चलचित्र `आमा´ तेस्रोपटक निर्माण हुँदै,छोरीको भुमिकामा सुरक्षा पन्त

नेपालगन्ज,जेष्ठ ,०२- नेपालमा बनेको सबैभन्दा पहिलो चलचित्र`आमा´ तेस्रो पटक फेरि निर्माण हुने भएको छ। सुपरहिट चलचित्र `पशुपती प्रसाद´ फेम्ड सफल निर्देशक दीपेन्द्र के खनालले दुईपटक निर्माण भइसकेको चलचित्र आमाको नाम सापट लिएर तेस्रोपटक बनाउने भएका हुन। यस भन्दा अगाडि आमा नामक चलचित्र वि.सं. २०२० मा हीरासिंह खत्रीले र वि.सं. २०५१ सालमा रेसराज आचार्यले बनाईसकेका थिए। […]

नेपालगन्जका धर्मे बुढाक्षेत्रीले गर्छन ठेला व्यापारबाटै मासिक एक लाख आम्दानी

नेपालगन्ज,बैशाख,३१- चारबाहिनी चोक दक्षिण-पश्चिममा लस्करै खाजा नास्तका ठेला पसलहरु छन।ती मध्ये धर्मे बुढाक्षेत्रीको ठेला पसलमा दिउँसो ३ बजेको टनटलापुर घाममा पनि खाजा खानेहरुको ठेलमठेल छ। चारबाहिनिमा रहेका आधा दर्जन ठेला पसलहरु मध्ये आधाजती धर्मे बुढाक्षेत्रीका हुन।कुनैमा शुद्ध शाहाकारीका परिकारहरु पाइन्छन त कुनैमा मांसाहारी । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँके गाउँका बुढाक्षेत्रीले चारबाहिनिमा ठेला पसल […]

मदरसाद्वारा गरियो खजुरामा सामाजिक परिक्षण

खजुरा(बाँके), बैशाख,३०- मदरसा इस्लामिया मसउदिया रजाउल उलुम खजुरा गाउँपालिका ७ सोनपुर बाँकेले सोमबार पहिलो पटक सामाजिक परिक्षण गरेको छ । धार्मिक शिक्षा सिकाउनको लागि मुस्लिम समुदायको आर्थिक सहयोगमा २०६३ सालमा स्थापना भएको उक्त मदरसाले आज एक कार्यक्रमको आयोजना गरी सामाजिक परिक्षण गरेको हो । कक्षा २ सम्मको कक्षा सञ्चालन गर्ने स्विकृति पाएको मदरसामा २ जना […]

नर्सिङ दिवसको अवसरमा खाजा खर्च कटौती गरि नर्सले गरे बिरामीहरुलाई फलफूल वितरण

नेपालगन्ज , बैशाख, २९- अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आइतबार (आज) नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुले खाजा खर्च कटौती गरेर अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेका छन् । १९९ अौं अन्तर्राष्ट्रिय नर्सिङ दिवस अाज देशका बिभिन्न ठाउँहरुमा कार्यरत नर्सिङ कर्मचारी , विद्यार्थी , शिक्षक सबैले अा अाफनो पायक पर्ने ठाउँमा उक्त […]

१२ वर्षमा घर छोडेकी अन्जु अहिले युवाहरुको पेरणाको स्रोत बन्दै

नेपालगन्ज,बैशाख,२८- २५ वर्षीय अन्जु न्यौपाने पछिल्लो समयमा युवाहरूको लागि प्रेरणाको गतिलो स्रोत बनेकी छन। वि.सं. २०५१ साल जेष्ठ ३१ गते बुवा देविलाल न्यौपाने र आमा पुष्पा न्यौपानेको कोखबाट बर्दियाको बांसगडीमा पहिलो सन्तानको रुपमा अन्जुको जन्म भएको थियो। उनले कक्षा ७ सम्म बांसगडिमै पढिन। कक्षा ७ मा पढ्दा पढ्दै उनलाई अचानक मुटु सम्बन्धि रोगको समस्याले ग्रसित […]

शनिबार उडानको आयोजनामा टेक्नोलोजी सम्बन्धी करिअर काउन्सिलिङ हुँदै

नेपालगन्ज,बैशाख,२६- शनिबार नेपालगन्जमा टेक्नोलोजी सम्बन्धी करिअर काउन्सिलिङ सेमिनार हुने भएको छ। सामाजिक कार्य गर्नका निमित्त स्थापित संस्था`उडान नेपाल´ ले नेपालगन्ज कलेजको सहकार्यमा शनिबार नेपालगन्जको ग्यालेक्सी होटेलमा उक्त कार्यक्रम सम्पन्न हुने उडान नेपालका अध्यक्ष जनक थापाले जानकारी दिए। प्लस टु पछि टेक्नोलोजी क्षेत्रतिर जान चाहने बिद्यार्थी लाई लक्षित गरेर टेक्नोलोजी सम्बन्धी जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको […]

बिहानी एफसीका पूर्व कप्तान खेमराज बोहरा संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,बैशाख,२५- पेशाले सरकारी जागिर थियो । जिविको पार्जन गर्न जसो तसो सबै कुरा पुगि नै रहेको थियो । त्यो पनी नेपालमा देश र जनताको सेवामा समर्पित भएर काम गर्नु जतिको बेग्लै मजा सायद अब कतै गएर पनि भेटिदैन् होला । हुनत : मान्छेलाई जती नै भएपनी पुग्दैन, त्यो तपाई हामी सबैलाई थाहा भएकै कुरा हो […]

पोखरेल समाजद्वारा नयाँ वर्षको भित्ते पात्रो प्रकाशित

नेपालगन्ज , बैशाख ,२२- बाँके जिल्लामा रहेको पोखरेल बन्धुहरुले गठन गरेको पोखरेल समाज नेपालगन्ज बाँकेले नयाँ वर्ष २०७६ सालको भित्ते पात्रो अाज(आइतबार ) एक कार्यक्रम गरी विमोचन गरेको छ । अाज नेपालगन्ज उपमहानगरपालिका सेतु बि-क- चोक नजिकै रहेको होटल अप्सरामा उक्त क्यालेन्डर विमोचन गरिएको हो । कार्यक्रममा पोखरेल समाज बाँकेका सल्लाहकार तथा समाजसेवी ईश्वर पोखरेलले […]

थ्रेसरले हात काटियो परिवार कसरी पाल्ने चिन्ता लाग्छ : यादव

बर्दिया,बैशाख,२२- बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा न २ खैरापुर बस्ने बालेराम यादवको गहुँ दल्लन गर्दा थ्रेसरले बायाँ हात काटिदा अहिले उनलाई अाफना परिवारलाई कसरी रासनपानी जुटाउने भनि चिन्तित बनेका छन् । अाफनो धन सम्पत्तिका नाममा १४ धुरमा खरले बनेको घरभन्दा अरु केही छैन् । अाफना दुई छोरा, तिन छोरी र श्रीमतीलाई अरुको घरमा खेती किसानी […]

रोजिन थापा मगरको जापानबाट आमालाई मार्मीक पत्र

काठमाण्डौं,बैशाख,२१- आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा लिइन्छ । आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन […]