सिलाई मजदुर संघ नगर कमिटी गठन

नेपालगन्ज,भाद्र,१७- नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका सिलाई कटाई गर्ने मजदुरहरूको हक हितका लागि लड्नका लागि नगर स्तरीय कमिटी गठन गरिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका बाँके जिल्लाका अध्यक्ष बसन्त मल्ल, अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालगन्ज उपमहानगरपालिका सचिब राजकुमार बि-सी- लगायतका नेताहरुको उपस्थितिमा उक्त नगर कमिटी गठन गरिएको हो । अाज भएको भेलाले प्रथम […]

भिन्चीको मोनालिशा लिएर फर्किए गायक भलाकाजी राई

ओखलढुंगा, भाद्र १४- राष्ट्र प्रति सर्मपित राष्ट्रिय गीत “भिन्चीको मोनालिशा जस्तै मेरो प्यारो नेपाल” लिएर गायक भलाकाजी राई बजारमा आएका छन् । लामो समय पछि राष्ट्रिय भावना समेटिएको यस गीत लिएर गायक राई बजारमा आएका हुन् । खोटाङको राखाबाङदेलमा जन्मिएका गायक राई केही समय गीतसंगीत देखी टाढा रहेका थिए । फेरी गीतसंगीतलाई निरन्तर्ता दिने बिचारले […]

विश्वकै उत्कृष्ट गायन रियालिलिटी शो फ्रेन्चाइज ‘द भ्वाईस’ नेपालमा पनी शुरु

काठमाण्डौं,भदौ,११- नेपाल फेरी निकै लामो समयको प्रतीक्षा पछि विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सनिवार राति ९ बजेबाट टेलिभिजन ब्रोडकास्ट सुरु भएको छ । सार्बजनिक पहिलो शृंखला युट्युबमा २४ घण्टा नबित्दै ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउन सफल भएको छ । साताको शनिबार र आइतबार राति ९ बजे बाट […]

नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार

विराटनगर,साउन,२९- विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी […]

झापा जादै कान्छा अभियान्ता के पि

काठमाण्डौं,साउन,२४-  पछिल्लो समयमा धेरै युवाका प्रेरणाका स्रोत बनेका नेपालका कान्छा समाजिक अभियन्ता केपि खनाल ,कहिले हुम्ला-जुम्ला त कहिले तराइ मधेस अनि कहिले काठमाडौका गल्लि-गल्तीमा म बदलिन्छु ,मेरो देश बद्लिन्छ भन्दै विभिन्न कार्यक्रममा सहभागी हुने गर्दछन् । सानै उमेर देखी रेडियो पत्रकारिताबाट समाजसेवामा लागेका के पि खनाल अहिले क्लिन काष्ठमण्डप सफाइ अभियान र बाजुरामा रहेका अनाथ […]

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता विश्वकर्मा पक्राउ

काठमाडौं,साउन,२३- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले बुधबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो ।उनी संगै कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालिकोटका हरिचन्द्र आचार्य पनि पक्राउ परेका जनाइएको छ ।उनीहरुमाथि उद्योगी–व्यापारीहरुलाई धम्क्याएर ७ करोड रुपैयाँ चन्दा असुली गरेको आरोप लगाइएको छ । विश्वकर्मा २०६५ सालमा पुष्पकमल […]

प्रचण्डलाई कांग्रेसको जवाफ– आफ्नो पृष्ठभूमि हेक्का राख्नु पर्दैन ?

काठमाडौं,साउन,७- सत्तारुढ दल ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाशको राजनीति गर्न खोजेको टिप्पणी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जवाफ फर्काएको छ । कांग्रेसले ने क पाका अध्यक्ष प्रचण्डलाई लाशको राजनीति गरेको आरोप लगाउनुअघि आफ्नो विगत सम्झिन सुझाव पनि दिएको छ ।  कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै प्रचण्डलाई भनेका छन्, ‘‘लाशको राजनीति […]

तेस्रो समर कप फुटसल आज : बिहानी एफसीको पनी सहभागीता

फुकुओका,जापान,साउन,५- श्री गणेश खुकुरी एफ सी द्वारा आयोजित तेस्रो समर कप २०१८ फुटसल टुर्नामेन्ट आज जापानको फुकुओकामा हुदैछ ।   प्रतीयोगीतामा २० वटा टिमले सहभागीता जनाएका छन् । बिहानी फुटबल क्लवले यो प्रतीयोगीता मार्फत पहिलो पटक डेब्यु गर्न लागेको छ । यस क्लवले प्रवासमा रहेर बसेका तर खेलकुदको क्षेत्रमा पछि परेकाहरुलाई टिममा सहभागीता गराउदै उत्कृष्ट खेल […]

गोरखाको अँधेरीमा पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु

के.पि खनाल/ गोरखा,साउन,३- गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए ।रातीदेखि परेको अबिरल […]

विश्वकपको उपाधी फ्रान्सलाई : क्रोएसिया ४-२ पराजीत

काठमाडौं,असार,३१- रसियामा जारी विश्वकपको फाईनल खेलमा आज क्रोएसियालाई हराउँदै फ्रान्सले  दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो […]