जापान,माघ,१८- एएफसी एसियन कपतर्फ आज उपाधिका लागि फाइनलमा एसियन पावर हाउस जापान र विश्व फुटबलमा उदाउने प्रयासमा रहेको कतार भिड्ने छ । एसियन कपको उपाधि चारपल्ट जितिसकेको जापान आज पनि उपाधिको दावेदार मानिएको छ । यसअघि चारपल्ट फाइनल पुगेको जापानले चारैपल्ट उपाधि समेत जितेको थियो । उता सन् २०२२ को फिफा विश्वकपको आयोजना अधिकार पाएको […]
खेल
यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज
काठमाडौं, माघ १४- नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामाथि कब्जा जमाएको छ । सोमबार युएईमाथि तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित हासिल गर्दै नेपालले शृंखलामाथि २–१ ले कब्जा जमाएको हो । २५५ रनको चुनौती पछ्याएको नेपालले ४४ ओभर ४ बलमा ६ विकेटको क्षतिमा जित हासिल गरेको हो ।गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै […]
तेस्रो तेन्जीन ल्याड्स कप : फेब्रुअरी १६ मा हुने
फुकुओका,जापान,माघ,१०- जापानको फुकुओकामा फेब्रुअरी १६ तारखि अर्थात फाल्गुन ४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । तेन्जीन ल्याड्सको आयोजनामा तेस्रो तेन्जीन ल्याड्स कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो । तेन्जीन ल्याड्सले यस भन्दा पहिलेका वर्षमा २ वटा टुर्नामेन्ट सफलता पुर्वक सम्पन्न गरिसकेको छ । सोहि अबसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी आफूहरुले तेस्रो तेन्जीन ल्याड्स […]
तेस्रो फुकुओका ब्रदर्स कप फुटसलको टाई-सिट सार्वजनीक
फुकुओका,जापान,पुस,११- जापानको फुकुओकामा पुस १४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । फुकुओका ब्रदर्सको आयोजनामा तेस्रो ब्रदर्स कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको आज एक कार्यक्रम गरि आयोजकले जानकारी दिईएको हो । प्रवासमा रहेर पनी हरेक यूवा खेलप्रेमीहरुको स्वास्थ्य, स्वस्थ, रहोस् र नेपालीहरुबिचको मेलमिलाप र भाईचाराको सम्बन्ध अझै एक आपसमा प्रगाढ रहोस् भन्ने उद्देश्यका […]
अन्तर बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी आइडियल लाई
नेपालगंज,पुस,७- नेपालगन्जमा सम्पन्न जेएमसि नेपाल टाईगर अन्तर बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी आइडियल पब्लिक उच्च मावि रानी तलाउले हात पारेको छ। शनिबार भएको खेलमा मङ्गल प्रसाद उच्च माबिलाई ५ विकेटले पराजित गर्दै उपाधी हात पार्न सफल भएको हो। खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको मङ्गल प्रसादले १५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै मात्र ६६ […]
खप्तड गोल्ड कप पुस २४ बाट हुने
धनगढी,पुस,५- तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता पुस तेस्रो सातादेखी हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २४ देखि खप्तड गोल्ड कप आयोजना हुने जानकारी गराएको छ । धनगढी रंगशालामा नकआउटका आधारमा हुने प्रतियोगितामा नेपालका शिर्ष टोलीहरु सहित विदेशी टोली भारत र भुटानले पनी सहभागिता […]
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी र फ्रेन्ड्सको बराबरी
काठमाण्डौ,मंसिर,२०- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।आज एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मी र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका हुन् । बराबरीपछि आर्मीले लिग तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै फ्रेन्ड्सका देव लिम्बूले १० हजार रुपैयाँ पुरस्कार […]
इपीएल क्रिकेटको तयारी पूरा
काठमाडौं,मंसिर,२०- एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको दोस्रो संस्करण काठमाडौंमा शनिवार सुरु हुँदैछ ।प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । शनिवार हुने उद्घाटन खेलमा ललितपूर प्याट्रिएट्सले विराटनगर वारियर्ससँग खेल्नेछ । यसपटक पनि प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।यी ६ टोलीहरु काठमाडौं किङ्ग्स, ललितपूर प्याट्रिएट्स, भैरहवा ग्ल्याडिएटर्स, पोखरा राईनोज, चितवन टाईगर्स र विराटनगर वारियर्स हुन् […]
शहिद ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौं,मंसिर,१६- ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ । लिगको चौथो स्थानमा रहेको आर्मीले छैटौ स्थानमा रहेको हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्न लागेको हो । चार खेलमा तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको आर्मीको १० अंक रहेको […]
इन्टर कलेज प्लसटु फुटसल प्रतियोगीता हुने
काठमाडौं,मंसिर,१२- राजधानीमा विगत १० वर्ष देखि निरन्तररुपमा शिक्षा मनोरन्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगीता फेशन सो लगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं ललितपुर तथा भक्तपुरका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै अन्तर कलेज प्लसटु फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगीतामा सहभागीताको लागि कक्षा ११ वा […]