१६ दिने महिला हिंसा विरुद्धको अभियानले सार्थक नपाएको आरोप

नेपालगन्ज,मंसिर१२- १६ दिने महिला हिंसा विरुद्धको अभियान बर्षैा देखि मनाउदै आएतापनि यो दिवशले सार्थकता पाउन नसकेको एक कार्यक्रममा चिन्ता व्यक्त गरीएको छ । महिला मानवअधिकार रक्षक सन्जाल बाँकेको आज बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । महिला मानबअधिकाररक्षक संजान बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा बसेको बैठकले १६ दिने महिला हिंसा विरुद्धको अभियान प्रत्येक बर्ष संचालन गरीएता […]

कैलालीका बिभिन्न ठाउमा निर्वाचन सचेतना कार्यक्रम अन्तरगत सडक नाटक प्रस्तुत

पवन मुडभरी/ बौनीयाँ,मङसीर,१२- आसन्न मङसीर २१ मा हुने दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोग कैलालीको आयोजना, राष्टिय नाचघरको संयोजन र लोटस युवा क्लव टीकापुरको प्रस्तुतीमा कैलालीका बिभिन्न ठाउमा निर्वाचन सचेतना कार्यक्रम अन्तरगत सडक नाटक प्रस्तुत गरीएको छ । कैलालीको टिकापुर देखी सुरु गरिएको उक्त कार्यक्रम सोमबार लम्की,चुहा, बौनिया र सुखडका बिभिन्न ठाउमा सडक नाटक […]

घोडाघोडीमा ८६ प्रजातिका नयाँ चरा बढे

पवन मुडभरी/ कैलाली,मंसिर,११- कैलालीको घोडाघोडी तालमा २० वर्षको अवधिमा ८६ प्रजातिका चरा बढेका छन् । सिमसार संरक्षण तथा सदुपयोग परियोजना र नेपाल पक्षी संरक्षण संघले गरेको अध्ययनले यो आँकडा देखाएको हो । सन् १९९२ मा एक सय ४० प्रजातिका चरा रहेको घोडाघोडीमा दुई सय २६ प्रजातिका चरा फेला परेको संघले जनाएको छ । पछिल्लो समय […]

निर्वाचन हुने जिल्लामा आंशिक बदलीको सम्भावना

काठमाडौं,मंसिर,१०- प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन हुने जिल्लाहरूको मौसममा आंशिक बदली हुने र उच्च हिमाली जिल्लाहरूमा भने कही कही हिउँ पर्न सक्ने जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्सिर १० गते आइतबार निर्वाचन हुने जिल्लाहरूमा मौसम सफा रहने छैन । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा समान्यतः मौसम […]

अछाममा निर्वाचन आचारसंहिता विपरित विद्युतको पोल गाड्ने काम हुँदै

एकेन्द्र महता/ मंसिर,अछाम,८- चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा निर्वाचन आचारसहिता विपरित विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको भन्दै नेपाल विद्युत प्राधिकरण साँफेबगरमा उजुरी परेको छ । आचारसहिता विपरित चौरपाटी गाउँपालिका वडा नं.७ का वडा अध्यक्षको पहलमा भईरहेको स्थानीयले आरोप लगाएका छन् । निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम आचारसहिंता विपरित भएको स्थानीय […]

ओखलढुंगामा दुई हजार लिटर भन्दा बढी अबैध घरेलु मदिरा प्रहरीद्धारा नष्ट

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,५- जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आज अबैध रुपमा उत्पादन गरि विक्री वितरण गर्दै आएको मदिरालाई नियन्त्रणमा लिई गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आएको विशेष सुचनाको आधारमा सदरमुकाम नजिकैको एकघरमा छापामार्दा दुईहजार लिटर भन्दा बढिको घरेलु मदिरा फेला परेको थियो । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुका पासाङ शेर्पाको घरमा […]

पत्रकार जैशी माथी भएको आक्रमणको विरोधमा बैनियामा विरोध सभा

पवन मुडभरी/ बौनिया,मङसीर,५- नेपाल पत्रकार महांसंघका सदस्य तथा प्रेस चौतारी नेपालका कैलाली जिल्ला संगठन सदस्य एवम जनता टेलीभिजनका कैलाली संवाददाता लक्ष्मी प्रसाद जैशी माथी भएको आक्रमण यहांको शुरक्षा निकायका लागी चुनौतीको विषय बनेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । पत्रकार महांसंघ कैलाली शाखा र बौनीयां बजार व्यवस्थापन समितीको संयुक्त आयोजनामा भएको विरोध सभामा बोल्दै नागरिक […]

निर्वाचनका लागि ओखलढुंगामा १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएयो

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी ओखलढुंगामा सुरक्षाकर्मी खटाईएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएको हो । खटाइएका सुरक्षाकर्मीमा २ सय १६ शसस्त्र प्रहरी, ५ सय ५९ नेपाल प्रहरी, ५ सय ३७ म्यादी प्रहरी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी […]

इलाका प्रशासन कार्यालय तुलसीपुले निर्माण गर्ने भवन निगरानी गर्न समिती गठन

रोशन घर्ती/ दाङ,मंसिर,४- इलाका प्रशासन कार्यालय तुलसीपुर दाङले निर्माण गर्नथालेको कार्यालय भवन तोकेको समयमा गुणस्तरिय, पारदर्शीत , मजबुत , बनाउन नागरिक स्तरीय रेखदेख तथा निगरानी समिती आज गठन गरीएको छ ।  इलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख उपसचिव धनबहादुर केसीको अध्यक्षतामा सो समिति गठन गरिएको हो। समितीको संयोजकमा वृद्द सेवा समिती तथा जेष्ठ नागरीक समाज […]

पत्रकार जैशी माथी भएको आक्रमण प्रती जैमनिय मञ्चद्वारा खेद प्रकट

पवन मुडभरी / बौनीयां,मंसीर,४- यहि मंसीर २ गते वर्दगोरीया साप्ताहिक पत्रीका बौनियाका सम्पादक तथा जनता टेलीभिजनका कैलाली सम्बाददाता पत्रकार लक्ष्मि जैशी माथी भएको आक्रमण प्रती जैमनिय मञ्च लम्कीचुहा २ कैलालीले खेद प्रकट गरेको छ । मञ्चद्धारा जारी विज्ञप्तीमा जैमनिय मञ्च कैलालीका सचिव एवम पत्रकार जैशीमाथी ज्यान मार्ने उद्देश्यका साथ ५ जनाको संख्यामा आएको अज्ञात समुहले […]