के.पि खनाल क्षेत्र, अछाम, जेठ,१३- अछाम नेपालको सुदुरपश्चिमाञ्चल विकासक्षेत्रमा रहेको सेती अञ्चलको पहाडी जिल्ला हो । अछाम जिल्ला नेपालमा १४ अञ्चल र ७५ जिल्लामा बिभाजन हुनु भन्दा पहिल्य अर्थात वि.स. २०१८ साल अगाडी सम्म ठूलो जिल्लामा रहेको थियो । यसमा अहिलेको डोटी, बझाङ, वाजुरा समेत रहेको थियो । त्यतिवेला प्रशासन हेर्नको लागी गौडा डोटीमा रहेको […]
समाज
बाजुराको ब्रहमतोला गाविस पूर्ण खोप युक्त गाविस घोषणा
रमित बि.क. बाजुरा,जेष्ठ,१२- “स्थानिय स्वामित्व सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ बुढीगंगा नगरपालिका साविकको ब्रहमतोला गाउँविकास १२ औँ गाविसको रुपमा पूर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका १२ महिना देखि २३ महिना मुनिका बालबालिकाहरुले सबै किसिमका खोप पाए पछि गाविसलाइ पुर्ण खोप युक्त घोषणा गरिएको हो । खोप […]
सार्वजनिक नहर मिचि माछापालन पोखरी निर्माण हुदै
इन्द्र कार्की महेन्द्रनगर,बैशाख,१२ धनगढी उपमहानगरपालिका वडा नं. ११ जोकैया र बेला जोड्ने सिंचाइ नहर मिचिएको छ । बेला स्थित रहेको बाँध नजिक करिब ८०० मिटर बराबरको नहर मिचिएको हो । धनगढीको सेतोपुल जोड्ने मुख्य नदिमा बाँध बनाइ बेला स्थित पुर्व र पश्चिममा दुइतर्फी नहर सञ्चालन गरिएको थियो । नहरमा डोजर लगाइ माटो सम्याएर […]
सामुदायिक रेडियो बुढीनन्दा कोल्टीले परिक्षण प्रशारण सेवा सुरु
रमित बि.क.रेडियो पौरखी, बाजुरा,जेठ ११- सुचना र समृद्धिको आवाज भन्ने मुल नाराका साथ बाजुराको कोल्टीमा स्थापित सामुदायिक रेडियो बुढीनन्दा ९६.५ मेगाहर्जले आजबाट आफ्नो परिक्षण सेवा सुरु गरेको छ । उत्तरी क्षेत्रका नगरपालिका र गाउँपालिकाका स्थानियहरु सुचनाको पहुँच भन्दा बाहिर रहेको र अब सुचना सम्प्रेषण गर्ने सहज हुने रेडियोका स्टेशन मेनेजर नहकुल जोशीले बताउनुभएको छ । […]
राहत चामलका लागि सडक खन्दै सुत्केरी
बाजुरा,जेठ,१०- कपालमा सेतो फेटा, थकित अनुहार तैपनि मीठो हाँसो । बाजुरा स्वामीकार्तिक–३ वाईकी ३२ वर्षीया जौकला कठायत अहिले सुत्केरी छिन्। उनको साथमा छ, ३५ दिनको बच्चा । सुत्केरी हुँदा प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ र आराम पनि त्यति नै गर्नुपर्छ। तर, जौकलालाई भने ३५ दिनको बच्चा काखमा च्यापेर सडकमा काम गरिरहेको देखिन्छ। सुत्केरीको बेला सडकमा काम […]
अझै ६ लाख पाठ्यपुस्तक अभाव
काठमाडौं,जेठ,१०- शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ। विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभए पनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक […]
भूकम्पप्रभावितलाई निर्ब्याजी ३ लाख ऋण
काठमाडौं,जेठ,९- भूकम्पप्रभावितले आवास निर्माणका लागि सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। चालु आथिएक वर्षको बजेटमा उल्लेख भएको ‘विपन्न वर्गमा रहेका भूकम्पपीडितलाई सामूहिक जमानीमा निर्ब्याजी ऋण दिने व्यवस्था’ करिब एक वर्षपछि मात्र कार्यान्वयनमा आएको हो। गत साता मन्त्रिपरिषद्ले ‘भूकम्पपीडितहरूको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि ०७४’ स्वीकृत गरेपछि भूकम्पप्रभावितले […]
पश्चिमको पहिचानः ‘देउडा भाषा होइन, यो संस्कृति हो’
काठमाडौं, ३० वैशाख – फिल्म ‘छक्का पञ्जा’ को गीत ‘देख न चम्पा, सुन न चम्पा..’ निकै रुचाइयो । युट्युबमा यसको ५५ लाखभन्दा बढी भ्युज छ । सुदूरपश्चिमेली लवज यस्तो विशेषता बन्यो । तर, यसमा डोटेली भाषालाई सही तरिकाले प्रस्तृत नगरिएको देउडा गायक शकरसिह विष्टले बताए । ‘भाषा बिगारिएको छ’, उनले भने, ‘शब्दहरुपनि जभाभावी छन् […]
भोट हाल्न शिविर रित्याएर गाउँ गए भूकम्पपीडित
काठमाडौं, ३० वैशाख – २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उत्तरी धादिङबाट विस्थापित भएर सदरमुकाम आसपासमा बसिरहेका र्भकम्पपीडित मतदान गर्न गाउ फर्किएका छन् । उम्मेदवारले मतदाता लैजान सवारीसाधन रिजर्भ गरिदिएपछि र्भकम्पपीडित शिविर खाली गरेर मत हाल्न गाउ गएका हुन् । दुई वर्षअघि र्भकम्पले बस्ती नै जोखिममा पारेपछि धादिङ सदरमुकाम आसपास बस्दै आईरहेका पीडित चुनावमा आफ्नै […]
स्वास्थ्य लाभको कामना
भक्तपुर २६ बैशाख , रफत सञ्चार क्लब केन्द्रीय समितिले क्लबका बाँके जिल्ला सचिव र कोषाध्यक्षको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । क्लबको भक्तपुरस्थित केन्द्रीय समितिले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी बाँके सचिव निकाता लामिछाने र कोषाध्यक्ष लक्ष्मी गौडेलको सिघ्र स्वास्थ्य लाभको कामना गरेको हो । सचिव लामिछनेको स्कुटर दुर्घटनामा हातको अपरेसन तथा क्लवकी कोषाध्यक्ष […]