो दिवस मनाइँदैछ । काला र गोरा जातिको बीचमा हुने भेदभाव अनी दास प्रथा विरुद्धमा ५२ वर्षअघिबाट हरेक मार्च २१ मा यो दिवस मनाइन्छ । सन् १९६० मा दक्षिण अफ्रिकामा आजैका दिन जातीय विभेदविरुद्ध निकालिएको शान्तिपूर्ण […]
कोरोना संकटको अवस्थामा वस्तुको कृतिम अभाव, कालाबजारी नियन्त्रणमा ध्यानदिन आग्रह (विज्ञप्तीसहित)
काठमाडौं,चैत्र,७-कोरोना भाइरसको सक्रमणको प्रमावले नागरिकमा परेको त्राशपूर्ण अवस्थामा उपभोग्य वस्तुको बिक्रि वितरण तथा गुणस्तरमा कृतिम समस्या खडागरी कालाबजारी हुनसक्नेतर्फ सरकारलाई सचेत गराउँदै पेसागत महासङ्घ नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । हिजो एक विज्ञप्ती जारी गर्दै पेसागत महासङ्घ नेपालका महासचिव विष्णु लामिछानेले महासंघको धारणा बाहिर ल्याएका हुन । मुलुक संकटपूर्ण अवस्थामा रहेको बेला कालोवजारी गर्ने, […]
एसइई परीक्षा स्थगित
काठमाडौं,चैत,५-सरकारले अन्तिम घडीमा आएर एसइई परीक्षा रोक्ने निर्णय गरेको छ । बिहीबार (भोलि) बिहानदेखि सुरु हुने सबै तयारी भइसकेको अवस्थामा बुधबार साँझ परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुलाई कोरोनाको जोखिमबाट जोगाउने उद्देश्यले […]
कोरोना भाइरसविरुद्ध खोपको पहिलो पटक मानवमा परीक्षण गरिँदै
काठमाडौं,चैत्र,३-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ ।अमेरिकामा यो खोपको पहिलो पटक मानवमा परीक्षण हुन लागेको हो ।सोमबार हुने यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । संक्रमित नभएका ती स्वयंसेवीहरूले खोपका विभिन्न मात्रा लिने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।अमेरिकी सरकारले उपलब्ध […]

