नेपालगन्ज,बैशाख,२६- शनिबार नेपालगन्जमा टेक्नोलोजी सम्बन्धी करिअर काउन्सिलिङ सेमिनार हुने भएको छ। सामाजिक कार्य गर्नका निमित्त स्थापित संस्था`उडान नेपाल´ ले नेपालगन्ज कलेजको सहकार्यमा शनिबार नेपालगन्जको ग्यालेक्सी होटेलमा उक्त कार्यक्रम सम्पन्न हुने उडान नेपालका अध्यक्ष जनक थापाले जानकारी दिए। प्लस टु पछि टेक्नोलोजी क्षेत्रतिर जान चाहने बिद्यार्थी लाई लक्षित गरेर टेक्नोलोजी सम्बन्धी जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको […]
समाज
बिहानी एफसीका पूर्व कप्तान खेमराज बोहरा संगको अन्तर्वार्ता (जापान)
फुकुओका,जापान,बैशाख,२५- पेशाले सरकारी जागिर थियो । जिविको पार्जन गर्न जसो तसो सबै कुरा पुगि नै रहेको थियो । त्यो पनी नेपालमा देश र जनताको सेवामा समर्पित भएर काम गर्नु जतिको बेग्लै मजा सायद अब कतै गएर पनि भेटिदैन् होला । हुनत : मान्छेलाई जती नै भएपनी पुग्दैन, त्यो तपाई हामी सबैलाई थाहा भएकै कुरा हो […]
पोखरेल समाजद्वारा नयाँ वर्षको भित्ते पात्रो प्रकाशित
नेपालगन्ज , बैशाख ,२२- बाँके जिल्लामा रहेको पोखरेल बन्धुहरुले गठन गरेको पोखरेल समाज नेपालगन्ज बाँकेले नयाँ वर्ष २०७६ सालको भित्ते पात्रो अाज(आइतबार ) एक कार्यक्रम गरी विमोचन गरेको छ । अाज नेपालगन्ज उपमहानगरपालिका सेतु बि-क- चोक नजिकै रहेको होटल अप्सरामा उक्त क्यालेन्डर विमोचन गरिएको हो । कार्यक्रममा पोखरेल समाज बाँकेका सल्लाहकार तथा समाजसेवी ईश्वर पोखरेलले […]
थ्रेसरले हात काटियो परिवार कसरी पाल्ने चिन्ता लाग्छ : यादव
बर्दिया,बैशाख,२२- बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा न २ खैरापुर बस्ने बालेराम यादवको गहुँ दल्लन गर्दा थ्रेसरले बायाँ हात काटिदा अहिले उनलाई अाफना परिवारलाई कसरी रासनपानी जुटाउने भनि चिन्तित बनेका छन् । अाफनो धन सम्पत्तिका नाममा १४ धुरमा खरले बनेको घरभन्दा अरु केही छैन् । अाफना दुई छोरा, तिन छोरी र श्रीमतीलाई अरुको घरमा खेती किसानी […]
रोजिन थापा मगरको जापानबाट आमालाई मार्मीक पत्र
काठमाण्डौं,बैशाख,२१- आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा लिइन्छ । आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन […]
बिहानी एफसी : नयाँ खेलाडीको आगमन संगै प्रभाव जमाउँदै
फुकुओका,जापान,बैशाख,१४- जापानको फुकुओकामा शनीबार प्रथम क्योदाइ रनिङ्ग कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतीयोगितमा १२ वटा टिमले सहभागीता जनाएका थिए । उक्त प्रतीयोगितामा बिहानी अनलाई डटकमद्धारा संन्चालीत बिहानी एफसी ले पनी सहभागीता जनाएको थियो । सन् २०१८ सालमा स्थापना भएको यो क्लवले छोटो समयमा नै जापानको फुकोओकामा निकै प्रभाब जामाई रहेको छ । तर दु:खद कुरा क्लवको स्थापना चरणबाट […]
नेपालगन्जमा पहिलो पटक शैक्षिक चलचित्र निर्माण हुँदै
नेपालगन्ज,बैशाख,१६- नेपालगन्जमा पहिलो पटक शैक्षिक चलचित्र निर्माण हुने भएको छ। शैक्षिक गुणस्तर, विद्यालय सुधार र प्राबिधिक एवम व्यवहारिक शिक्षाको महत्व सम्बन्धि जानकारीको लागी नेपालगजमा शैक्षिक चलचित्र निर्माण हुने भएको हो । रोचक कथा बस्तु एवम कलाकारीको माध्यायमबाट सरल र सहज रुपमा आम नागरिक तथा शिक्षक, विद्यार्थी, अभिभावक एवम् राज्यलाई सजक र सचेत गराउने उदेश्यका […]
नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ मनाइयो
नेपालगन्ज,बैशाख,१५- नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ नेपालगन्जमा मनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको नर्वदेश्वर महादेव मन्दिरको शनिबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सब मनाइएको हो। शनिबार ७ बजे नेपालगन्जका न्युरोड पेरीफेरीमा कलश यात्रा गरी, त्यसपछि मन्दिर परिसरमा होम र साझ ४ बजे सर्वसाधारणहरुका लागि प्रसाद ग्रहणका लागि भण्डारा लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष […]
नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको ४ वर्ष पूरा,
काठमाण्डौं,बैशाख,१२- नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज ४ बर्ष पूरा भएको छ ।४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो । १८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र त्राशदीपूर्ण दिनको […]
गोकुल सामुदायिक वनको कार्यसमितिमा प्यानलसहित बिजय बिजयी
बाँके,बैशाख,८- बाँकेको डुडुवा गाउँपालिका वडा नं.–३,४ र ५ स्थित गोकुल सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा बिजय यादव बिजयी हुनुभएको छ । शनिबार राति सार्वजनिक मतपरिणाम अनुसार यादव प्यानलसहित बिजयी हुनुभएको हो । निर्वाचन संयोजक महेन्द्र शाहीका अनुसार यादवले आफ्ना प्रतिद्धन्द्धी बडेलाल यादवलाई १५ मतान्तरले परािजत गरेका हुन । बडेलालले १६१ मत प्राप्त गर्नुभएको थियो भने […]




