कर्मुनालाई स्मार्ट कृषि गाउँ बनाईने

नेपालगन्जय,फाल्गुन,१७- नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरको करमोहनालाई स्र्माट कृषि गाउँ बनाइने भएको छ । बाँकेमा ६ वटा स्र्माट कृषि गाउँ बनाउने अभियान अन्तर्गत नेपालगन्जको करमोहनालाई स्र्माट कृषि गाउँ बनाउन लागिएको हो । प्रदेश नम्बर ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक कार्यक्रमकाबीच स्र्माट कृषि गाउँ बनाउने घोषणा सहित शुभारम्भ गर्नुभएको हो । प्रमुख बालीका […]

किसानको रोजाइमा आधुनिक मकै छर्ने `सिडड्रील´ मेसिन

नेपालगन्ज,फाल्गुन,१२- बाँके डुडुवा गाउपालिका ६ मा मकै छर्ने आधुनिक मेसिन ‘सिडड्रील’ को प्रदर्शनि गरीएको छ । आइतबार डुडुवामा मकै खेतिमा यान्त्रीकरण सम्बन्धि प्रदर्शनी तथा जनचेतना अभियान अन्तरर्गत सिमिट इम्टरनेशनल सिसा परियोजनाले उक्त आधुनिक मेसिनको प्रदर्शनि गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यनयन इकाई मकै जोनको आयोजना र सिमिट इन्टरनेशनल सिसा परियोजनाको सह सहकार्यमा […]

अखाद्य चामल बेच्ने गर्ग फुड प्रोडक्ट्सलाई कारवाही गर्न व्यवसायीहरुको माग

नेपालगञ्ज, फाल्गुन,८- नेपालगञ्जको धम्बोझीस्थित गर्ग एग्री फुड प्रोडक्ट्सले मापदण्ड विपरित अखाद्य चामल विक्रि गरिरहँदा पनि सरोकारवाला निकाय मौन बसेको भन्दै खाद्य व्यवसायीहरु आक्रोशित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेबाट उद्योगको इजाजत लिएपनि उद्योग नै सञ्चालन नगरी भारतको उच्च गुणस्तरको चामलको बोराको हुबहु नक्कल गरी उपभोक्तालाई झुक्याएर कमसल चामल उच्च दरमा विक्रि […]

चार हजार अबैध चल्ला सहित दुई जना प्रकाउ

नेपालगन्ज, फाल्गुन,५- अवैध भारतिय बोइलर कुखुराका चल्ला सहित बाँके प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी निरिक्षक भरत सिंह राठोरको नेतृत्मा खटिएको टोली कोहलपुरको एनसीसीएनबाट ४ हजार बढी बोइलर कुखुराका चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अमिन सिद्धिकी र ललो गौतम रहेका छन् । […]

नेपालगंजमा कृषि पर्यटन व्यापार मेला हुदै

नेपालगंज,पुस,७- नेपालगन्जमा कृषि पर्यटन व्यापार मेला हुने भएको छ। एजी सर्भिस प्रा.लिको आयोजनामा पुस २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत साँस्कृतिक महोत्सव २०७५ सञ्चालन हुने भएको हो ।नेपालगन्ज कारकाँदो चोक राधा कृष्ण मन्दिर पछाडि नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत साँस्कृतिक महोत्सव २०७५ सञ्चालन हुने आयोजकले शनिवार नेपालगन्जमा पत्रकार सम्मेलन […]

टमाटर र खुर्सानी बेचेरै ५ महिनामा ६ लाख अाम्दानी

दाङ, भाद्र,२३- दाङको घोराही उपमहानगरपालिकाका एक जना कृषकले अाफुले लगाएको टमाटर र खुर्सानी बेचेर पाँच महिनामा रु ६ लाख नगद अाम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं १० का कृषक मनकलाल थारुले अाफनै १५ कट्ठा जग्गा शिव शक्ति कृषि फर्ममा खेती गर्ने गरेका छन् । उनी पहिले विदेश मलेसिया र दुवई बसेर पनि सोचे जस्तो […]

आज विश्व वातावरण दिवस

  काठमाडौं,जेठ,२२- विश्व वातावरण दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार  सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ  ।वातावरण दिवसका अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् ।संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको […]

आज विश्व पानी दिवस

काठमाडाैँ,चैत,८- आज विश्व पानी दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । पानीको उपयोग तथा स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ पानी दिवस मनाउन लागिएको हो । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ देखि मार्च २२ का दिन […]

तीन वर्षभित्र नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्छ : मन्त्री खनाल

काठमाडौं, चैत,६- कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले तीन वर्षभित्र नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दाबी गरेका छन् । आज राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री खनालले नेपाललाई पाँच वर्षभित्र अग्र्यानिक कृषि उत्दानको निर्यातकर्ता देश बनाउने बताउनुभयो । कृषि क्षेत्रको उत्पादकत्व बढाएर भारतबाट हुने आयातलाई प्रतिस्थापन गरिने उनको भनाइ थियो । मन्त्री खनालले कृषिजन्य […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

इन्द्र कार्की /महेन्द्रनगर,माघ,२२        कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ । क्यामेरा ट्रापिङ्ग विधिवाट शुक्लाफाँटामा बाघ गणना सुरु भएको हो । नेपालमा प्रत्येक पाँच वर्षमा बाघ गणना गर्ने चलन छ । नेपालमा राष्ट्रिय बाघ गणना २०१८ अनुसार यहाँ पनि बाघ गणना सुरु गरिएको राष्टिय निकुञ्जले जानकारी दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका […]