‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका कुन खेलाडी कुन क्लबमा ?

काठमाडौं, असोज,८- यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग सुरु हुन करिब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)मा ‘ए’ डिभिजनका लागि […]

भेरी अञ्चल अस्पतालका मेसुमा डा.अधिकारी नियुक्त

नेपालगन्ज,अशोज,८- भेरी अञ्चल अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्टमा सर्जन डा.रुपानन्द अधिकारी नियुक्ति हुनु भएको छ ।उक्त अस्पतालमा करिब ४ महिना पहिला अर्थोपेडिक सर्जन डा- प्रकाश थापालाई सरकारले नियुक्ति गरेको थियो । छोटो समयमा पनि अस्पताल सुधारका लागि राम्रो काम गरेका डा- थापाको चौतर्फी प्रशंसा गर्ने गरिएको पाईन्छ । नव नियुक्त डा- रुपानन्द अधिकारी पनि अञ्चल अस्पतालमा […]

रबि लामीछाने समक्ष फुकुओकामा रहेका नेपाली बासीले राखे सिधा प्रश्न ?

फुकुओका,जापान,असोज,७- नेपालका चर्चीत पत्रकार रबि लामीछाने जापानको फुकुओकामा आएका छन् । ‘सीधाकुरा जनतासँग कार्यक्रम ‘ का संचालक रबि लामीछाने सहित निर्माता दिपक बोहराको टोलीले आज आईतबार जापानको फुकुओकामा पुगेर यहाँ रहेका नेपालीहरु संग एक अन्तर्क्रिया कार्यक्रम गरेका छन् । उक्त अन्तर्क्रिया कार्यक्रममा पत्रकार रबि लामीछानेले आफ्ना ५ वटा सिधा कुरा बुदाँगत रुपमा राख्नु भएको थियो […]

प्रलोभन दिएर बलात्कार गरेको भन्दै पत्रकार दिक्षितमाथी उजुरी

नेपालगन्ज,असोज,६- आफुलाई विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै पत्रकार बिनय दिक्षितमाथी एक किशोरीले किटानी जाहेरी दर्ता गराएकी छन् । देशभर बलात्कारका घटना सार्वजनिक भईरहेका बेला बाँकेमा पनि सार्वजनिक भएको हो । पीडित किशोरीले ४ दिनअघि मात्र किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेलले बिनय दिक्षितमाथी […]

संविधान दिवसका दिन साइकल यात्रा गरिने

नेपालगंज,असोज,२- नेपालगन्ज साइक्लिङ्ग क्लबले संविधान दिवसका अवसरमा साइकल यात्रा आयोजना गर्ने भएको छ।क्लबका सदस्य एबम कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बुधबार बिहान ७ बजे धम्बोजिचोक बाट सुरु हुने साइकल यात्राले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ। नाताबाद, पार्टी वाद पद प्रतिस्ठा भन्दा देशको संविधान र कानुन माथी रहेको हुँदा संविधान र कानुन भित्र […]

गायक श्रेष्ठ आफ्नो प्रेमिकालाई चौतारीमा पर्खिदै

ओखलढुंगा,असोज,१- चर्चित गायक बाल कुमार श्रेष्ठको उत्कृष्ट लोक दोहोरी गीत पर्खिएको छु सार्बजनिक भएको छ । माया प्रेममा सर्ममित श्रेष्ठको नयाँ लोक दोहोरी गीत सार्बजनिक गरिएको हो । ओखलढुंगामा जन्मिएर निरन्तर गीत संगीतमा लागी परेका गायक श्रेष्ठले उत्कृष्ट गीतहरु बजारमा ल्याईसकेका छन् । ( भिडीयो पनी अवश्य हेर्नुहोस ) गायक श्रेष्ठले आफ्नै स्वर, शव्द र […]

भारतलाई पराजित गर्दै साफ च्याम्पियनसिपको उपाधी माल्दिभ्सलाई

काठमाडौं,भाद्र,३०- १२औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि माल्दिभ्सले जितेको छ। शनिबार भएको फाइनलमा भारतलाई २-१ गोलले पराजित गर्दै माल्दिभ्सले दोस्रो पटक उपाधि जितेको हो। माल्दिभ्सले यसअघि सन् २००८ मा उपाधि जितेको थियो। प्रतिस्पर्धात्मक खेलमा भारतको यू-२३ टोलीलाई दबाबमा राख्दै माल्दिभ्सले उपाधि जितेको हो। माल्दिभ्सको जितमा इब्राहिम मधुधीले १९औं र अली फसिरले ६६औं मिनेटमा गोल गरे।  […]

प्रजातन्त्रपार्टी राष्ट्रबादी र नेपाली काँग्रेस वीपी बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमती

काठमाडौ,भाद्र,३०- एकीकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रबादी र नेपाली काँग्रेस वीपी बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमती भएको छ । आज शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा दुबै पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी र हारिबोल भट्टराईले सैद्धान्तिक सहमतीपत्र सार्वजनिक गर्दै विज्ञहरु सँग छलफल गरेका छन् ।   सैद्धान्तिक सहमति पत्र सार्वजनिक गर्दे एकीकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले […]

संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीको माग सम्बोधन गर्छ : सभामुख महरा

काठमाडौं,भाद्र,३०- सभामुख कृष्णबहादुर महरालले अब बन्ने संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन् । शिक्षकमा समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै सभामुख महराले शिक्षकहरुलाई सिकाइ सुधारमा केन्द्रीत हुन आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) काठमाडौं जिल्ला समितिले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा शनिवार आयोजना गरेको उत्कृष्ट शिक्षक, […]

प्रदेश ५ तेक्वान्दो महासंघको अध्यक्षमा विरेन्द्र शाहि चयन

नेपालगन्ज,भदौ,३०- प्रदेश ५ स्तरीय आइ टि एफ तेक्वान्दो महासंघको अध्यक्षमा विरेन्द्र शाहि चयन हुनुभएको छ । आज नेपालगन्जमा आयोजित प्रादेशिक नेपाल आइ टि एफ तेक्वान्दो महासंघको प्रथम अधिवेसन तथा प्रथम साधारणसभाको भेलाले बाँकेका शाहिलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संघिय संरचना अनुसार क्षेत्रिय संरचनालाई खारेज गर्दै प्रदेश ५ का १२ जिल्लाकै खेलाडिहरु नेपालगन्जमा आज […]