खोटाङमा मतदान केन्द्र तर्फ जान थाले कर्मचारी

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,५- खोटाङमा आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि कर्मचारी मतदान केन्द्रमा जान थालेका छन् । मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, छाप लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समुह मतदान केन्द्रतर्फ पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । सदरमुकाम दिक्तेलबाट टाढाका मतदान […]

ओखलढुंगाका कर्मचारीहरु मतदान केन्द तर्फ जादै

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५, पहिलो चरण अन्तरगत यहि मंसिर १० गते हुने प्रदेशसभा प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाका कर्मचारीहरु मतदान केन्द्रमा जान थालेका छन् । मत पेटिका, मतपत्र, मसी, छाप लगायतका ६४ प्रकारका निर्वाचन सामग्री लिएर मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीहरु मतदान केन्द्रतर्फ जान थालेका हुन् । जिल्लाका दुरदराजमा रहेका मतदान केन्द्रहरुमा […]

ओखलढुंगामा दुई हजार लिटर भन्दा बढी अबैध घरेलु मदिरा प्रहरीद्धारा नष्ट

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,५- जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आज अबैध रुपमा उत्पादन गरि विक्री वितरण गर्दै आएको मदिरालाई नियन्त्रणमा लिई गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आएको विशेष सुचनाको आधारमा सदरमुकाम नजिकैको एकघरमा छापामार्दा दुईहजार लिटर भन्दा बढिको घरेलु मदिरा फेला परेको थियो । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुका पासाङ शेर्पाको घरमा […]

सुर्खेतको बजार बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,मंसिर,५- वन वे फिल्मको प्रस्तुतीमा सुजन कार्कीको सुर्खेतको बजार बोलको गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा पोषण डाँगीको शब्द,संगित रहेको छ । देवी घर्ति र सुजन कार्कीको स्वर रहेको छ । प्रकाश खड्काको सम्पादन,राजेश कुवँरको छाँयाकन र बिक्रम चौहानको निर्देशन रहेको छ । बिक्रम चौहान र रिना थापा मगरको अभिनय रहेको छ […]

पत्रकार जैशी माथी भएको आक्रमणको विरोधमा बैनियामा विरोध सभा

पवन मुडभरी/ बौनिया,मङसीर,५- नेपाल पत्रकार महांसंघका सदस्य तथा प्रेस चौतारी नेपालका कैलाली जिल्ला संगठन सदस्य एवम जनता टेलीभिजनका कैलाली संवाददाता लक्ष्मी प्रसाद जैशी माथी भएको आक्रमण यहांको शुरक्षा निकायका लागी चुनौतीको विषय बनेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । पत्रकार महांसंघ कैलाली शाखा र बौनीयां बजार व्यवस्थापन समितीको संयुक्त आयोजनामा भएको विरोध सभामा बोल्दै नागरिक […]

प्रकाश दाहालको निधनप्रति संयुक्तबाम गठबन्धन ओखलढुगांद्धारा शोक बक्तव्य जारी

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- नेकपा माओवादी केन्द्रका नेता प्रकाश दाहालको निधनप्रति संयुक्तबाम गठबन्धन ओखलढुगांले दुःख व्यक्त गरेको छ । नेकपा एमाले तथा माओवादी केन्द्रको संयुक्त बामगठबन्धनले सोमबार एक शोक बक्तव्य जारी गरी दुःख व्यक्त गरेको हो । आइतबार आकस्मिक हृद्यघातका कारण दाहालको ३६ वर्षको उमेरमा निधन भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

ओखलढुंगा स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा विरामीको आकर्षण बढ्दो

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- ओखलढुंगा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत केही वर्ष देखि उपचारका लागि आउने विरामीको संख्यामा वृद्धी भएको पाईएको छ । आयुर्वेद औषधी प्रती विरामीको आकर्षण बढेसंगै उपचारका लागि आउने विरामीको संख्यामा वृद्धी भएको हो । ग्याष्ट्रिक ,बाथ लगायत खानपिनको अनियमितता र मौसम परिवर्तनका कारण लाग्ने रोगका बिरामीहरु धेरै मात्रामा जिल्ला आयुर्वेद […]

निर्वाचनका लागि ओखलढुंगामा १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएयो

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी ओखलढुंगामा सुरक्षाकर्मी खटाईएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएको हो । खटाइएका सुरक्षाकर्मीमा २ सय १६ शसस्त्र प्रहरी, ५ सय ५९ नेपाल प्रहरी, ५ सय ३७ म्यादी प्रहरी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी […]

निर्बाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालीम सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,५ – ओखलढुंगामा आगामी निर्बाचनका लागी खटाईएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत २ दिने तालिम सोमबार सम्पन्न भएको छ । जिल्ला निर्बाचन कार्यलय ओखलढुंगाको आयोजनामा सदरमुकाम स्थित सगरमाथा जनता उच्च माध्यामिक विद्यालयमा तालीम दिईएको हो । दुई दिन संचालन गरिएकोे तालिममा मतदानका प्रक्रिया, मतदान स्थल व्यवस्थापन, मतपत्रको नमुना तथा मतसंकेत गर्ने […]

अछाममा काँग्रेसको चुनावी अभियान तिब्र

पुष्प कुँवर/ अछाम,मंसिर,४- चुनाव हुने मिति नजिकै आएदेखी नेपाली कांग्रेस अछामले आफ्नो अभियानलाई तिब्रता दिइरहेको छ । आज एक कार्यक्रमका बिच नेपाली काँग्रेस अछामका नेता तथा पूर्व साँसद बलबहादुर कुवँरले संसारबाटै हराउदै जान थालेको कम्युनिष्टहरु नेपालमा शासन गर्ने सपना बाड्नु दिवा सपना भएको बताएका छन् । यो लोकतन्त्रवादी र कम्युनिष्टहरु विचको लडाई हो भन्दै नेता […]