सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१- ओखलढुंगा सामुदायकि अस्पतालले अक्सिजन उत्पादन थालेको छ ।अक्सिजन उत्पादन केन्द्र स्थापना गरेर अक्सिजन उत्पादन थालिएको हो । नेपाल सरकार र नोरमिसन नामक बिदेशी संस्थाको संयुक्त लगानीमा १ करोड ४ लाख लागतमा अक्सिजन उत्पादन केन्द्र निर्माण गरिएको अस्पतालका निर्देशक टुक बं श्रीमलले बताउनु भयो । उक्त केन्द्रको २४ घण्टामा २० जम्बो सिलिनडर अक्सिजन […]
समाज
नेपालगन्जमा भ्रष्टाचार विरुद्धको सचेतना दौड सम्पन्न
राम सुनाम/ नेपालगन्ज,पौष,१- नेपालगन्जमा भ्रष्टाचार विरुद्धको सचेतना दौड आज सम्पन्न भएको छ । शान्ति, विकास र सम्बृद्धिका लागि सुशासन भन्ने मुख्य नाराका साथ नेपालगन्जमा भ्रष्टाचार विरुद्धको सचेतना दौड कार्यक्रमको आयोजना गरिएको हो । बास नेपालगन्जको सहकार्यमा वातावरण तथा बाल अधिकार संरक्षण केन्द्र (ईमप्रोक) ले मैत्रीपूर्ण दौड कार्यक्रमको आयोजना गरेको हो । दौड नेपालगन्जको राझाँ चौकबाट […]
समाजसेवामा युवाको अग्रसरता आवश्यक
नेपालगञ्ज,पुष,१- सामाजिक कार्यमा लाग्न युवाहरुलाई उत्प्रेरित गर्नुपर्ने समाजसेवी गोवर्धन सिंह सम्झनाले बताउनुभएको छ । बढ्दो अमानविय कार्यहरुका कारण समाजमा धेरै नकारात्मक कुरा स्थापना हुन थालेकाले सामाजिक कार्यमा युवाहलाई उत्प्रेरित गर्नुपर्ने उहाँले बताउनुभएको हो । शनिबार नेपालगञ्जमा भएको नेपालगञ्ज जेसीजको ३६ शाखा अधिवेशन उदघाटन शत्रलाई सम्बोधन गर्दै समाजसेवी सम्झनाले बढ्दो बिकाससंगै मानिसलाई सहयोग दिने, साथ दिने […]
१७ वर्षे केपी खनाल सामाजीक कार्यमा सक्रिय बन्दै
काठमाण्डौं,पुस,१- विगत १२ वर्षको सानै उमेर देखी मिडीयामा आवद्व हुदै सामाजीक कार्यमा क्रियाशिल भएका केपी खनाल अहिले युटूव देखी विभिन्न अनलाईन मिडीयामा चर्चामा आउन थालेका छन् । सानै उमेर दिखी समाजलाई परिवर्तन गर्नु पर्छ भन्ने सोच राख्दै आएका खनाल अहिले भने १७ वर्षका छन् । १७ वर्षका यी यूवा आफू संगै देश बनाउन पर्छ भन्दै समाजमा […]
काठमाडौंमा मेलम्चीको पानी यो बर्ष पनी नआउने
काठमाडौं,पुस,१- काठमाडौंवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंवासीमा निरासा छाउन थालेको छ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले भने, आजको नेपाल समाचारपत्रमा खबर छ ।
सुर्खेतमा किशोरी आमा बढ्दै
सुर्खेत,पुस,१- सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको देखिएको जिल्ला स्वास्थ्य […]
बागेश्वरी असल शासन क्लव बासको १७ औं बार्षिक उत्सव सम्पन्न
राम सुनाम/ बाँके,मंसिर २४- बागेश्वरी असल शासन क्लव बासले आफ्नो १७ औं बार्षिक उत्सव मनाएको छ । बासले आज भ्रस्टाचार बिरुद्धको १५ औं अन्तराट्रिय दिवसको अवसरमा १७ बुँदे घोषणा पत्र जारि गर्दै सदाचार सम्मेलन सम्पन्न गरेको हो । सम्मेलनका अवसरमा बासले आफ्नो ७० वटा शाखाहरु मध्ये ३ वटा शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको छ […]
आर्थिक अवस्था कमजोर भएको सेवाग्राहीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,२०- खोटाङ सेवा समाज कतारले जिल्लाका लागि हस्तान्तरण गरेको एम्बुलेन्स ६ महिनापछि सञ्चालनमा आएको छ । समाजले गत जेठको पहिलो साता खोटाङ एकता सेवा समाज दिक्तेलको मातहतमा सञ्चालन हुने गरी हस्तान्तरण गरेको एम्बुलेन्स मंगलवारदेखी सञ्चालनमा आएको हो । खोटाङ सेवा समाज कतारले करीव साढे १२ लाखको लागतमा खरीद गरी गत जेठ १० गते […]
उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविका सम्मानित
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१९- खोटाङका उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविका सम्मानित भएका छन् । १४औं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर रुपाकोट मझुवागढी नगरपालिका भित्रका उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले रुपाकोट मझुवागढी नगरपालिका –१, दिक्तेलकी मेनुका आचार्य, रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्माकी चन्द्रकला राई, रुपाकोट मझुवागढी नगरपालिका –३, बाम्राङकी शोभा […]
कृषि उत्पादनले बजार नपाए त्यसको व्यवस्थापन गर्ने सुनकोशी गाउँपालिका ओखलढुंगाका प्रमुख अधिकारीको उद्घोष
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१८- ओखलढुंगाको सुनकोशी गाउँपालिकामा २ दिने किसान लेखपढ शिविर सञ्चालन भइरहेको छ । राष्ट्रिय कृषक समूह महासंघ,नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको आयोजनामा शिविर भइरहेकोे हो । शिविरमा सुनकोशी गाउँपालिकाका प्रत्येक वडा महासंघका पदाधिकारीहरु तथा पालिका महासंघका पदाधिकारीहरुको सहभागिता रहेको छ । त्यस्तै शिविरकै अवसरमा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाइ कार्यक्रम एवं पालिका तहका […]







