विराटनगर, कात्तिक,१६- नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले र माओवादीबीच कुनै राजनीतिक दललाई समाप्त पर्ने उद्देश्यका साथ गठबन्धन निर्माण नभएको प्रष्ट्याउनु भएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनकै कारण अधिनायकवादी शासन आउन सक्ने भनि गरेको अनुमानमा सत्यता नरहेको उहाँको भनाइ छ । नेपाली कांग्रेसमा मुलुकको प्रगति र विकास विरोधी […]
राजनीति
७ नम्वर प्रदेशमा छ महिला उम्मेद्वार
इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१६- अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश नम्वर् ७ मा प्रमुख दलहरुले छ जना महिलाहरुलाई उम्मेद्वार बनाएका छन् । ७ नम्वर प्रदेशमा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ सिट गरी ४८ सिट रहेकोमा दलहरुले छ जना महिला उम्मेद्वार को नाम टुंगो […]
उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग
काठमाडौं, कात्तिक १५- निर्वाचन आयोगले दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार (भोलि) हुने उम्मेदवारी मनोनयनपत्र दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बुधबार पत्रकार सम्मेलन गरेर आयोगले मनोनयनको तयारी पूरा भएको भन्दै शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता गर्न आग्रहसमेत गरेको छ । बिहीबार ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र […]
१० करोड बुझाएपछि मोतीलाल दुगड एमालेबाट सांसद बन्ने पक्का
काठमाडौं,कार्तिक,१५- चर्चित उद्योगपति मोतिलाल दुगडले एमालेलाई ठूलै रकम बुझाएपछि समानुपातिक तर्फ सांसद बन्ने पक्का भएको छ । उनको नाम नेकपा एमालेले सिफारिस गरेको छ।दुगड एमालेको समानुपातिक सूचीको एक नम्बरमा परेका छन्। उनलाई ठूलै रकम लिएर एमालेले सांसदमा बनाउन सिफारिश गरेको स्रोतको दाबी छ । दुगडको सेन्चुरी मसला लगायतका मसला उद्योग तथा पोलिमर उद्योग र होटल क्षेत्रमा […]
बाम एकता कांग्रेसका लागी अनिष्ठ हुने : एमाले उपाध्यक्ष रावल
पवन मुडभरी/ बौनिया,कार्तिक,१५- नेकपा एमालेका उपाध्यक्ष भिम रावलले बाम एकता नेपाली जनताका लागी नभई कांग्रेस पार्टिका लागी अनिष्ठ हुने बताएका छन । प्रेस चौतारी नेपाल कैलाली द्धारा मंगलबार कैलालीको बर्दगोरीयामा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष रावलले कांग्रेसका नेताहरु बाम एकता बाट अत्तालिएर अनिष्ठ सब्दको प्रयोग गर्न थालेको बताए । उपाध्यक्ष रावलले बाम एकता गठबन्धन लागी […]
फोरम नेपाल र राजपाबीच प्रदेश–२ मा सिट बाँडफाँट
काठमाडौं, कात्तिक १४- तराईलाई आधार बनाएर राजनीति गरिरहेका दुई दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मंगलबार प्रदेश नम्बर–२ को प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश नम्बर–२ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरम नेपालले लिएको छ भने १५ सिट राजपालाई दिइएको छ । यसैगरी, प्रदेशसभातर्फ ६४ मध्ये ३३ […]
बालकृष्ण ढुंगेलको पक्राउ शान्ति–सम्झौताविरुद्ध भन्दै माओवादी केन्द्रद्वारा तत्काल रिहा गर्न माग
काठमाडौं, कात्तिक,१४- नेकपा माओवादी केन्द्रले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति–सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो–‘द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति–सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँलाई तत्काल रिहा गरिनुपर्छ । ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै […]
एमाले र माओवादीका तीन सांसद कांग्रेसमा प्रवेश
काठमाण्डौं,कार्त्तीक,१४- एमाले र माओवादीका तीन पूर्वसांसद कांग्रेसमा प्रवेश गरेका छन् । एमालेबाट गत संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट एमालेबाट जितेका सांसद मोहनसिंह राठौर, माओवादी केन्द्रबाट सर्लाही २ बाट जितेका शम्भुलाल श्रेष्ठ कांग्रेसका प्रवेश गरेका हुन् । दुवै पूर्वसांसदलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराएका हुन् । एमालेबाट सांसद बनेकी रविना […]
अन्तत : माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ
काठमाण्डौं,कार्त्तीक,१४- नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अन्तत: पक्राउ गरेको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीकाे केन्द्रिय अनुशन्धान ब्युराे (सिअाईबी)काे टाेलीले ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले काठमाडौं जिल्ला अदालतकाे फैसला कार्यान्वयन इकाईमा लगिएको स्राेतले बताएको छ । उनले ट्राउजर, […]
सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का
काठमाडौँ,कार्त्तीक,१४- मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ ।निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ का १४, प्रदेश […]










