अमेरिकी राष्ट्रपति ट्रम्पले अगस्ट ८ सम्ममा युद्धविराममा सहमत हुन रुसलाई आग्रह

टोकियो,साउन,१४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ८ सम्ममा युद्धविराममा सहमत हुन रुसलाई जोडदार आग्रह गर्नु भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि एक पटक अगस्ट ८ सम्ममा युक्रेनसँग युद्धविराममा सहमत हुन रुसलाई आग्रह गर्नुभयो। उहाँले “भन्नुभयो” यदि रूस युद्धविराममा सहमत भएन भने कडा कर र अन्य उपायहरू लगाउने चेतावनी दिनुभयो।उहाँले गरेको यो विशेष समयसीमा “आजबाट १० दिन” […]

एनआरएनए जापानको अध्यक्षमा सुभाष,नयाँ कार्यसमितिमा कोको भए निर्वाचित ?

टोकियो,साउन,१३-गैर आवासीय नेपाली संघ (NRNA) जापानको १२ औं महाधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ। जुलाई २७ तारिख आईतबारका दिन भर्चुअल मार्फत सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुभाष लामिछाने विजयी भएका छन्।उनले अर्का प्रत्यासी सिद्धार्थ श्रेष्ठलाई १,९५९ मतान्तरले पराजित गरेका हुन्।लामीछानेले ७ हजार १५२ मत ल्याए भने श्रेष्ठले ५ हजार १९३ मत […]

एनआरएनए जापानको यूवा संयोजक दिपक बुर्जा मगर विजय

टोकियो,साउन,१२-गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगर विजय हुनु भएको छ।  जुलाई २७ तारिख आईतबारका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको १२ औं राष्ट्रिय महाधिवेशनले भर्चुअल मार्फत गराएको भोटिङ मार्फत दिपक बुर्जा मगर विजयी हुनु भएको हो। एनआरएनए जापानको यूवा संयोजक पदमा ३ जनाले उम्मेदवारी […]

एनआरएनए जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगरको उम्मेदवारी

टोकियो,असार,२४-गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगरले उम्मेदवारी दिनुभएको छ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी (२०२५-२०२७) दुई वर्षको लागि हुन गईरहेको कार्यकालको निर्वाचनका लागि दिपक बुर्जा मगरले युवा संयोजक पदमा आफ्नो उम्मेदवारी दिनु भएको हो। अहिले जापानमा (एनआरएनए) को चुनावी सरगर्मीको माहोल निकै तात्तिएको छ।तपाईहरुले सामाजीक संजालमा व्यापक रुपमा यसको […]

नेपालले गर्यो लाओसमाथी गोलको वर्षा, कप्तान सावित्राको ह्याट्रिक

काठमाडौं,असार,१५-नेपालले एएफसी एसियन कप छनोटमा सानदार विजयी सुरुआत गरेको छ। आईतवार उज्वेकिस्तानको तास्केन्तमा भएको समूहको आफ्नो समूहचरणको पहिलो खेलमा नेपालले लाओसलाई ९-० गोलले पराजित गरेको हो।नेपालको यो १००औं अन्तर्राष्ट्रिय खेल हो। नेपालको यो शतकीय खेललाई अविष्यमरणीय बनाउन सावित्रा भण्डारी साम्बाले ५ गोल गरिन्।बाँकि गोल अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले समान एक […]

बास नेपाल बर्दियाले बृहत रक्तदान कार्यक्रम सम्पन्न गर्यो

बर्दिया,असार,१३-बास नेपाल बर्दिया शाखाको आयोजनामा आज गुलरिया नगरपालिका वडा न.५ मातङ्गी चोकमा बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ व्यक्तिबाट स्वेच्छिक रक्तदान-मानवताको महान योगदान” भन्ने नाराका साथ सञ्चालन भएको कार्यक्रम बिहान ७:३० बजेदेखि सुरु गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथी गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह ले ब्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। बिशिष्ट […]

एसईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ।

टोकियो,असार,१३,-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ।केहीबेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो। यो वर्षको एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो।यो गएको वर्षको भन्दा झन्डै १४ प्रतिशतले धेरै हो।गएको वर्ष ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए। बोर्डका अनुसार नियमिततर्फ […]

ट्रम्पले इरानमाथिको आक्रमणलाई हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बमसँग तुलना गर्दा जापानले गर्यौ निन्दा

टोकियो,असार,१३-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमणलाई हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बमसँग तुलना गरेकोमा जापानले आलोचना गरेको छ। राष्ट्रपति ट्रम्पले इरानमाथि अमेरिकाले गरेको पछिल्लो आक्रमणलाई दोस्रो विश्वयुद्ध समाप्त गर्ने हिरोशिमा र नागासाकीमा गरिएको बम विस्फोटसँग तुलना गरेकोमा जापानले निन्दा गरेको बीबीसीले जनाएको छ। ट्रम्पले इरानको आणविक स्थलहरूमा अमेरिकाले गरेको आक्रमणले युद्ध समाप्त भएको बताउनुभएको थियो।‘म […]

प्रथम नेपाल फेस्टिबल सेन्दाई २०२५ को तयारी पुरा

सेन्दाई,जापान,२३-प्रथम नेपाल फेस्टिबल सेन्दाई २०२५ को तयारी पुरा भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिती सेन्दाईको आयोजनामा हुन गईरहेको प्रथम नेपाल फेष्टिबलको तयारी पुरा भएको आयोजकले जनाएको छ। आज शुक्रबार राती सेन्दाई स्थित एक सिन्दुर रेष्टुरेण्टमा आयोजना गरिएको अतिथी संग भेटघाट तथा सम्मान कार्यक्रममा उपस्थित हुनु भएका जापान स्थित नेपाली राजदुत महामहिम डा. […]

बास नेपाल,बर्दिया शाखाले”संस्थागत क्षमता अभिवृद्धि तालिम”सम्पन्न गर्यौ

बर्दिया,जेठ,१७-बास नेपाल, बर्दिया शाखाले “संस्थागत क्षमता अभिवृद्धि तालिम” सम्पन्न गरेको छ।सामाजिक विकास र संस्थागत प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्यका साथ बास नेपाल, बर्दिया शाखाको आयोजनामा एक दिवसीय “संस्थागत क्षमता अभिवृद्धि तालिम” सफलतापूर्वक सम्पन्न भएको हो। तालिम जेष्ठ १७ गते गुलरिया बर्दियाको लोटस गार्डेन रिसोर्टमा आयोजना गरिएको थियो।तालिममा बास नेपालका साधारण सदश्य, बर्दिया जिल्ला शाखाका पदाधिकारी तथा […]