बाँकेमा शीतलहरबाट जोगाउन न्यानो कपडा र कम्वल वितरण गरिने

राम सुनाम/ बाँके,पुस,११- बाँकेमा केही दिन यता ह्वात्तै जाडो बढेको महशुस स्थानियले गरेका छन । जाडोको प्रभावलाई मध्यनजर गर्दै बाँकेको स्थानीय तहले सर्वसाधारणलाई शीतलहरबाट जोगाउन दाउरा वितरण गर्दैछ । स्थानीय तहले दाउरा बितरण सँगै अति विपन्न परिवारको पहिचान गरी न्यानो कपडा र कम्वल समेत वितरण गर्ने भएको छ । जिल्लाका ८ वटै स्थानीय तहमा विपत […]

लम्किचुहा,नगरपालिकमा मोहन्याली विद्यार्थी एकता मञ्च गठन हुँदै

जनक सुनार/ कैलाली,पौष,११- “हामिले नगरे कसले गर्छ हाम्रो ठाउको बिकाशको लागि हामी आफै जागौ ।” भन्ने मुल नाराका साथ लम्की चुहामा अध्ययन गरिरहेका मोहन्याल गाउपालिका बिद्यार्थीहरुको पहलमा सोमबार मोहन्याली विद्यार्थी एकता मञ्च गठन हुनेभएको छ । विद्यार्थीमा आर्थिक र अन्यकुराको कारण देखिने समस्याहरुको ब्यबस्थापनका लागी युवाहरुमा एउटा नयाँ सोचका साथ एकता मञ्च गठन हुनेभएको हो। जसले […]

बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा फेला

डम्मर थापा मगर/ बाँके, पुस ७- बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा फेला परेको छ । बर्दियास्थित असारेगौँडी उपभोक्ता समिति धौनिया प्रसेनीघाट नजिक एउँटा गैँडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । पहिलो पटक रेडियो कलर जडान गरिएको गैँडा बुढो भएर प्राकृतिक रुपमा मरेको हुन सक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रिबिनोल दाहालले बताउनुभयो । […]

प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको मृत्यु

कालिकोट,पुस,७- कालीकोटमा म्यादी प्रहरीको तलबमा अनियमितता भएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरीलाई दमन गर्न प्रहरीले चलाएको गोलीबाट एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। मृत्यु हुने म्यादी प्रहरी कालिकोट जिल्ला रासकोट नगरपालिका २ का विवेक ऐरी हुन्। जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरीले फायरिङ खोलेको थियो। ऐरी गोली लागेर जिप्रकाको गेटमै ढलेका थिए। रासनमा […]

खोटाङ्गका सबै स्थानीय तह सडक सञ्जालमा जोडियो

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,७- खोटाङ्ग जिल्लाका दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएका हुन् । गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षदेखि सबै स्थानीय तहमा सेवा सञ्चालन गरिएको यातायात व्यवसायी […]

राँगादिपमा पुनर्निर्माणको काम ६० प्रतिशत सकियो

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,६- ओखलढुंगाको मोलुङ गाँउपालिका ८ राँगादिपमा पुनर्निर्माणको काम लगभग ६० प्रतिशत सकिएको छ । २०७२ सालको भुकम्पले राँगादिपका ३ सय ३० घरहरु क्षेतिग्रस्त भएकामा सबैले पुननिर्माणका लागी अनुदान सम्झौता गरेका थिए । जस मध्ये अहिलेसम्म १ सय ३ घरले दोस्रो किस्ता र ३६ घरले सम्पुर्ण किस्ताको रकम पनि लिई सकेका छन । साथै […]

खिजीदेम्बा गाउँपालिकामा प्राविधिक नहुँदा भुकम्प प्रभावीतहरु लिन समस्या

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,६- ओखलढुगांको खिजीदेम्बा गाउँपालिकामा रहेको भुकम्प प्रभावित परिवारले प्राविधिक अभावका कारण अनुदान रकम लिनबाट पछाडी परेका छन् । गाउँपालिकाका प्रमुख वेदबहादुर रोक्काले निजी घर पुननिमार्णको काम अघि बढेपनि प्राविधिक पर्याप्त नभएपछि अनुदान प्राप्त गर्नका लागि सिफारीसको काम हुन नसकेको बताउनुभयो । भुकम्प प्रभावित परिवार घर निमार्णको काम सम्पन्न गरेपनि तेस्रो किस्ताको अनुदान पाउन […]

ओखलढुंगाको ठुलाछापमा बाल सञ्जाल गठन

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,६- सिद्घिचरण नगरपालिको ठुलाछापमा सृजनशिल समाज नेपालको सहजिकरणमा आज एक कार्यक्रम गरि बाल सञ्जाल गठन गरिएको छ । वडा अध्यक्ष कुष्ण बहादुर कार्कीको अध्यक्षता १७ सदस्य बाल संजाल गठन गरिएको हो । बाल सञ्जालको अध्यक्षमा रबिना कट्वाल, सचिव मदन भट्टराई र अन्य सदस्यहरु छनोट गरिएको छ । कार्यक्रमलाई संवोधन गर्नुहुदैँ वडा अध्यक्ष कार्कीले […]

कास्की पोखरा समाज क्युश्युले शुभकामना कार्यक्रमको आयोजना गर्ने

फुकुओका जापान,पुस,६- फ़ुकुओकमा गठित कास्की पोखरा समाज क्युश्युले अंग्रेजी नया वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।फुकुओकामा रहेका सम्पूर्ण नेपालीहरु बीच शुभकामना आदान प्रदान गर्ने उद्देश्यले मनकामना रेस्टुरेन्ट तकमियामा उक्त कार्यक्रम हुने भएको छ।कास्की पोखरा समाजले योजना गरेको उक्त कार्यक्रममा कास्की पोखराको मात्र नभई क्युश्युमा गठित विभिन्न सामाजिक ,राजनैतिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति हुने आयोजकले […]

स्थानीय तह-कामै नगरी सकियो आधा वर्ष

काठमाण्डौ.,पुस,५- लामो समयदेखि जनप्रतिनिधिविहीन रहेका स्थानीय तहले ६ महिनाअघि नेतृत्व पाए । यसअघि कर्मचारीका भरमा मात्र चलेकाले विकासका काम हुन नसकेको गुनासो व्यापक थियो । तर, प्रतिनिधि आउँदा पनि सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने खालका काम भएको देखिँदैन । कतिपय स्थानमा दलबीच विवादका कारण नियमित कामै अघि बढ्न सकेको छैन । विवाद र प्रतिनिधिबीच बेमेलले गाउँरनगरपरिषद्समेत […]