नेपालगन्ज, वैशाख २५- राप्तीसोनारी गाउँपालिकामा धमाधम सडक कालोपत्रे सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ८ मा कुल ८ सय १० मिटर सडक कालोपत्रे निर्माण सुरु गरिएको हो । कालोपत्रे निर्माण कार्यको मंगलबार धार्मिक विधिपुर्वक पुजाआजा र रिवन काटेर गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले विधिवत रुपमा उद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै गाउँपालिका […]
समाज
व्यवसायका लागि स्वदेशमै थुप्रै अवसरः सहभागी
नेपालगञ्ज,बैशाख,२४- व्यवसाय गर्न चाहे स्वदेशमै थुप्रै अवसरहरु रहेको एक कार्यक्रममा जोड दिइएको छ । मनमा चाहना र आँट भए नेपालमै व्यवसाय गर्न सकिने अवसरहरु रहेको सोमबार नेपालगञ्जमा आयोजना भएको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका हुन । रोजगार तथा व्यवसाय गर्न चाहनेहरुका लागि नेपालगञ्जमा संचालन गरिएको पाँच दिने लघु उद्यम बिकास तालिमको समापनमा बोल्नेहरुले यहीँ नै […]
रिगललाई अर्कै कारागारमा सार्ने कार्य प्रती परिवारजनको असन्तुष्टी
बाँके,बैशाख १८– बाँकेको नेपालगंन्ज स्थित धम्बोझी चोकमा चेतन मानन्धर हत्याकाण्डमा मुछिएका रिगल ढकाललाई प्रहरीले असुरक्षा देखाउँदै विभिन्न ठाउँका कारागारमा सारिरहेको प्रती ढकाल परिवारले आपत्ती जनाएको छ । ढकाल परिवारले प्रेस विज्ञप्ती निकाल्दै भनेको छ, निजको बाँके जिल्लामा मुद्दा चलीरहेको र सम्मानीत जिल्ला अदालतले सुनाएको फैसलाको लिखित कागजात नबुझिसकेको अबस्थामा पनी गृह प्रशासनले विना कारण पटक पटक […]
असिना पिडित बस्तीमा उप प्रमुख
नेपालगञ्ज,बैशाख,१७- नेपालगन्ज उप महानगरपालिकाका उपप्रमुख उमा थापामगर नेतृत्वको टोलीले असीनाले पुर्याएको क्षतीको अवलोकन गरेको छ ।नेपालगञ्ज वडा नं.२० को नयाँबस्ती, थपुवा, गुन्नपुर, मदनापुरमा आईतवार आएको हावाहुरी असिनावाट पिडित बस्तीमा उप प्रमुख मगरले सोमवार अनुगमन गर्दै पीडितलाई सहानुभती प्रकट गर्नु भएको हो । असिनाबाट करिव ५० घर बढीमा क्षती पुगेको वडा न २० का अध्यक्ष कृष्ण […]
जे. शर्मा मेडिकलमा गएराति आगलागि
बाँके,बैशाख,१६- नेपालगन्जको धम्वोझी स्थित जे. शर्मा मेडिकलमा गएराति आगलागि भएको छ । आगलागिबाट करिव २ करोड बराबरको क्षति भएको छ ।नेपालगन्जमा जे शर्मा मेडिकलका नामले चर्चित यस मेडिकलमा स्वास्थ्यकर्मी जीवन शर्माले विरामीको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्ने भएकोले सेवा ग्राहीको घुईचो लाग्ने गर्दथियो । जे शर्मा मेडिकलका सञ्चालक समेत रहेका जीवन शर्माका अनुसार आगलागिबाट मेडिकल, […]
प्लाष्टिक झोलाको सट्टा वैकल्पिक झोला
नेपालगन्ज, बैशाख,१५- प्लाष्टिक झोलाको सट्टा वैकल्पिक झोलाको प्रयोग एवं प्रवद्र्धन गर्नु बाहेकको विकल्प नभएको सम्वद्धहरुले बताएका छन् । प्लाष्टिक झोलाको प्रयोगले मानवीय स्वास्थमा असर पु¥याउनुका साथै बातावरणीय प्रदुषण बढाएको भन्दै सो को निषेधका लागि वैकल्पिक झोलाको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । बन तथा बातावरण मन्त्रालय वन विभागले नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा आज नेपालगञ्जमा आयोजना गरेको […]
वैश्य समाज र सन्त निरङ्कारी मन्डल नेपालद्वारा बृहत रक्तदान
के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,१५- कसौधन बैश्य समाज नेपालगन्ज र सन्त निरन्कारी मण्डल नेपालले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आज शनीबार नेपालगन्जमा छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रम गरेका छन् । कसौधन बैश्य समाजका अध्यक्ष सुनिल कुमार वनियाका अनुसार बैश्य समाजले प्रत्येक बर्ष नयाँ बर्षको उपलक्ष्यमा रक्तदान गर्दै आइरहेको बताउनुभयो । नेपालगन्जमा गर्मी बढे सङगै बिरामीहरुको चाप […]
जुनियर स्कुलको प्रिन्सेस परिना,ईसा र ईभालाई
काठमाण्डौं,बैशाख,१४- सिजन मिडियाद्धारा आयोजना गरिएको सातौ चरणको अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज समुह ए वाट परिना श्रेष्ठ,समुह वि वाट इसा थापा मगर र समुह सि वाट इभा गिरि ले ताज चुम्न सफल भएका छन । गत सोमवार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगीतामा ७४ जना प्रतियोगीहरुलाई पछि पादै उनीहरुले ताज जित्न सफल भएका थिए […]
फोटो पत्रकार स्कन्द गौतम सम्मानित
काठमाडौँ,वैशाख,१३- नेपाल फोटो पत्रकार समूहले आयोजना गरेको राष्ट्रिय फोटो पत्रकारिता सम्मानबाट दि हिमालयन टाइम्सका फोटो पत्रकार स्कन्द गौतम सम्मानित हुनु भएको छ । आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले उहाँलाई वर्षको उत्कृष्ठ फोटो पत्रकारिता पुस्कारबाट सम्मानित गर्नुभयो । पुरस्कारको राशी रु एक लाख र प्रमाणपत्र रहेको छ । यस्तै राजनीतिक फोटो विधा तर्फ राष्ट्रिय […]
जापानमा अवसर र चुनौतीको सामाना गर्न सके भविष्य छ
बिहानी सम्वाददाता/ जापान,बैशाख,१३- विगतका वर्ष भन्दा पछिल्लो समय थुप्रै नेपालीहरु विद्यार्थी भिषा र रोजगारीका लागी हरेक दिन हजारौंको संख्यामा विदेश पलायमान भईरहेका छन् । विश्वका विभिन्न देशहरु मध्य नेपाली विद्यार्थीको रोजाईमा पर्न सफल एक देश हो जापान, यहाँ हरेक वर्ष नेपाली विद्यार्थीहरुको आउने क्रम बढ्दो संख्यामा रहेको छ । वास्तवमा जापान कस्तो होला ? के होला । अनी […]










