बाँके, जेठ,२४- प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता चाचाजीको नागरिक अभिनन्दन सफल पार्न नेपाल प्रेस युनियन बाँकेले बिहीबार(आज) बृहत भेला सम्पन्न गरेको छ । युनियनको अगुवाईमा यही जेठ २९ गते नेपालगन्जमा चाचाजीको नागरिक अभिनन्दन हुदैछ ।नेपालगन्जमा बिहीबार आयोजित उक्त भेलामा उपस्थित युनियनका सदस्यहरुले चाचाजीको नागरिक अभिनन्दनलाई भब्य रुपमा सम्पन्न गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल […]
समाज
अाँखा फुटाएर अस्पतालमा अाउने बिरामीको सङ्ख्यामा वृद्धि
के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,२४- गाउँ घरमा खेल्दा खेल्दै वा एकले अर्कोलाई जिस्किएर घरेलु हतियार प्रयोग गरी अाँखा फुटाई अस्पतालमा अाउने बिरामीहरुको सङ्ख्यामा बृद्दि भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अाँखा रोग विशेषज्ञ डा-बिक्रम थापाले बताउनु भएको छ । घरमा बुबा अामा नभएको बेलामा केटाकेटीहरु लड्दा घरेलु हतियार जस्तै चक्कु, हँसिया, पढ्न बस्दा पेन्सिलले अाँखा गोभेर, […]
बुद्ध एअरले नेपालगन्ज देखि भारत सम्म उडान गर्ने
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज ,जेष्ठ,२३- बुद्ध एअरले नेपालगन्ज देखि भारतको दिल्लीका लागि उडानको तयारी गरेको छ। त्यसका लागि बुद्ध एअरले नेपाल सरकारलाई भारत सँग आवश्यक नीतिगत तहमा र प्राविधिक प्रक्रीयाका विषयमा छलफल अघि बढाउन आग्रह समेत गरेको छ। उडान तयारीका सम्बन्धमा आज बुद्ध एअरले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालगन्ज देखि दिल्लीका लागि दैनिक तीन […]
रुखबाट लडेर एकको मृत्यु
के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,२२- बाँके जिल्लाको राप्ती सोनारी गाउँ पालिका खाश कुश्मा भन्ने ठाउँमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।नेपालगन्जबाट कुसुम भन्ने ठाउँमा अाप टिप्न गएका नेपालगन्ज उप महानगर पालिका वार्ड नं ५ का कलावुद्दिन कवाडी रुखबाट दिउसो १ बजे तिर लडेका थिए । निजलाई तत्काल उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा […]
स्थानीय बासिन्दाले बुझाए गाउँ पालिका प्रमुखलाई ज्ञापनपत्र
के-पी-घिमिरे/ बाँके,जेष्ठ,२२- बाँके जिल्लाको खजुरा गाउँपालिकाका स्थानीय बासिन्दाहरुले गाउँ पालिकाका प्रमुखलाई अाज ज्ञापनपत्र बुझाएका छन् ।गाउँ पालिकाले स्थानीय जनताहरुलाई पुराना बनेका घरहरुको नक्सा बनाई नक्सा पास गराउनु पर्ने र ४ रुपैया पर स्क्वायर फुट कर लगाउने निर्णयको विरोधमा ज्ञापनपत्र बुझाएको स्थानीय बासिन्दा शरद पाेखरेलले बताउनु भयो । खजुरा गाउँ पालिका भित्र बसोबास गर्ने जनताहरुलाई महंगो […]
इन्धनको मूल्यवृद्धिले बजार महँगिने चिन्ता
काठमाडौं, जेठ,२१- पछिल्लोपटक इन्धनको निरन्तर मूल्यवृद्धिले बजार भाउ बढ्ने चिन्ता बढाएको छ ।नेपाल आयल निगमले २०७१ असोजदेखि इन्धनमा स्वचालित मूल्य संरचना अपनाउँदै आएको छ । यो प्रणालीअनुसार निगमले यो वर्ष लागेपछि डेढ महिनाको अवधिमामात्रै इन्धनको मूल्य चारपटक समायोजन गरिसकेको छ । तर, चारैपटक पेट्रोल, डिजेल, मट्टितेलको भाउ बढेको छ । गत वर्ष चैत अन्तिममा […]
मौरीपालक कृषकहरुको सख्ङ्यामा वृद्वि गर्ने : उपप्रमुख भुजेल
सिर्जना बर्देवा/ ओखलढुंगा,जेठ,१९- खोटाङमा तिन दिने मौरी पालन तालिमसम्पन्न भएको छ । ऐसेलुखर्क गाउँपालिकाको आर्थिक सहयोग तथा आयोजनामा ऐसेलुखर्क गाउँपालिका एक राखाबाङदेलमा मौरी पालन तालिम सम्पन्न भएको हो । मौरी पालन गर्न चाहाने व्यवसायीहरूका लागी मौरी पालन व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले कृषकलाई प्रशिक्षण दिएको हो । १७ जना कृषकको सहभागिता रहेको तालिममा दिप्रुङ चुईचुम्मा […]
शिक्षा युनेस्को क्लबद्धारा शैक्षिक सामग्री बितरण
बाँके,जेठ,१९- नेपालगंज उपमहानगरपालीका वडा न. २ को आर्थिक सहयोग र शिक्षा युनेस्को क्लब बांकेको आयोजनामा शुक्रबार होटेल रेडिसनमा एक कार्यक्रम बिच नेपालगंज उपमहानगरपालीका वडा न.२ स्थित २ वटा सामुदायिक बिद्यालयका २१ जना पिछडिएका बिपन्न बर्गका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री (कपि, कलम, एक जोर स्कुल पोशाक) बितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी वडा न.२ का वडा अध्यक्ष […]
अग्नी नियन्त्रण तथा उद्धार तालिम
नेपालगञ्ज,जेठ,१९- आधारभुत अग्नी नियन्त्रण तथा उद्धार तालिम सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा उपमहानगरपालिका स्तरिय स्वयं सेवकहरुका लागि सो तालिम शुरु गरिएको हो । प्रत्येक वडाबाट दुई जना समेटने गरि ५० जनाको सहभागिता रहेको तालिम १० दिनसम्म सञ्चालन हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले आगलागीबाट […]
पोखरेली समाजको अध्यक्षमा अछरी पोखरेल
के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,१९- विभिन्न जिल्लाबाट अाई बाँके जिल्लामा बसोवास गर्ने पोखरेलीहरुको अाज भएको भेलाबाट अध्यक्षमा अछरी पोखरेल सर्वसम्मतिले चयन हुनु भएको छ ।अाज बिहान ८ बजे देखि नेपालगन्ज स्थित अार्दश मा-वि-मा भएको भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। जसमा अध्यक्षमा अच्छरी पोखरेल, उपाध्यक्षमा शरद पोखरेल, सचिवमा बिण्णु पोखरेल, कोषाध्यक्षमा सुष्मा सुवेदी (पोखरेल ) […]








