मधुपौडेल, बाँके,असार,१०- पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गइरहेको बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ नयाँगाउँ होम स्ट्रेमा त्यहाँका सञ्चालक तथा सदस्यहरुलाइ लक्षित गरी ३ दिने आतीथ्य संस्कार अर्थात हस्पिटालिटि र कुक सम्बन्धी तालिम सुरु गरिएको हो । नेपाल पर्यटन पत्रकार संघ बाके शाखाको आयोजना तथा जिल्ला समन्वयन समिति बाँकेको सहयोग सुरु गरिएको तालिममा होमस्ट्रेमा […]
समाज
२५ असारमा स्थानीय तह बजेट
काठमाण्डौ,असार,१०- स्थानीय तहले २५ असारमा आर्थिक वर्ष २०७४/७५ को बजेट गाउँ सभा तथा नगर सभामार्फत सार्वजनिक गर्नुपर्ने भएको छ। ३० असारभित्र सो बजेट पारित गर्नुपर्नेछ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन’ जारी गरी यो व्यवस्था गरेको हो । पहिलो चरणको स्थानीय निर्वाचनपछि हाल प्रदेश–३, ४ र ६ का ३४ […]
चुनावले छोएन दलित समुदायलाई,कहिले स्वतन्त्र रुपमा भोट हाल्न पाएनन
रमित बि.क., बाजुरा,असार १०- बाजुरा जिल्लाका अधिकांस दलित समुदायले स्वतन्त्र मत हाल्न पाएका छैन् । जिल्लाका अधिकांस नगर तथा गाउँपालिकाका दलित समुदायका व्यतिmले आफहरुुले ढुक्क भएर मत हाल्न नपाएको बताएका छन् । स्वामिकार्तिक गाँउपालिका ३ जुकोट बस्ने ७० बर्षिय नन्दे बि.क. अहिले सम्म पनि स्वतन्त्र रुपमा मतदान गर्न पाएका छैनन् । उनले धेरै चुनावमा भाग […]
गोल्टाकुरीमा नेपाली काँग्रेसको वृहत आभसभा
देविराम कुसारी दाङ, साउन,९ – नेपाली काँग्रेस साविक गोल्टाकुरी काउँ इकाइ कमिटिको आयोजनामा गोल्टाकुरीको छरकट्टामा वृहत चुनावी सभा सम्पन्न भएको छ । इकाइ सभापति प्रकासमान वलीको सभापत्विमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव वुर्प सिचाइ मन्त्रि दिपक गिरीले काँग्रेसको जनलहर देखेर अन्यदल आत्तालिएको वताउनु भएको छ । दाङमा काग्रेसलाई फुटाउ र […]
नारायणगढ–मुग्लिन सडकमा पहिरो, भ्यान र ट्रक पुरियो
चितवन,असार,९- नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै बिहीबार राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ ।प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ । चालक सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट […]
असार २६ मा प्रदेशीको पिडा सार्वजनिक हुदैँ
रोशन घर्ति दाङ,असार,९- नवगायक तथा सर्जक कमल केसीको प्रदेशीको पिडा बोलको गित भिडियो असार २६ गते सार्वजनिक हुने भएको छ । विगत लामो समयबाट विदेशमा रहदै आउनुभएका केसीले प्रदेशमा हुदाको पिडा त्यतीबेला घर परिवारलाई सम्झीदाको पिडा लगायतका विभिन्न कथा बस्तु चित्रण गरी उक्त गित बजारमा भिडियो सार्वजनिक गर्न लाग्नुभएको हो । नवकलाकारहरुबाट निर्माण गर्न लागीएको […]
घोराहीलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान सुरु
नरेश खड्का, दाङ, असार, ८- प्लाष्ट्रिक झो लामुक्त बनाउन अभियान थालिएको छ । प्लाष्ट्रिक झो लामुक्त बनाउने विषयमा असार ५ गते दे खि घो राहीमा छलफल र अन्तर्क्रिया कार्यक्रमहरु गरिएको थियो । घो राही उपमहानगरपालिका–१४ मा रहे को जनचे तना टो ल, १५ मा रहे को उन्नतिनगर टो ल र वडा नं। १६ का अम्बिके […]
नेपालगंजलाई होटलको हप गराउन सकिन्छः उमा ग्रन्डन
मधुपौडेल बाँके,असार,७- नेपालगंजलाई होटलको हप बनाउन सकिने होटल तिरुपतिका सञ्चालक तथा होटल व्यवसायी संघ बाँकेका वरिष्ट उपाध्यक्ष उमा ग्रन्डनले एक अन्तरक्रियामा बताउनु भएको छ । होटल तिरुपति पहिलाको स्थानबाट नयाँ स्थानमा सारीए संग गरीएको एक अन्तक्रिया मा वरिष्ट उपाध्यक्ष ग्रन्डनले काठमाडौ पछिको होटलको विकासमा नेपालगंज दोस्रो स्थानमा रहेको हुदाँ सानो प्रयासमा पनि नेपालगंजलाई होटलको धनी […]
सुदुरपश्चिम सेवा समाज मलेसियाको चोधौँ अधिवेशनको तयारि पुरा
दिनेश खड्का (खप्तडी) मलेसिया,असार, ३- सुदुरपश्चिम सेवा समाज मलेसियाको चोधौँ अधिवेशनको सम्पुर्ण तयारि पुरा भएको छ । समाजको चोधौँ एतिहासिक अधिवेशन जुन १८ आईतबार हुने छ भने अधिबेशनको उद्घाटन नेपाली राजदुतावास मलेसियाका महामहिम डा.निरन्जनमा बस्न्यातले गर्ने निश्चित भैसकेको सल्लाहकार टेक बहादुर बुढाले जानकारी दिनु भएको छ। बिशिष्ट अतिथीका रुपमा अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेलि सेवा समाजका केन्द्रीय […]
हजारौँ ऐतिहासिक लिखत जोखिममा
काठमाडौ,असार,३- नेपालको इतिहास, संस्कृति तथा राजकाज व्यवस्थाबारे लेखिएका सनद, रोक्का, लालमोहरका हजारौँ चाङ जोखिमपूर्ण अवस्थामा छन् । भद्रकाली मन्दिर वरपरका चौघेरा भवनमा राखिएका ती सम्पत्ति संरक्षणका लागि खासै चासो पनि राखिएको छैन । त्यसै पनि जीर्ण भइसकेको भवन २०७२ सालको भूकम्पले थिलथिलो बनेको छ । भवन कुनै पनि बेला ढल्न सक्ने अवस्थामा छ । भवन […]










