ओखलढुङ्गामा आफ्नै बुहारीले गरे ससुराको हत्या

ओखलढुङ्गा,माघ,२४- ओखलढुङ्गामा बुहारीले आफ्नै ससुराको हत्या गरेकी छन् । सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ३० वर्षिय तारादेवी गुरुङले करीब ७५ वर्षका आफ्ना ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन् । आपसी घरायसी अंशवण्डाको विवादका क्रममा तारादेवीले आज विहान आगो फुक्ने फलामको ढुंग्री टाउकोमा प्रहार गर्दा गुरुङको घटनास्थलमै ज्यान गएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए । चौकी नजिकै […]

जिफन्ट र अन्टुफको समायोजन छिट्टै गर्छौ : बिनोद श्रेष्ठ

नेपालगन्ज , माघ, २४ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ अब छिट्टै समायोजन हुने दुबै महासंघका समायोजन समितिका संयोजक बिनोद श्रेष्ठले बताउनु भएको छ । अाज बाँकेको नेपालगन्जमा योगदानमा अाधारित सामाजिक सुरक्षा योजना अन्तरक्रिया कार्यक्रम पछि दुबै युनियनका अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उहाले २०७६ सालको शुरुआत सम्ममा […]

योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालगन्ज, माघ, २४ नेपाल सरकारले लागु गरेको योगदानमा अाधारित सामाजिक सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्य्यक्रम अाज बाँकेको नेपालगन्जमा सम्पन्न भएको छ ।सामाजिक सुरक्षा कोष र श्रम अञ्चल कार्यालय बाँकेको संयुक्त अायोजनामा अाज उक्त कार्यक्रम भएको थियोे । कार्यक्रमको अध्यक्षता श्रम अञ्चल कार्यालय बाँकेका प्रमुख हरि शरण चौलागाईं , प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका कि उप प्रमुख उमा […]

आजबाट खजुरा महोत्सव : प्रदेश न ५ का उद्योग मन्त्री लिला गिरीले उद्घाटन गर्ने

नेपालगन्ज,माघ,२४- नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ महोत्सव आज बाट सुरु हुँदैछ।महोत्सवको तयारी पुरा भएको आयोजकले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बिहीवार आज २४ गतेदेखि सूरु हुने महोत्सव फागुन ५ गतेसम्म संचालन हुने छ । महोत्सवको उद्घाटन […]

ट्राफिक कार्यलयमा पुग्दा सुनसान ट्राफिक प्रहरी पोष्ट

नेपालगन्ज,माघ २२- नेपालगंज स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट फुल्टेक्रामा कार्यरत ट्राफिक प्रहरीहरु विटमा नबसी अन्यत्र घुम्ने गरेको पाइएको छ। ट्राफिक प्रहरी पोष्टमा आफ्नो ड्युटीको जिम्मवारी यहाँका ट्राफिक प्रहरीले पुरा नगरेको स्थानीय सर्वसाधारणको आरोप छ । स्थानियको गुनासोलाई मध्यनजर गरि मंगलबार उक्त कार्यलयमा केही मिडियाका सन्चारकर्मीहरु पुगेका थिए। ट्राफिक प्रहरी पोष्टमा कोही नबसेको सम्वन्धमा जिज्ञासा लिन […]

खाजा खर्च कटाएर बुद्धिमानलाई नेपालगन्ज टेक्निकलका विद्यार्थि र शिाक्षकको सहयोग

नेपालगन्ज,माघ,२१- बाँकेको वैजनाथ गाँउपालीका वडा नं ८ का वुद्धिमान कुवरको उपचारका लागी सहयोग रकम उठ्ने क्रम जारी छ । भारतको सिम्लामा करेन्ट लागेर २ हातसंगै १ खुट्टा गुमाउनु भएका कुवरको उपचारका लागी आज नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज टेक्निकल स्कुलका शिक्षक तथा विद्यार्थीहरुले विद्यालयमा संकलन गरेको रकम अभियानकर्ता पत्रकार खगेन्द्र दाहाललाई हस्तान्तरण गरेको नेपालगन्ज टेक्निकल […]

नेपालले पहिलोपटक जित्यो ट्वेन्टी–२० अन्तर्राष्ट्रिय शृंखला

काठमाण्डौं,माघ,२०- नेपालले पहिलोपटक ट्वेन्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ । यूएईसँगको तीन ट्वेन्टी–२० म्याच २–१ ले आफ्नो पक्षमा पार्दै नेपालले शृंखला जितेको हो । आइतबार अन्तिम खेल वर्षाले प्रभावित हुँदा १० ओभरमा छोट्याइएको थियो । पहिला ब्याटिङ गर्दै नेपालले ८ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो । १०५ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित १० […]

झरना सुनारले चुमिन खजुरा डान्स आइकन २०७५ को उपाधी

नेपालगंज,माघ,१९- खजुरा डान्स आइकन २०७५ को उपाधी झरना सुनारले हात पार्न सफल भएकी छिन। शनिबार धुर्वतारा माबिको प्राङ्गन रिमझिम बजारमा उक्त आइकन सम्पन्न भएको हो।फाइनल प्रतियिगितामा जम्मा १९ जना सहभागी रहेका थिए। उक्त डान्स आइकनमा प्रथम झरना सुनार, द्वितीय पबित्रा घर्ती , तृतीय सरिता फुयाल र सान्त्वना बिपिन थापा भएका थिए।कार्यक्रममा प्रथमलाई नगद रु ३० हजार, […]

बुद्धिमानलाई खजुराको आदर्श युवा बचत समुहको सहयोग

खजुरा,माघ,१९- भारतको सिम्लामा मजदुरी गर्ने क्रममा करेन्ट लागेर आफ्नो दुवै हात र खुट्टा गुमाउनुभएका बाँके बैजानाथ गाउँपालिका ८ का बुद्धिमान कुवरको उपचारमा सहयोग पुर्याउन बाँके खजुरामा रहेको आदर्श युवा बचत समुहले आर्थिक रकम संङकलन गरी हस्तान्तरण गरेको छ । आज खजुरा १ नम्बर बजारमा केहि आर्थिक रकम सङकलन गरी बाँकी समुहका सदस्यहरुले समेत गरेर कुल […]

खजुरा महोत्सव संन्चालनबारे वृहत छलफल

खजुरा,माघ,१९- खजुरामा हुन लागेको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मेलाका बारेमा आयोजकले वृहत छलफल गरेको छ ।महोत्सवलाई सव्य र भव्य बनाउन विभिन्न उप समितिले हाल सम्म गरेका प्रगतीमा छलफल गरी तिव्र रुपमा तयारीमा लाग्न अनुरोध गरीएको छ । छलफलले खजुरामा लाग्ने महोत्सवलाई सफल बनाउन प्रदेशका सबै जिल्लालाई स्टलका […]