नेपालगंजमा मासु खुलेआम बिक्री : अधिकांश मासु पसल मापदण्ड विपरित

बाँके,फागुन ६- नेपालगंजमा ठुलो मात्रामा बिक्री गर्न राखेको कुहिएको बंगुरको मासु बरामद गरिएको छ । सेतु विक चोक नजिक रहेको भेरी मासु सेन्टरमा दुइृ वटा डि फ्रिजमा लामो समयदेखि लुकाएर राखिएको दुई क्वीन्टल ३० किलो तौल बराबरको कुहिएको मासु संयुक्त अनुगमन टोलीले बिहिबार बरामद गरेको हो । पसल सञ्चालकले एक महिना देखिको मासु फ्रिजमा राखेर […]

बिद्यत चोरी गर्ने २ सय ६५ जना पक्राउ

बाँके,फागुन ६-नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले चालु आर्थीक वर्षको साउन महिना यता बिद्युत चोरीमा संलग्न रहेको आरोपमा २ सय ६५ जनालाई कारबाही गरेको छ । रातको समयमा हुक गरेर बिद्युत चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि कारबाही गरिएको प्राधीकरणले जनाएको छ । चोरीमा संलग्न व्यक्तीबाट ३२ लाख ९० हजार ४ सय ५३ रुपैँया असुल […]

बाँके र बर्दियाका कृषकरु धमाधम सगुनको रुखहरु लगाउन थाले

मधु पौडेल बाँके,फाल्गुन ५-शिवशक्ति बायोप्लान्टेक प्रालिको प्रविधिक सहयोमा बाँके र बर्दियाका कृषकरुले धमाधम सगुनको रुखहरु लगाउन थालेका छन् । बलियो काठका रुपमा १५ बर्षपछि काट्न मिल्ने उक्त रुखको बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु उत्साहित भएका छन । शिवशक्तिका सर्भिस म्यानेजर कमलकान्त सिंहका अनुसार, बाँके र बर्दियाका ६७ जना कृषकहरुले करिब दुई लाख रुख लगाएका […]

कोहलपुर महोत्सव भोली देखि शूरु हुदै : महोत्सवको सम्पुर्ण तयारी पुरा

मधु पौडेल बाँके,फाल्गुन ५-कोहलपुर महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला आज(शुक्रबार) देखि कोहलपुरमा शूरु हुदैछ  । बिहीबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो . महोत्सवको उद्घाटन शहरी विकास राज्य मन्त्री मिठु मल्लले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कोहलपुरलाई फोहरमुक्त शहर र हरित नगर […]

साहित्यकार अश्फाकको जन्मदिनमा बृद्धबृद्धालाई खाजानास्ता बितरण

डम्मर थापा “आश्रित” बाँके,फागुन ५-साहित्यकार अश्फाक संघर्ष ताबिशको ३३ औँ जन्मदिन आज मनाईएको छ । जन्मदिनको अवसरमा निलसागर बृद्दाआश्रम नेपालगंजमा खाजानास्ता बितरण तथा बहुभाषिक कबि गोष्ठि कार्यक्रम गरिएको हो । निलसागर बृद्दाआश्रममा रहेका बृद्धबृद्धालाई साहित्यकार अश्फाक संघर्ष ताबिशको ३३ औँ जन्मदिनको अवसरमा खाजा नास्ता बितरण गरिएको छ । सहयात्रा समुह को आयोजनामा गरिएको कार्यक्रममा निल […]

कपिलबस्तु प्रहरिद्धारा विभिन्न घटनाका आरोपित सार्बजनिक

अराज सिहं बेल्बासे चन्द्रौटा कपिलबस्तु,फागुन ५-कपिलवस्तु प्रहरीले सोमबार बालिका बलात्कार गरि हत्या गरेको अभियोगमा एक जनालाई पक्राउपछि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं. १० प्रगतिटोल बस्ने १८ बर्षिय भीम बहादुर कुंवर रहेका छन् । उनलाई ६ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने […]

मध्यपश्चिममा वार्षिक सात अर्ब १९ करोड बढीको इन्धन खपत हुँदै

बाँके,फागुन ४-मध्यपश्चिमका विभिन्न जिल्लामा वार्षिक सात अर्ब १९ करोड बढीको डिजल, पेट्रोल मट्टी तेल र हवाई इन्धन लगायतको इन्धन खपत हुने गरेको छ । नेपालगञ्जको राँझास्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले दिएको जानकारी अनुसार मध्यपश्चिममा मात्र गत आर्थिक वर्षमा सात अर्ब १९ करोड ६२ लाख ३ हजार ४ सय ३९ रुपैयाँ बराबरको इन्धन खपत भएको […]

राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख गौतम सम्मानीत हुने

बाँके,फल्गुन ४-राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख नीरज गौतम पत्रकार बासु रिमाल यात्री पत्रकारीता पुरस्कार बाट सम्मानीत हुने भएका छन् । यहि फगुन ७ गते काठमाण्डौंमा हुने राष्ट्रिय समाचार समितिको वार्षिक उत्सवका अवसरमा उहाँलाई सम्मान गर्न लागिएको हो । वि.सं २०४२ सालदेखी राष्ट्रिय सेवा प्रवेश गर्नु भएका पत्रकार गौतमलाई राष्ट्रिय समाचार समिति कर्मचारी संघले सम्मान […]

६ वर्षिय वालिका को वलत्कार पछि शव फेला

अराज सिंह वेल्वासे , कपिलवस्तु,फागुन, ३-कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारीकि ६ वर्षिय छोरी सिता अधिकारी को शब फेला परेको छ । सोमवार साझ ७ वजे घरमा खेल्दै गरेको अवस्था पछि हराएकि वालिकाको मङगलवार विहान चन्द्रौटा सशस्त्र प्रहरि गण को पछाडि जवाई खोलामा शव फेला परेको थियो  । वालिकालाई वलत्कार गरि खोलामा […]

सुर्खेत उपत्यकालाई भेरी नदीको पानी

सुर्खेते, फागुन २-सुर्खेत उपत्यकामा खानेपानी संकट टार्न खानेपानी उपभोक्ता संस्थाले वैकल्पिक स्रोत व्यवस्थापनलाई तीव्रता दिएको छ । वीरेन्द्रनगरवासीले हालै उपभोग गर्दै आएको झुप्रा खोलासंगै आगामी फागुन मसान्तसम्म खरीबरी पानी समेत पाउने भएको हो । दुई अलग खरीबारी खोलाको महानबाट ३५ लिटर प्रतिसेकेण्ड पानी आपूर्ती गराउने एक मात्र निकाय हो । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले खरीबरी […]