सिर्जना बर्देवा/ काठमाण्डौं,पौष,३- नेपालमा रोजगारी नपाएर साहुको ऋण तिर्न नसकी बिदेशीनु पर्ने नेपालिको वास्तविक कथा र घटना समेटेर तयार गरिएको गित “आए सानू बिदेश हतारमा” छिटै सार्बजनिक हुने तयारिमा छ । प्रत्यक दिन युबा शक्ति बिदेश पलाएन भएको देखिन्छ हाम्रो देशको अस्थिर राजनैतिक ब्यबस्था र महँगि थेग्न नसक्दा अनि आफ्नो घर खर्च चलाउन हम्मे हम्मे […]
समाचार
शैक्षिक महोत्सवको अवलोकन गर्ने दर्शकहरुको संख्या बढदै
डम्मर थापा मगर/ बाँके,पुस,३- नेपालगंजमा जारी आठौं राष्ट्रिय पुस्तक प्रदशनी तथा शैक्षिक महोत्सव २०७४ को अवलोकन गर्ने दर्शकहरुको संख्या बढदै गएको छ । ऐतिहासिक रुपमा आयोजना गरिएको मेलामा शिक्षाप्रति रुचि राख्नेहरुको समेत उल्लेखनिय सहभागिता रहेको छ । महोत्सवमा आईतबार बहुभाषिक कवि गोष्ठी सम्पन्न गरीएको थियो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको प्रचार प्रसार […]
चीनबाट इन्धन ल्याउने प्रक्रिया अन्योलमा
काठमाडौं,पुस,३- चीनबाट इन्धन आयात प्रक्रियामा सरकारी निकाय नै बाधक देखिएको छ । आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा नेशनल ट्रेडिङलाई दिए पनि अर्थ मन्त्रालयले यसमा सैद्धान्तिक सहमति नजनाउँदा अन्योल देखिएको छ । यसरी अर्थबाट सहमतिका लागि कुनै प्रक्रिया अघि नबढ्दा ढिलाई भएको आपूर्ति मन्त्रालयले बताएको छ । पछिल्लो समय चीनबाट इन्धन आयात गर्ने जिम्मा […]
पुनर्निर्माणलाई विश्व बैंकको थप ३० अर्ब
काठमाडौं,पुस,३- विश्व बैंकले निजी आवास पुनर्निर्माणका लागि थप ३० अर्ब रुपैया सहयोग गर्ने भएको छ । तीन सय मिलियन डलरको थप सहयोग गर्ने निर्णय विश्व बैंकले अनुमोदन गरेसँगै पुनर्निर्माणका लागि यति थप सहयोग गर्न लागेको हो । आजको काराेबारमा खबर छ ।
ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने भएका छन् । सिद्धिचरण नगरपालिका १, तलुवामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा त्यहाँका वडाध्यक्ष केदारबाबु बस्नेतले यस्तो बताउनुभएको हो । राष्ट्रिय कृषक महासंघ नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको सहकार्यमा नमुना कृषक महिला समूह, तलुवाको आयोजनामा कृषिका सवालमा आधारित अन्तरक्रिया गरिएको हो । स्थानीय निर्वाचनका समयमा […]
ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरियो
सिर्जना बर्देवा / ओखलढुंगा पौष २- ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरिएको छ । बिग स्माइल प्याराग्लाइडिंग नेपाल पोखराका सिनियर पाइलट सागर क्षेत्रीले आज परीक्षण उडान गर्नुभएको हो । ओखलढुंगाको देउराली डाँडाबाट उडान गरेर रुम्जाटार परिसरमा अवतरण गरिएको थियो । परीक्षण उडानमा पाइलट क्षेत्रीसंगै स्थानीयबासी जिन्दल श्रेष्ठले पनि उडान गर्नुभएको छ । ओखलढुंगाको मौसम […]
निर्वाचन सम्पन्न भएको एक वर्षपछि स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- ओखलढुंगा क्याम्पस, ओखलढुंगाले स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन सम्पन्न भएको झण्डै एक वर्षपछि निर्वाचितहरुलाई क्याम्पसले आज बल्ल प्रमाणपत्र वितरण गरेको हो । गत साल फाल्गुन २१ गते नै निर्वाचन सम्पन्न भएपनि विविध कारणले प्रमाणपत्र वितरणमा ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अनेरास्ववियुका जीवन कटवाल […]
कुन्तादेबीमा सहभागिता मुलक बार्षिक समिक्षा बैठक सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- मोलुङ्ग गाउपालिका १ कुन्तादेबी ओखलढुंगामा सहभागिता मुलक बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला भुमि सुधार मञ्चको आयोजनामा “सुरक्षित घरबार सबैलाई खेति योग्य जमिन जोताहा किसानलाई ” भन्ने मुल नाराका साथ बैठक सम्पन्न भएको हो । २०७३ पौष १ गते देखी २०७४ पौष सम्मको आर्थिक प्रगति प्रतिबेदन,कार्यक्रम प्रगति प्रतिबेदन […]
सुनौलो हजार दिनका आमा तथा बच्चालाई लक्षित गरि तालिम संचालन
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- मोलुङ्ग गाउपालिका ८ रागदिप ओखलढुंगामा पोषिलो जाउलो बनाउने तालिम सम्पन्न भएको छ । सुनौलो हजार दिनको आमा तथा बच्चाहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो । युएसए आईडी र सेब द चिल्डेनको आर्थिक सहयोग तथा ग्रामीण बिकास मञ्च फोर्ड नेपाल सवल परियोजना द्धारा संचालित सवल कार्यक्रमले तालिम संचालन गरेको […]
खोटाङमा सामीद्वारा आफ्नै कामको अनुगमन
सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- विभिन्न जिल्लामा सप्ताहव्यापी कार्यक्रम गरेर आप्रवासन दिवस मनाइरहँदा खोटाङमा भने दिवसको अवसरमा सुरक्षित आप्रवासन परियोजनाले गरेका कार्यक्रमको अनुगमन गरिएको छ । परियोजना अन्तर्गत बालसेवा समाज नेपाल नेर्पा खोटाङ र नवकिरण सेवा समाज दुर्छिमले सञ्चालन गरेका वित्तीय साक्षरता कक्षा र मनोसामाजिक परामर्श कार्यक्रमको अनुगमन गरिएको हो । बालसेवा समाजले रुपाकोट मझुवागढी […]






