नेपाल नर्सिङ सँघ भेरीले मनायो अन्तराष्ट्रिय नर्सिङ दिवस

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,२८- नेपाल नर्सिङ सँघ भेरीले अाज अन्तर्राष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ ।मे १२ लाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विश्व भरीनै मनाउने गरिन्छ । नेपाल नर्सिङ सँघ भेरी कि अध्यक्ष लक्ष्मी के-सी- को सभापतित्व, प्रमुख जिल्ला अधिकारी रमेश कुमार के-सी – को प्रमुख अतिथि , जिल्ला जनस्वास्थ्य प्रमुख खिम बहादुर […]

बाँकेमा सुरक्षा तथा स्वास्थ्य सम्वन्धी प्रभात फेरि कार्यक्रम

के -पी- घिमिरे/ नेपालगन्ज, बैशाख,२८- युवा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ जोखिममुक्त बनाउने हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रम विभाग र भेरी अञ्चल श्रम कार्यालयको आयोजनामा सुरक्षा तथा सप्ताह कार्यक्रम आज बिहान सुर्खेत रोड स्थित श्रम कार्यालयबाट बिहान ७ बजेबाट प्रभातफेरी सुरु भइ औद्योगिक क्षेत्रमा गई […]

तास खेल्ने सरकारी कर्मचारी प्रहरीको फन्दामा

सिर्जना बर्देवा / ओखलढुंगा,बैशाख,२८- कार्यालयको काम छोडेर दिनभरि तास खेल्ने सरकारी कर्मचारी प्रहरीको फन्दामा परेका छन् । अपराह्न १२ बजेदेखी तास खेलेको सुचनाका आधारमा प्रहरीले विभिन्न कार्यालयका सहयोगी स्तरका कर्मचारी र शिक्षकलाई पक्राउ गरेको हो । कार्यालयको काम छोडेर सिद्धिचरण नगरपालिका ११ स्थित धर्म खत्रीको होटलमा तास खेलिरहेको अवस्थामा विभिन्न कार्यालयमा कार्यरत ६ जना सहयोगी […]

नगरमा निशुल्क खानेपानीको व्यवस्था

नेपालगञ्ज, बैसाख,२५- सुरक्षाकर्मीलाई लक्षित गर्दै नगरका विभिन्न स्थानमा आजदेखि खानेपानीको व्यवस्था गरिएको छ । यस वर्ष अहिले सम्मकै ४१ डिग्री सेल्सियस मापन गरिएको नेपालगञ्जमा दिनप्रतिदिन गर्र्मी बढदै गएपछि पानीको माग बढदै गएको छ । डिउटीमा खटिने सुरक्षाकर्मी र सर्वसाधारण यात्रुलाई खानेपानीको समस्या देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख उमा थापामगरको विशेष पहलमा आज प्रहरी विटमा निशुल्क […]

राप्तीसोनारी गाउँपालिकामा धमाधम कालोपत्रे

नेपालगन्ज, वैशाख २५- राप्तीसोनारी गाउँपालिकामा धमाधम सडक कालोपत्रे सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ८ मा कुल ८ सय १० मिटर सडक कालोपत्रे निर्माण सुरु गरिएको हो । कालोपत्रे निर्माण कार्यको मंगलबार धार्मिक विधिपुर्वक पुजाआजा र रिवन काटेर गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले विधिवत रुपमा उद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै गाउँपालिका […]

व्यवसायका लागि स्वदेशमै थुप्रै अवसरः सहभागी

नेपालगञ्ज,बैशाख,२४- व्यवसाय गर्न चाहे स्वदेशमै थुप्रै अवसरहरु रहेको एक कार्यक्रममा जोड दिइएको छ । मनमा चाहना र आँट भए नेपालमै व्यवसाय गर्न सकिने अवसरहरु रहेको सोमबार नेपालगञ्जमा आयोजना भएको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका हुन । रोजगार तथा व्यवसाय गर्न चाहनेहरुका लागि नेपालगञ्जमा संचालन गरिएको पाँच दिने लघु उद्यम बिकास तालिमको समापनमा बोल्नेहरुले यहीँ नै […]

रिगललाई अर्कै कारागारमा सार्ने कार्य प्रती परिवारजनको असन्तुष्टी

बाँके,बैशाख १८–  बाँकेको नेपालगंन्ज स्थित धम्बोझी चोकमा चेतन मानन्धर हत्याकाण्डमा मुछिएका रिगल ढकाललाई प्रहरीले असुरक्षा देखाउँदै विभिन्न ठाउँका कारागारमा सारिरहेको प्रती ढकाल परिवारले आपत्ती जनाएको छ ।  ढकाल परिवारले प्रेस विज्ञप्ती निकाल्दै भनेको छ, निजको बाँके जिल्लामा मुद्दा चलीरहेको र सम्मानीत जिल्ला अदालतले सुनाएको फैसलाको लिखित कागजात नबुझिसकेको अबस्थामा पनी गृह प्रशासनले विना कारण पटक पटक […]

असिना पिडित बस्तीमा उप प्रमुख

नेपालगञ्ज,बैशाख,१७- नेपालगन्ज उप महानगरपालिकाका उपप्रमुख उमा थापामगर नेतृत्वको टोलीले असीनाले पुर्याएको क्षतीको अवलोकन गरेको छ ।नेपालगञ्ज वडा नं.२० को नयाँबस्ती, थपुवा, गुन्नपुर, मदनापुरमा आईतवार आएको हावाहुरी असिनावाट पिडित बस्तीमा उप प्रमुख मगरले सोमवार अनुगमन गर्दै पीडितलाई सहानुभती प्रकट गर्नु भएको हो । असिनाबाट करिव ५० घर बढीमा क्षती पुगेको वडा न २० का अध्यक्ष कृष्ण […]

जे. शर्मा मेडिकलमा गएराति आगलागि

बाँके,बैशाख,१६- नेपालगन्जको धम्वोझी स्थित जे. शर्मा मेडिकलमा गएराति आगलागि भएको छ । आगलागिबाट करिव २ करोड बराबरको क्षति भएको छ ।नेपालगन्जमा जे शर्मा मेडिकलका नामले चर्चित यस मेडिकलमा स्वास्थ्यकर्मी जीवन शर्माले विरामीको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्ने भएकोले सेवा ग्राहीको घुईचो लाग्ने गर्दथियो । जे शर्मा मेडिकलका सञ्चालक समेत रहेका जीवन शर्माका अनुसार आगलागिबाट मेडिकल, […]

प्लाष्टिक झोलाको सट्टा वैकल्पिक झोला

नेपालगन्ज, बैशाख,१५- प्लाष्टिक झोलाको सट्टा वैकल्पिक झोलाको प्रयोग एवं प्रवद्र्धन गर्नु बाहेकको विकल्प नभएको सम्वद्धहरुले बताएका छन् । प्लाष्टिक झोलाको प्रयोगले मानवीय स्वास्थमा असर पु¥याउनुका साथै बातावरणीय प्रदुषण बढाएको भन्दै सो को निषेधका लागि वैकल्पिक झोलाको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । बन तथा बातावरण मन्त्रालय वन विभागले नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा आज नेपालगञ्जमा आयोजना गरेको […]