काठमाण्डौं,चैत्र,१८- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ । मर्मतको अवधि अर्थात ९१अप्रिल २०१९ देखि जुन ३०० […]
होम
जातिय भेदभाव विरुद्ध बृहत छलफल कार्यक्रम नरैनापुरमा सम्पन्न
नेपालगञ्ज,चैत्र,१७- अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा जातिय भेदभाव उन्मुलन सम्बन्धिको बृहत छलफल कार्यक्रम सम्पन्न गरिएको छ । दलित संजाल मंच बाँके को आयोजना र नरैनापुर गाँउपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा दलित अधिकार, परिवर्तित सन्दर्भमा जातिय विभेदका आयामहरु र अवस्थाहरु, वर्तमान कानुन र कानुनको पालनको अवस्था, सरोकारवाला र स्थानिय सरकारको जातिय भेदभाव तथा छुवाछुतको अन्त्यकालागि […]
भुवन भट्टराई र टिका पुनको सुमधुर स्वरमा “चल्यो हावा चल्यो”
कोहलपुर,बाँके,चैत्र,१२- नेपाली गित संगितको क्षेत्रमा फेरी एउटा हावा चलेको छ ।पछिल्लो समय दिनप्रतिदिन नयाँ कलाकारहरुको आगमन संगै नयाँ नयाँ प्रतिभामा सजिएका गित बजारमा धमाधम आईरहँदा अचानक फेरी नेपाली गित संगितमा एउटा बेग्लै किसिमको हावा हुरी चलेको हो । अहिले सम्म बजारमा आएका विभिन्न माया पिरतीका गित संगित तपाईले रेडियो टेलिभीजनमा हेर्नु र सुन्नुभएकै छ होला । […]
आज होली पर्व मनाईदै ,तराईमा भोलि मनाईने
काठमाण्डौं,चैत्र,६- फागुन शुक्ल पूर्णिमाका दिन आज बुधबार रङहरूको चाड फागुपूर्णिमा अर्थात होली मनाईंदैछ । तराई भेगमा भने बिहिबार भव्यताका साथ होली मनाइन्छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन […]
बिहानी एफसिका खेलाडी टिम क्याप्टेन राज र बिजयको बिदाई
फुरुओका,जापान,फाल्गुन,२६- जापानको फुकुओकामा सन् २०१८ मा स्थापित भएको बिहानी एफ सी ले आज आईतबार आफ्नो दुई होनहार खेलाडीहरुलाई बिदाई गरेको छ । क्लवको स्थापनाको शुरुवाती चरणबाटै क्लवमा आबद्ध भई क्लवमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै दुबै जना खेलाडीहरु टिम क्याप्टेन राज बोहरा र मिड फिल्डर बिजय गुरुङ लाई सामुहिक रुपमा क्लवले बिदाई गरेको हो । बिहानी […]
२१ जना युवाहरुले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने
नेपालगञ्ज,फाल्गुन,२५- काम गर्ने सोंच बनाएका २१ जना युवाहरुले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने भएका छन् । नेपालगञ्जका बिभिन्न क्षेत्रका ती युवाहरुले आफैले लघु उद्यम गर्ने प्रतिबद्धता जनाएका छन । उनीहरुले केही न केही व्यापार व्यवासय गर्ने नेपालगञ्जमा संचालित पाँच दिने लघु उद्यम बिकास तालिमको शनिबार समापनका क्रममा यस्तोप्रतिबद्धता जनाएका हुन । काम नपाएर आर्थिक रुपमा […]
साफ खेल्ने नेपाली महिला फुटबल टोलीको अन्तिम नामावली घोषणा
काठमाण्डौं,फाल्गुन,२४- नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको अन्तिम नामावली घोषणा गरेका छन् । प्रशिक्षक खड्काले बिहीबार निरु थापाको कप्तानीमा २० सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेका हुन् । प्रशिक्षक खड्काले नेपाली यु–१९ महिला टोलीबाट ६ खेलाडीहरुलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् । यद्यपि भर्खरै भारतमा […]
रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला
कैलाली,फाल्गुन,१२- जिल्ला अदालत कैलालीले टिकापुर हत्याकाण्डमा सांसद रेशमलाल चौधरीलाई दोषी ठहर गरेको छ ।जिल्ला अदालत कैलालीले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो । त्यसैगरी १२ जनालाई तीन बर्ष कैदको सजाय सुनाएको छ भने तीन जना निर्दोष ठहर गरेको छ ।जसमध्ये लक्ष्मण थारु तीन बर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् । लक्ष्मणसहित २३ […]
शैलेन्द्र र आशाको वियोगान्त गित : निष्ठुरी सार्बजनीक
काठमाण्डौं,फाल्गुन,२०- नेपाली गित संगितमा अनवरत्न रुपमा लागीरहेका दैलेखका गायक गायीका शैलेन्द्र र आशाले विल्कुलै नयाँ वियोगान्त गित “निष्ठुरी” बोलको गित सार्बजनीक गरेका छन् । गित सार्बजनीक गेरपछि गायक गायीका द्वयले बिहानी अनलाईलाई जानकारी दिए अनुसार उक्त “निष्ठुरी” बोलको गितमा माया पिरती पछि विभिन्न कारणले बिछोडीनु परेको व्यथाका कुराहरुलाई अत्यन्तै मार्मीक तरिकाले गितको भिडीयो मार्फत प्रस्तुत गरिएकोले […]
पुरुषोत्तम सिग्देलको मार्मिक मन छुने “छोरो” बोलको गित सार्बजनिक
जापान,फाल्गुन,१८- पछिल्लो समय : समय सान्दर्भीक सामाजीक गितमा कलम चलाउदै नेपाली लोक गीत संगीतको क्षेत्रमा प्रवेश गर्नु भएका सर्जक पुरुषोत्तम सिग्देलले फेरी अर्को आफ्नै शब्द,संगीत र स्वरमा “छोरो नामक बोलको गीत आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गर्नुभएको छ । अाजभोली हरेक नेपाली रोजगारीको शिलशिलामा विदेश पलायन हुने क्रम बढ्दो चलिरहेको छ । यसै अवसरमा विदेशी […]





