सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,२०- खोटाङ सेवा समाज कतारले जिल्लाका लागि हस्तान्तरण गरेको एम्बुलेन्स ६ महिनापछि सञ्चालनमा आएको छ । समाजले गत जेठको पहिलो साता खोटाङ एकता सेवा समाज दिक्तेलको मातहतमा सञ्चालन हुने गरी हस्तान्तरण गरेको एम्बुलेन्स मंगलवारदेखी सञ्चालनमा आएको हो । खोटाङ सेवा समाज कतारले करीव साढे १२ लाखको लागतमा खरीद गरी गत जेठ १० गते […]
समाज
उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविका सम्मानित
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१९- खोटाङका उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविका सम्मानित भएका छन् । १४औं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर रुपाकोट मझुवागढी नगरपालिका भित्रका उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले रुपाकोट मझुवागढी नगरपालिका –१, दिक्तेलकी मेनुका आचार्य, रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्माकी चन्द्रकला राई, रुपाकोट मझुवागढी नगरपालिका –३, बाम्राङकी शोभा […]
कृषि उत्पादनले बजार नपाए त्यसको व्यवस्थापन गर्ने सुनकोशी गाउँपालिका ओखलढुंगाका प्रमुख अधिकारीको उद्घोष
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१८- ओखलढुंगाको सुनकोशी गाउँपालिकामा २ दिने किसान लेखपढ शिविर सञ्चालन भइरहेको छ । राष्ट्रिय कृषक समूह महासंघ,नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको आयोजनामा शिविर भइरहेकोे हो । शिविरमा सुनकोशी गाउँपालिकाका प्रत्येक वडा महासंघका पदाधिकारीहरु तथा पालिका महासंघका पदाधिकारीहरुको सहभागिता रहेको छ । त्यस्तै शिविरकै अवसरमा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाइ कार्यक्रम एवं पालिका तहका […]
ओखलढुंगामा लैङ्गिक हिंसाका घटना बढ्यो
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१७- ओखलढुंगामा लैङ्गिक हिंसाका घटना बढेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज सिद्धिचरण नगरपालिकामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । पछिल्ला वर्षहरुमा हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि हिंसाका घटनालाई बाहिर ल्याउन प्राथमिकता दिने गरेकाले संख्या बढेको देखिएको […]
चर्चित मोडल थापा र शाही खाडी मुलुकमा अलपत्र
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१७- चर्चित मोडल बुद्धबिर थापा र सगुन शाही खाडी मुलुक पुगेर अलपत्र परेका छन् । धन कमाउने सपना बोकेर खाडी मुलुक पसेका मोडल थापा र शाही एकै साथ अलपत्र परेका हुन् । पछिल्लो समय एकै दिनमा हजारौं गीतसंगीतहरु निरन्तर बजारमा आईरहेका छन् । यसै क्रममा प्रदेशीएका नेपालीहरुको पिडालाई समेटिएको नयाँ म्युजिक भिडियो सार्बजनिक […]
रवि लामिछानेको विशेष पहलमा अष्टमी आत्महत्या प्रकरणले लियो नयाँ मोड
काठमाण्डौं,मंसिर,१६- सुपरभाइजरको बलात्कारमा परि आफू आत्महत्या गर्न बाध्य भएको भिडियो सार्वजनिक भएपछि गत महिना अबुधाबिमा भएको एक आत्महत्याको घटनाले नयाँ मोड लिएको छ । अबुधाबीमा रहेको गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गोरखाकी अष्टमि गुरुङले गत नोभेम्बर ४ तारिख कम्पनीकै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिईन्। शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ […]
आज सार्वजनिक बिदा : क्रिसमस डे को पनी बिदा दिने सरकारको निर्णय
काठमाडौं, मंसिर १५- सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिन (बाह्र रव्बिउल)को अवसरमा आज सार्वजनिक बिदा दिएको हो । त्यस्तै, मन्त्रालयले आगामी पुस १० गते डिसेम्बर २५ का दिन ‘क्रिसमस डे’मासमेत सार्वजनिक बिदा दिने भएको छ । सूचनानुसार हजरत मुहम्मद […]
१६ दिने महिला हिंसा विरुद्धको अभियानले सार्थक नपाएको आरोप
नेपालगन्ज,मंसिर१२- १६ दिने महिला हिंसा विरुद्धको अभियान बर्षैा देखि मनाउदै आएतापनि यो दिवशले सार्थकता पाउन नसकेको एक कार्यक्रममा चिन्ता व्यक्त गरीएको छ । महिला मानवअधिकार रक्षक सन्जाल बाँकेको आज बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । महिला मानबअधिकाररक्षक संजान बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा बसेको बैठकले १६ दिने महिला हिंसा विरुद्धको अभियान प्रत्येक बर्ष संचालन गरीएता […]
कैलालीका बिभिन्न ठाउमा निर्वाचन सचेतना कार्यक्रम अन्तरगत सडक नाटक प्रस्तुत
पवन मुडभरी/ बौनीयाँ,मङसीर,१२- आसन्न मङसीर २१ मा हुने दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोग कैलालीको आयोजना, राष्टिय नाचघरको संयोजन र लोटस युवा क्लव टीकापुरको प्रस्तुतीमा कैलालीका बिभिन्न ठाउमा निर्वाचन सचेतना कार्यक्रम अन्तरगत सडक नाटक प्रस्तुत गरीएको छ । कैलालीको टिकापुर देखी सुरु गरिएको उक्त कार्यक्रम सोमबार लम्की,चुहा, बौनिया र सुखडका बिभिन्न ठाउमा सडक नाटक […]
घोडाघोडीमा ८६ प्रजातिका नयाँ चरा बढे
पवन मुडभरी/ कैलाली,मंसिर,११- कैलालीको घोडाघोडी तालमा २० वर्षको अवधिमा ८६ प्रजातिका चरा बढेका छन् । सिमसार संरक्षण तथा सदुपयोग परियोजना र नेपाल पक्षी संरक्षण संघले गरेको अध्ययनले यो आँकडा देखाएको हो । सन् १९९२ मा एक सय ४० प्रजातिका चरा रहेको घोडाघोडीमा दुई सय २६ प्रजातिका चरा फेला परेको संघले जनाएको छ । पछिल्लो समय […]





