लोकतन्त्र दिवसको उपलक्ष्यमा काग्रेसद्वारा दीप प्रज्वलन

के-पी-घिमिरे/ नेपालगन्ज.’,बैशाख,११- बैशाख ११ गतेका दिन देशमा लोकतन्त्र दिवसको रूपमा मनाउदै आईरहेका बेला मंगलबार साॅझ नेपाली कांग्रेस पार्टीले भने नेपालगन्जको वि-पी- चोक स्थित वि-पी-को शालिकमा दीप प्रज्वल गरी लोकतन्त्र दिवस मनाएको छ । नेपाली कांग्रेस पार्टी बाॅके जिल्ला सभापति किरण कोइरालाको सभापतित्व तथा अछाम जिल्लाका प्रतिनिधि सभाका सदस्य राम बहादुर बिष्टको प्रमुख अतिथिमा दीप प्रज्वलन […]

नेपाल बिद्यार्थी संघले गर्यो बृहत रक्तदान कार्यक्रम

 के-पी- घिमिरे/ नेपालगन्ज,बैशाख,१०- नेपाल बिद्यार्थी संघको ४९ औ स्थापना दिबसको उपलक्ष्यमा आज महेन्द्र बहुमूखि क्याम्पस नेपालगन्जमा ने-बि- संघले बृहत रक्तदान कार्यक्रम गरेर मनाएको छ ।  महेन्द्र बहुमुखि क्याम्पसका ईकाइ सभापति चेतनारायण शर्माको सभापतित्व , नेपाली कांग्रेस बाके जिल्ला पार्टी सभापति किरण कोइरालाको प्रमुख अतिथि तथा प्रदेश नं ५ का सभासद तथा पार्टीका ५ नं प्रदेशका […]

सुभलक्ष्मी बोर्डिङ स्कुललाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी

सिर्जना बर्देवा/ ओखलढुंगा,बैशाख,१०- ओखलढुंगामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सुभलक्ष्मी बोर्डिङ स्कुलले प्राप्त गरेको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको आयोजनामा ७ गते देखी ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा सञ्चालन गरेको प्रतियोगितामा सुभलक्ष्मी बोर्डिङ स्कुलले रनिङ्ग शिल्डको उपाधि हात पार्न सफल भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागी खेलकुद’ भन्ने मुल नाराका साथ संचालन […]

जेष्ठ नागरीकहरूलाई सम्मन कार्यक्रम सम्पन्न

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,९- बाॅके जिल्लाको राप्ती सोनारी गाउ पालिकामा वडा न १ खासकुश्मामा आज एक कार्यक्रमक गरेर जेष्ठ तथा बृद्ध नागरीकहरूलाई सम्मान गरिएको छ ।गाउ पालिका वडा अध्यक्ष चन्द्र बहादुर ओलीको सभापतित्व तथा गाउ पालिका प्रमुख लाहुराम थारूको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा महिला बृद्धहरुलाई छाता, बुलाउच, चोली , धोती र नगद दिईएको थियो […]

एक गाग्रो पानी लिउन २ घण्टा कुर्नुपर्ने समस्या

के-पी- घिमिरे/ नेपालगन्ज,बैशाख,९- कालिकोट जिल्लाको पलाॅत गाउँ पालिका वडा नं २ मिजुवाडा भन्ने गाउमा एक गाग्रो पानी लिउनको लागि २ घण्टा कुर्नु पर्ने वाध्यता रहेको छ । यस ठाउमा पानीको चरम अभाब देखिएको उप भोक्ता समितिका अध्यक्ष बम बहादुर बमले बताउनुभयो । वडा अध्यक्ष विद्दी कामीका अनुसार यो ठाँउ डाॅडामा भएको हुदा र माथी लेखमा […]

नेपाल फेस्टिबल मेला फुकुओकामा जारी

फुकुओका, जापान,बैशाख,१- नेपाल फेस्टिबल फुकुओका २०१८ आजबाट जापानको फुकुओकामा सुरु भएको छ । नेपालका विभिन्न पर्यटन क्षेत्रलाई प्रबन्द्धन र नेपालमा उल्लखिय मात्रामा पर्यटक भित्र्याउने उद्देश्यका साथ फेस्टिबव मेला सुरु भएको हो । मेलामा विभिन्न संस्कृति झल्कने सामाग्रीका स्टलहरु नेपाली रेस्टुरेन्टहरु राखिएका छन् । मेलामा चर्चित गायक संगितकार रामकृष्ण बम मल्ल र जापनीज कलाकार आओई सानोले नेपाली गित “पानको […]

आजबाट नयाँ वर्ष २०७५ साल सुरु

  काठमाडौं, बैशाख,१- नयाँ वर्ष २०७५ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय […]

बिसु मनाउन घर फर्कदै नेपाली

इन्द्र कार्की /महेन्द्रनगर,३०,चैत     नयाँ वर्षको आगमन संगै रोजगारीका लागि भारत पसेका नेपालीहरुको घर आवागमनमा पनि वृद्धि भएको छ । पश्चिम तराईको मुख्य सिमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने नेपालीहरुको संख्या उल्लेख्य रुपमा रहेको देखिन्छ । भारतका विभिन्न प्रदेशहरुमा रोजगारीको लागि गएका नेपालीहरु बिसु पर्व मनाउन घर फर्किन लागेका हुन् । सात नम्वर प्रदेशमा […]

बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरको २६औं जन्म उत्सव आज

जापान,चैत्र,३०- यस बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरको आज (शुक्रबार) का दिन जन्म उत्सव मनाईने भएको छ ।  वि.सं २०४८ सालमा आमा हरिकला सारु मगर र बुवा तिलक सारु मगरको पहिलो सन्तानको रुपमा जन्मीनु भएका उहाँले आज आफ्नो २६ औं जन्म उत्सव जापानको फुकुओका शहरको कित्ताक्यूशु भन्ने स्थानमा अहिले आफू बस्दै आएको निवासमा एक रात्रीभोज कार्यक्रमको आयोजना […]

जिभिएन माध्यामिक विद्यालयले मनायो २२ औँ वार्षिक उत्त्सव

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज ,चैत्र,२४- जिभिएन माध्यामिक विद्यालय नेपालगन्जले शनिबार आफ्नो २२ औँ वार्षिक उत्सव सब्य अनि भब्य तरिकाले मनाएको छ। जिभिएन स्कुल व्यवस्थापन समितिका अध्यक्ष सागर ज्ञवालिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम विद्यालयले आफ्नै प्राङ्गनमा सम्पन्न गरेको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालगन्ज नगर शिक्षा अधिकृत इश्वर पौडेल रहनु भएको थियो। त्यस्तै अतिथिहरु व्यवस्थापन समितिका […]