बिहानी एफसी : नयाँ खेलाडीको आगमन संगै प्रभाव जमाउँदै

फुकुओका,जापान,बैशाख,१४- जापानको फुकुओकामा शनीबार प्रथम क्योदाइ रनिङ्ग कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतीयोगितमा १२ वटा टिमले सहभागीता जनाएका थिए ।  उक्त प्रतीयोगितामा बिहानी अनलाई डटकमद्धारा संन्चालीत बिहानी एफसी ले पनी सहभागीता जनाएको थियो । सन् २०१८ सालमा स्थापना भएको यो क्लवले छोटो समयमा नै जापानको फुकोओकामा निकै प्रभाब जामाई रहेको छ ।  तर दु:खद कुरा क्लवको स्थापना चरणबाट […]

बिहानी एफसीका डिफेण्डर खेलाडी रमेश जिसीको बिदाई

फुकुओका,जापान,बैशाख,५- बिहानी एफसीले आज बिहिबार आफ्नो डिफेण्डर खेलाडी रमेश जि सी लाई बिदाई गरेको छ । जापानको फुकुओकामा सन् २०१८ मा स्थापना भएको शुरुवाती चरणबाटै क्लवमा आबद्ध भई महत्वपुर्ण भुमिका निर्वाह गरेका डिफेण्डर खेलाडी रमेश जि सीको क्लवले बिदाई गरेको हो । बिहानी एफसिमा आबद्ध हुँदै आएका रमेशले फुकुओकामा हुने टुर्नामेण्ट मध्य ४ वटा टुर्नामेन्टमा […]

आज देखि नेपालमा ‘पब्जी’ खेलमा प्रतीबन्ध

काठमाण्डौं,चैत्र,२८- आज देखि नेपाल सरकाले ‘पब्जी’ खेलमा प्रतिबन्ध लगाएको छ । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिदै पत्र पठाएको जानकारी […]

शिक्षक संघको प्रतिनिधिसभाको सम्पूर्ण तयारी पुरा, बुधवार कांग्रेस सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं,चैत्र,२७- नेपाल शिक्षक संघको २० औं प्रतिनिधि सभा भोलि देखि शुरु हुने भएको छ । मंगलवार संघले केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।बुधबार बिहान ११ बजे नवदूर्गा पार्टी भेन्यु सुकेधारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभाको उद्घाटन गर्ने संघले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतिनिधि […]

आजदेखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाण्डौं,चैत्र,१८- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ ।  मर्मतको अवधि अर्थात ९१अप्रिल २०१९ देखि जुन ३०० […]

जातिय भेदभाव विरुद्ध बृहत छलफल कार्यक्रम नरैनापुरमा सम्पन्न

नेपालगञ्ज,चैत्र,१७- अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा जातिय भेदभाव उन्मुलन सम्बन्धिको बृहत छलफल कार्यक्रम सम्पन्न गरिएको छ । दलित संजाल मंच बाँके को आयोजना र नरैनापुर गाँउपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा दलित अधिकार, परिवर्तित सन्दर्भमा जातिय विभेदका आयामहरु र अवस्थाहरु, वर्तमान कानुन र कानुनको पालनको अवस्था, सरोकारवाला र स्थानिय सरकारको जातिय भेदभाव तथा छुवाछुतको अन्त्यकालागि […]

भुवन भट्टराई र टिका पुनको सुमधुर स्वरमा “चल्यो हावा चल्यो”

कोहलपुर,बाँके,चैत्र,१२- नेपाली गित संगितको क्षेत्रमा फेरी एउटा हावा चलेको छ ।पछिल्लो समय दिनप्रतिदिन नयाँ कलाकारहरुको आगमन संगै नयाँ नयाँ प्रतिभामा सजिएका गित बजारमा धमाधम आईरहँदा अचानक फेरी नेपाली गित संगितमा एउटा बेग्लै किसिमको हावा हुरी चलेको हो । अहिले सम्म बजारमा आएका विभिन्न माया पिरतीका गित संगित तपाईले रेडियो टेलिभीजनमा हेर्नु र सुन्नुभएकै छ होला । […]

आज होली पर्व मनाईदै ,तराईमा भोलि मनाईने

काठमाण्डौं,चैत्र,६- फागुन शुक्ल पूर्णिमाका दिन आज बुधबार रङहरूको चाड फागुपूर्णिमा अर्थात होली मनाईंदैछ । तराई भेगमा भने बिहिबार भव्यताका साथ होली मनाइन्छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन […]

बिहानी एफसिका खेलाडी टिम क्याप्टेन राज र बिजयको बिदाई

फुरुओका,जापान,फाल्गुन,२६- जापानको फुकुओकामा सन् २०१८ मा स्थापित भएको बिहानी एफ सी ले आज आईतबार आफ्नो दुई होनहार खेलाडीहरुलाई बिदाई गरेको छ । क्लवको स्थापनाको शुरुवाती चरणबाटै क्लवमा आबद्ध भई क्लवमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै दुबै जना खेलाडीहरु टिम क्याप्टेन राज बोहरा र मिड फिल्डर बिजय गुरुङ लाई सामुहिक रुपमा क्लवले बिदाई गरेको हो । बिहानी […]

२१ जना युवाहरुले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने

नेपालगञ्ज,फाल्गुन,२५- काम गर्ने सोंच बनाएका २१ जना युवाहरुले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने भएका छन् । नेपालगञ्जका बिभिन्न क्षेत्रका ती युवाहरुले आफैले लघु उद्यम गर्ने प्रतिबद्धता जनाएका छन । उनीहरुले केही न केही व्यापार व्यवासय गर्ने नेपालगञ्जमा संचालित पाँच दिने लघु उद्यम बिकास तालिमको शनिबार समापनका क्रममा यस्तोप्रतिबद्धता जनाएका हुन । काम नपाएर आर्थिक रुपमा […]