बाँके,पौष ९-शुक्रबार नेपाल जुनियर रेडक्रस सर्कल ज्ञान दीप माध्यमिक विद्यालय कम्दी–९ डलैयपुरको आयोजनामा निःशुल्क कान स्वास्थ्य शिविर आयोजना भएको छ ।बालबालिकाहरुमा बढी देखिने कान स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्नका लागि विद्यालयमा अध्ययनरत छात्र÷छात्राहरुलाई लक्षित गरि कान स्वास्थ्य शिविर संचालन गरिएको आयोजकले जानकारी दिनुभयो । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा […]
समाज
कानून ब्यवशायी परिवर्तनका सम्वाहक
पूर्ण ढकाल बाँके,पौष ८-उच्च उदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा।कुलरत्न भुर्तेलले कानून ब्यवशायी समग्र देशको परिवर्तनको सम्वाहक भयकोले देशको महत्त्वपूर्ण भूमिकामा रहने बताउनु भयो । नेपाल बार एशोसिएसनको ६१ औ स्थापना दिवसको अवसरमा उच्च अदालत वार एशोसिएसन नेपालगंज तथा बाँके जिल्ला बार एशोसिएसनको संयुक्त आयोजनामा बिहिवार नेपालगंजमा आयोजित न्याय सम्पादनमा कानून ब्यवशायीको भुमिका बिषयक […]
बाँकेको फत्तेपुरमा राप्ती नदिबाट ल्याईको नहर निमार्णमा महिला जुटे
बाँके,पौष ८ –अधिकांश पुरुषहरु वैदेशिक रोजगारको लागि विदेशीन थालेपछि बाँकेको फत्तेपुर ८ मोहनपुरका महिलाहरु राप्ती नदिबाट सिचाईको लागि ल्याईको नहर निमाणमा जुटेका छन् । वैदेशिक रोजकागारका लागि पुरुषहरु विदेशीदा पुरुषको संख्या न्यून हुँदा महिलाहरुको जुटेको स्थानीय सिता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक घरबाट १ जना अनिवार्य रुपमा जाने गरेको बताउनुभयो । राप्ती नदिबाट […]
बजारमा तरकारीको मूल्य नपाउँदा राउटे समुदाय चिन्तीत
डडेल्धुरा ,पौष ८-डडेल्धुरा जिल्लामा केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविको पार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए ।जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् । राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती […]
दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु
डोटी ,पौष ८-डोटीमा विगत १० वर्षअगाडिदेखि गौचरनमा परिणत भएको दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु भएको छ । असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भइसकेपश्चात् कार्य अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताउनुभयो ।विमानस्थललाई कालोपत्र गर्नका निम्ति आवश्यक सामान दीपायल ल्याउने कार्य भइरहेको समेत रेग्मीले जानकारी दिनुभयो । […]
सडक निर्माणमा बेवास्ता गर्दा यात्रुले सधैँ सास्ती खेप्दै
जाजरकोट ,पौष ८-जाजरकोट–डोल्पा सडकको रिम्ना—छेपारे खण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ । यस खण्डमा सम्बन्धित पक्षले सडक निर्माणमा बेवास्ता गर्दा यात्रु आवतजावत गर्न कठिनाइ भएको हो ।यही खण्डको भेरी नदीमा पाँच महिनाअघि नै पक्की पुल बनेको छ । तर रिम्ना–छेपारे सडक निर्माण अझै सुरु भएको छैन ।उक्त सडक निर्माण गरेर यातायात सञ्चालन गर्नु त […]
सिक्टा सिँचाइको ब्यारेज निर्माणको काम करिब अन्तीम चरणमा
बाँके,पौष ७-राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको ब्यारेज निर्माणको काम करिब सकिएको छ । अहिलेसम्म ९९.९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।ब्यारेजको काम पनि पूर्णरुपले सकिएकाले अब फिनिसिङको काम मात्र बाँकी रहेको बताइएको छ । आगामी जेठ १५ देखि असार १५ सम्ममा जेठीनालासम्म सिँचाई पु¥याउने तयारी भइरहेको सिक्टा सिँचाइ आयोजनाका प्रमुख रमेश बस्नेतले जानकारी […]
बाँकेमा फोटो सहितको नामावली संकलन गरिने
बाँके,पौष ७-बाँकेमा फोटो सहितको नामावली संकलन गरिने भएको छ । क्षेत्रीय निवार्चन कायालय बाँकेका अनुसार पुष १० गतेदेखी जिल्लाका विभिन्न स्थानमा फोटो सहितको नामावली संकलन सुरु गर्न लागिएको हो । त्यसक्रममा त्यस्तै १६ वर्ष उमेर पुरा भई नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गरि नागरिकहरुको फोटो र औंला छापा सहितको विवरणहरु संकलन गरिने निर्वाचन कार्यालयले जनाएको […]
आज बार दिवस नेपालगंजमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै
बाँके,पौष ७-नेपाल एशोसिएसनको ६१ औं स्थापना दिवसको अवसरमा आज नेपालगंजमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै । बार डे को अवसरमा बारको सभाकक्षमा उच्च अदालत बार एशोसिएसन नेपालगंज तथा बाँके जिल्ला बार एशोसिएसनको संयुक्त आयोजनामा कानुन व्यवसायीहरु विच शुभकामना साटासाट गर्नुका साथै न्याय सम्पादनमा कानून ब्यवसायीको भुमीका विषयमा न्यायाधीकार कानून ब्यवसायीका साथै सरोकारवाला विचमा परापर्श बैठकको […]
आज डिसेम्बर २१, वर्षकै छोटो दिन
काठमाडौं, ६ पुस –आज डिसेम्बर २१ । यस वर्षकै सबभन्दा छोटो दिन ।आजदेखि रात लामा र दिन छोटा हुने बताइन्छ ।उत्तरी ध्रुव सूर्यबाट २३।५ डिग्रीमा झुक्नाले यो दिन छोटो भएको हो ।डिसेम्बर २१ अर्थात आजको दिन सात घन्टा ४९ मिनेट र ४१ सेकेन्डका लागि मात्र उज्यालो हुन्छ । एजेन्सी