पत्रकार जैशी माथी भएको आक्रमणको विरोधमा बैनियामा विरोध सभा

पवन मुडभरी/ बौनिया,मङसीर,५- नेपाल पत्रकार महांसंघका सदस्य तथा प्रेस चौतारी नेपालका कैलाली जिल्ला संगठन सदस्य एवम जनता टेलीभिजनका कैलाली संवाददाता लक्ष्मी प्रसाद जैशी माथी भएको आक्रमण यहांको शुरक्षा निकायका लागी चुनौतीको विषय बनेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । पत्रकार महांसंघ कैलाली शाखा र बौनीयां बजार व्यवस्थापन समितीको संयुक्त आयोजनामा भएको विरोध सभामा बोल्दै नागरिक […]

निर्वाचनका लागि ओखलढुंगामा १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएयो

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी ओखलढुंगामा सुरक्षाकर्मी खटाईएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएको हो । खटाइएका सुरक्षाकर्मीमा २ सय १६ शसस्त्र प्रहरी, ५ सय ५९ नेपाल प्रहरी, ५ सय ३७ म्यादी प्रहरी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी […]

इलाका प्रशासन कार्यालय तुलसीपुले निर्माण गर्ने भवन निगरानी गर्न समिती गठन

रोशन घर्ती/ दाङ,मंसिर,४- इलाका प्रशासन कार्यालय तुलसीपुर दाङले निर्माण गर्नथालेको कार्यालय भवन तोकेको समयमा गुणस्तरिय, पारदर्शीत , मजबुत , बनाउन नागरिक स्तरीय रेखदेख तथा निगरानी समिती आज गठन गरीएको छ ।  इलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख उपसचिव धनबहादुर केसीको अध्यक्षतामा सो समिति गठन गरिएको हो। समितीको संयोजकमा वृद्द सेवा समिती तथा जेष्ठ नागरीक समाज […]

पत्रकार जैशी माथी भएको आक्रमण प्रती जैमनिय मञ्चद्वारा खेद प्रकट

पवन मुडभरी / बौनीयां,मंसीर,४- यहि मंसीर २ गते वर्दगोरीया साप्ताहिक पत्रीका बौनियाका सम्पादक तथा जनता टेलीभिजनका कैलाली सम्बाददाता पत्रकार लक्ष्मि जैशी माथी भएको आक्रमण प्रती जैमनिय मञ्च लम्कीचुहा २ कैलालीले खेद प्रकट गरेको छ । मञ्चद्धारा जारी विज्ञप्तीमा जैमनिय मञ्च कैलालीका सचिव एवम पत्रकार जैशीमाथी ज्यान मार्ने उद्देश्यका साथ ५ जनाको संख्यामा आएको अज्ञात समुहले […]

नेपाल टेलीकम ओखलढुंगाको सेवा प्रभावकारी नहुदा सेवाग्राही मारमा

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,३- नेपाल टेलीकम ओखलढुंगाको सेवा प्रभावकारी नहुदा सेवाग्राही मारमा परेका छन् । नेपाल टेलिकमको कार्यालय ओखलढुंगाले प्रभावकारी रुपमा सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका हुन । बिगत केहि महिना देखि नेपाल टेलिकमको ल्याण्ड लाइन फोन, स्काइ तथा नमस्ते मोबाइल नेटवर्कमा समस्या आएपछि सेवाग्राही प्रभावित बनेका हुन् । विभिन्न ठाउँमा फोन गर्दा नेटवर्कको समस्या […]

अहिले प्रकाशको शव अन्त्येष्टिका लागि आर्यघाटतर्फ लगिदै

काठमाडौं, मंसिर ३- आकस्मिक हृदयाघातका कारण निधन भएका प्रकाश दाहालको शव पशुपति आर्यघाटततर्फ लगिदैं छ । माओवादी मूख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि शवयात्रा आर्यघाटतर्फ अघि बढिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको शवयात्रामा आफन्तजन, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी हजारौं सहभागी छन् । दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैं छ । यसअघि […]

पोषण र स्वास्थ्य शिक्षाप्रति आमाहरु सचेत

कपिलवस्त्,मंसिर,३- कपिलवस्तुको बुद्धभूमि नगरपालिका -९ इमिलियाकी सिर्जना परियार गर्भवती आमा हुन् । उमेर २१ वर्ष पुगेकी उनले नजिकैको स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गराईसकेकी छन् । अचेल गाउँघरमै पाइने पोषिलो खाना नियमित खाने गरेको उनले सुनाइन् । आइरन पाइने खाना, दुध, माछा, गेडागुडी, हरियो सागपात उनी खानामा कहिल्यै छुटाउदिनन् । आजका नयाँ पत्रिकामा खबर छ […]

जिल्ला ट्राफिक प्रहरी ओखलढुंगाद्धारा कात्तिक महिनामा मात्रै डेढ लाख बढी राजश्व संकलन

 सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर १- ओखलढुंगामा जिल्ला ट्राफिक प्रहरी पोष्ट रमाईलोडाडाले कात्तिक महिनमा मात्रै डेढ लाख बढी राजश्व संकलन गरेको छ । प्रहरी पोष्टका अनुसार कात्तिक महिनामा १ लाख ६८ हजार रुपौया राजश्व संकलन गरिएको हो । जिल्ला भित्र तथा जिल्ला बाहिर चल्ने साना ठुला सवारीसाधनले ट्राफिक नियम बापतको सामान्य निमय समेतको पालना नगर्दा कारबाहिमा […]

धुर्मुस-सुन्तली फाउण्डेशनलाई फिन्ल्यान्डबाट ६ लाख ६६ हजार रुपैँया सहयोग

सन्जु काउछा/ हेल्सिन्की,कार्त्तीक,२९- फिन्निश नेपाली समाजले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निश-नेपाली समाज र एनआरएनए फिनल्याण्डको बिशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य सँस्थाहरुको सहयोगमा मंगलबार ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हस्तान्तरण गरिएको हो […]

नेपालकै सबैभन्दा मनोरम र स्वर्गको टुक्रा समान खप्तडमा

शिशिर सापकोटा/ खजुरा,बांके,कार्त्तीक,२९- जन्मले गुल्मेली र कर्मले नेपालगंजीया म पहाडमा जन्मिएता पनि सानै उमेरमा तराईको तातो हावा र समथर भूभागसँग नाता जोडिएको हुँदा पहाडको भौगोलिक विकटता, प्राकृतिक सुन्दरता र चिसो हावाको स्पर्श मानसपटलमा लगभग शुन्य नै थियो । बिदाको समय प्राय साहित्यिक रचना अथवा नँया ठाउँको घुमघाम मै खर्चिने गर्छु म । यस पटकको दशैँ–तिहारको […]