काठमाडौ,भदौ,२३- सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको आन्तरीक प्रतिभा आज एक कार्यक्रम विच समपर्र्न भएको छ । उक्त कार्यक्रममा २० जना मिस टिन कलेजका प्रतियोगी र १४ जना कलेज हेन्डसममा सहभागी प्रतियोगीहरुले आ–आफ्नो प्रतिभाहरु विभिन्न नेपाली गीतहरुमा नृत्य मार्फत प्रस्तुत गरेका थिए […]
होम
गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना
काठमाडौं,भदौ,२३- गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ ।हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा […]
नेपाल स्वास्थ्य कर्मचारीद्धारा बधाई तथा शुभकामना आदान प्रदान
नेपालगन्ज,भाद्र,१८- नेपालगन्ज मेडिकल कलेजमा प्रतिष्ठान स्तरको ट्रेड युनियन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन द्वारा अाज लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-कर्मचारी संगठन केन्द्रीय कमिटीका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । नेपालगन्ज मेडिकल कलेजमा तिन वटा ट्रेड युनियन रहेकोमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको ५ अौं अधिबेशन बाट निर्वाचित पदाधिकारीलाई बधाई […]
सिलाई मजदुर संघ नगर कमिटी गठन
नेपालगन्ज,भाद्र,१७- नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका सिलाई कटाई गर्ने मजदुरहरूको हक हितका लागि लड्नका लागि नगर स्तरीय कमिटी गठन गरिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका बाँके जिल्लाका अध्यक्ष बसन्त मल्ल, अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालगन्ज उपमहानगरपालिका सचिब राजकुमार बि-सी- लगायतका नेताहरुको उपस्थितिमा उक्त नगर कमिटी गठन गरिएको हो । अाज भएको भेलाले प्रथम […]
भिन्चीको मोनालिशा लिएर फर्किए गायक भलाकाजी राई
ओखलढुंगा, भाद्र १४- राष्ट्र प्रति सर्मपित राष्ट्रिय गीत “भिन्चीको मोनालिशा जस्तै मेरो प्यारो नेपाल” लिएर गायक भलाकाजी राई बजारमा आएका छन् । लामो समय पछि राष्ट्रिय भावना समेटिएको यस गीत लिएर गायक राई बजारमा आएका हुन् । खोटाङको राखाबाङदेलमा जन्मिएका गायक राई केही समय गीतसंगीत देखी टाढा रहेका थिए । फेरी गीतसंगीतलाई निरन्तर्ता दिने बिचारले […]
विश्वकै उत्कृष्ट गायन रियालिलिटी शो फ्रेन्चाइज ‘द भ्वाईस’ नेपालमा पनी शुरु
काठमाण्डौं,भदौ,११- नेपाल फेरी निकै लामो समयको प्रतीक्षा पछि विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सनिवार राति ९ बजेबाट टेलिभिजन ब्रोडकास्ट सुरु भएको छ । सार्बजनिक पहिलो शृंखला युट्युबमा २४ घण्टा नबित्दै ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउन सफल भएको छ । साताको शनिबार र आइतबार राति ९ बजे बाट […]
नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार
विराटनगर,साउन,२९- विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी […]
झापा जादै कान्छा अभियान्ता के पि
काठमाण्डौं,साउन,२४- पछिल्लो समयमा धेरै युवाका प्रेरणाका स्रोत बनेका नेपालका कान्छा समाजिक अभियन्ता केपि खनाल ,कहिले हुम्ला-जुम्ला त कहिले तराइ मधेस अनि कहिले काठमाडौका गल्लि-गल्तीमा म बदलिन्छु ,मेरो देश बद्लिन्छ भन्दै विभिन्न कार्यक्रममा सहभागी हुने गर्दछन् । सानै उमेर देखी रेडियो पत्रकारिताबाट समाजसेवामा लागेका के पि खनाल अहिले क्लिन काष्ठमण्डप सफाइ अभियान र बाजुरामा रहेका अनाथ […]
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता विश्वकर्मा पक्राउ
काठमाडौं,साउन,२३- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले बुधबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो ।उनी संगै कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालिकोटका हरिचन्द्र आचार्य पनि पक्राउ परेका जनाइएको छ ।उनीहरुमाथि उद्योगी–व्यापारीहरुलाई धम्क्याएर ७ करोड रुपैयाँ चन्दा असुली गरेको आरोप लगाइएको छ । विश्वकर्मा २०६५ सालमा पुष्पकमल […]
प्रचण्डलाई कांग्रेसको जवाफ– आफ्नो पृष्ठभूमि हेक्का राख्नु पर्दैन ?
काठमाडौं,साउन,७- सत्तारुढ दल ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाशको राजनीति गर्न खोजेको टिप्पणी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जवाफ फर्काएको छ । कांग्रेसले ने क पाका अध्यक्ष प्रचण्डलाई लाशको राजनीति गरेको आरोप लगाउनुअघि आफ्नो विगत सम्झिन सुझाव पनि दिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै प्रचण्डलाई भनेका छन्, ‘‘लाशको राजनीति […]










